लुम्बिनी मेडिकल कलेजमा प्रसूति गराउने क्रममा सुत्केरीको मृत्यु
बुधबार, साउन १३, २०७८

कोभिड पीडितको सेवामा रामपुरका युवा
बुधबार, साउन १३, २०७८
रामपुर अस्पतालको आइसोलेशनका शैयामा बिरामीे छट्पटाइरहेका छन् । बाहिर बिरामीका आफन्त खानाका खोजीमा भौतारिँदै छन् ।

पाल्पा कोरोना अपडेट: मंगलबार ५३ संक्रमित निको, ४३ जनामा संक्रमण
मंगलबार, साउन १२, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ५३ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ५३ जना संक्रमित निको भएका हुन् ।

पाल्पामा सोमबार १ सय ११ संक्रमितले कोरोना जिते
सोमबार, साउन ११, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा १ सय ११ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका १ सय ११ जना संक्रमितले कोरोना जितेका हुन् ।
.jpg)
कोभिड–१९ विरुद्धको खोप लगाउँदै
आइतबार, साउन १०, २०७८
आखाँ अस्पताल पाल्पामा घण्टौ लाईनमा बसेर कोभिड–१९ विरुद्धको खोप लगाउँदै गरेकी एक महिला । तानसेन नगरपालिकाले सम्पूर्ण वडाका नागरिकहरुलाई भेरोसेल खोपको पहिलो मात्र लगाउने प्रवन्ध मिलाएको छ ।

पाल्पा कोरोना अपडेट : शुक्रबार ६८ जना नयाँ संक्रमित थपिए
शुक्रबार, साउन ८, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ६८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ६८ जना नयाँ संक्रमित थपिएका हुन् ।

पाल्पा कोरोना अपडेट : विहीबार ३५ जना कोरोनामुक्त
बिहीबार, साउन ७, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ३५ जना कोरोनामुक्त भएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ३५ जना कोरोनामुक्त भएका हुन् ।

गुल्मीमा नेपाल रेडक्रसद्वारा स्वास्थ्य सुरक्षा सामग्री वितरण
बिहीबार, साउन ७, २०७८
नेपाल रेडक्रस सोसाइटीले जिल्लाका विभिन्न कार्यालयहरुका लागि स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको छ ।
रेडक्रस केन्द्रीय कार्यालयले रेडक्रस जिल्ला शाखामार्फत स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको हो ।

पाल्पा कोरोना अपडेट : बुधबार १ सय २१ जनाले कोरोना जिते, ६१ जनामा संक्रमण पुष्टि
बुधबार, साउन ६, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा १ सय २१ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका १ सय २१ जना संक्रमितले कोरोना जितेका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ६३ जना महिला र ५८ जना...

कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाउनेको भिड
बुधबार, साउन ६, २०७८
कोभिड १९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्र लगाउन आँखा अस्पतालको गेट नजिकै लाईनमा बसेका तानसेनका नागरिकहरु ।

पाल्पामा मंगलबार ३३ संक्रमित थपिए, ४३ निको
मंगलबार, साउन ५, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ३३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ३३ जना नयाँ संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणमा १ जना र एन्टिजेन परीक्षणमा ३२ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

पाल्पा कोरोना अपडेट : आइतबार ४८ जना संक्रमितले कोरोना जिते, १२ जनामा संक्रमण
आइतबार, साउन ३, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ४८ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ४८ जना संक्रमितले कोरोना जितेका हुन् ।

पाल्पाको कोरोना ग्राफ उकालो लाग्दै, शुक्रबार मात्र ६२ जनामा संक्रमण
शुक्रबार, साउन १, २०७८
,पछिल्लो समय पाल्पामा कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै गएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै जिल्लामा जारी निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमितको संख्या उकालो लाग्न थालेको हो ।