पाल्पामा विहीबार ३८ नयाँ संक्रमित थपिए
बिहीबार, असार ३१, २०७८

पाल्पा कोरोना अपडेट : बुधबार ५५ जना संक्रमितले कोरोना जिते, २९ जनामा संक्रमण
बुधबार, असार ३०, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ५५ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ५५ जना संक्रमितले कोरोना जितेका हुन् ।

पाल्पा कोरोना अपडेट : मंगलबार २१ जनामा संक्रमण,२९ संक्रमित निको
मंगलबार, असार २९, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा २१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा २१ जना नयाँ संक्रमित थपिएका हुन् ।

पाल्पा कोरोना अपडेट: सोमबार ५९ जना नयाँ संक्रमित थपिए
सोमबार, असार २८, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ५९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ५९ जना नयाँ संक्रमित थपिएका हुन् ।

पाल्पा कोरोना अपडेट: आइतबार ८२ जना संक्रमितले कोरोना जिते
आइतबार, असार २७, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ८२ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ८२ जना संक्रमितले कोरोना जितेका हुन् ।

पाल्पामा खुकुलो निषेधाज्ञाले उकालो लाग्दै संक्रमण
शुक्रबार, असार २५, २०७८
कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै जिल्लामा जारी निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमितको संख्या उकालो लागेको छ । निषेधाज्ञा खुकुलो बनाएसँगै जनस्वास्थ्यका मापदण्ड नअपनाउँदा कोरोना संक्रमण दर विस्तारै उकालो लागेको हो ।

माथागढीले दियो स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता
बिहीबार, असार २४, २०७८
पाल्पा, जिल्लाको माथागढी गाउँपालिकाले विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिएको छ । गाउँपालिकाले सुरुवातदेखि नै सञ्चालन गर्दै आएको स्वास्थ्य बिमा कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिएको हो ।

पाल्पा कोरोना अपडेट : बुधबार ७० जनामा संक्रमण, ३९ संक्रमित निको
बुधबार, असार २३, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ७० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ७० जनामा कोरोना संक्रमण देखिएको हो ।

पाल्पा कोरोना अपडेट : मंगलबार ३७ जना नयाँ कोरोना संक्रमित थपिए, १७ संक्रमित निको
मंगलबार, असार २२, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ३७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ३७ जनामा कोरोना संक्रमण देखिएको हो ।

पाल्पामा आइतबार १७ संक्रमितले कोरोना जिते, २३ जनामा संक्रमण
आइतबार, असार २०, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा १७ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका १७ जना संक्रमितले कोरोना जितेका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ६ जना महिला र ११ जना पुरुष कोरोनामुक्त भएका छन्...

बाख्रालाई पिपिआरको खोप
आइतबार, असार २०, २०७८
खसीबाख्रामा लाग्ने पिपिआर रोगबाट सुरक्षित राख्न पर्साका १४ स्थानीय तहमा ७४ हजार खसीबाख्रामा खोप लगाइएको छ । आर्थिक वर्ष २०७७/०७८ को कार्यक्रमअनुसार सो रोगविरुद्धको खोप लगाइएको कार्यालयका निमित्त प्रमुख वीरबहादुर श्रेष्ठले बताए ।

असार २२ देखि भेरोसेल खोपको दोस्रो मात्रा दिइँदै
शनिबार, असार १९, २०७८
सरकारले भेरोसेल खोपको दोस्रो मात्रा असार २२ गतेदेखि दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति सार्वजनिक गर्दै दोस्रो खोप दिने मिति तय भएको जनाएको हो ।

पाल्पामा शनिबार ६५ संक्रमितले कोरोना जिते, १४ जनामा संक्रमण
शनिबार, असार १९, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ६५ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ६५ जना संक्रमितले कोरोना जितेका हुन् ।