पाल्पा कोरोना अपडेट : बुधबार ४५ जना नयाँ संक्रमित थपिए, ३२ जना निको
बुधबार, भदौ २, २०७८

पाल्पा कोरोना अपडेट : मंगलबार ५१ जना नयाँ संक्रमित थपिए, ५६ जना निको
मंगलबार, भदौ १, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ५१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ५१ जना नयाँ संक्रमित थपिएका हुन् ।

पाल्पामा एकै दिन यसरी बढी देखियो कोरोना
सोमबार, साउन ३२, २०७८
स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको कोरोना नियमित अपडेटमा दुई सय जनामा कोरोना संक्रमण पुष्टि गर्यो । कोरोना अपडेट सार्वजनिक भए लगत्तै जिल्लाका सञ्चारमाध्यमहरुबाट एकै दिन दुई सय जनामा कोरोना संक्रमण भएका समाचारहरु सार्वजनिक गरियो ।

पाल्पामा एकै दिन २ सय जनामा कोरोना देखियो
आइतबार, साउन ३१, २०७८
पछिल्लो समय पाल्पामा कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै गएको छ । समुदायस्तरमा स्वास्थ्य मापदण्ड अपनाउन लापरबाही गरिँदा संक्रमणको ग्राफ दिनहुँ उकालो लाग्दै गएको हो ।

पाल्पा कोरोना अपडेट : बिहीबार ४४ जना नयाँ संक्रमित थपिए, २९ जना निको
बिहीबार, साउन २८, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ४४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ४४ जना नयाँ संक्रमित थपिएका हुन् ।

पाल्पामा लापरबाहीले बढ्यो कोरोना, दैनिक २० देखि सयको हाराहारीमा संक्रमित थपिँदै
बिहीबार, साउन २८, २०७८
कोरोना भाइरसका संक्रमण घटेसँगै जिल्लामा निषेधाज्ञा खुकुलो बनाइयो । तर समुदायस्तरमा स्वास्थ्य मापदण्ड अपनाउन लापरबाही गरिँदा फेरि संक्रमितको संख्या दिनहुँ थपिँदै गएको छ । स्वास्थ्य सुरक्षाका सामग्रीको प्रयोग तथा मापदण्ड पालनामा लापरबाही हुँदा दैनिक २० देखि सय जनाको हराहारीमा संक्रमित थपिन थालेका छन् ।

गुल्मीको इस्मामा चट्याङ लागेर ७ जना घाइते
बुधबार, साउन २७, २०७८
गुल्मी इस्मा गाउँपालिका ४ का विभिन्न ठाउँमा चट्याङ लागेर ७ जना घाइते भएका छन् । दोहलीको पहिरा भन्ने स्थानका अन्दाजी ४२ बर्षीय राम बहादुर गन्दर्भ र छोरा १२ बर्षीय राहुल गन्दर्भ चट्याङ लागेर गम्भिर घाइते भएका छन् ।

पाल्पा कोरोना अपडेट : बुधबार ९० जना नयाँ संक्रमित थपिए, ७० जना निको
बुधबार, साउन २७, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ९० जना नयाँ संक्रमित थपिएका हुन् ।

पाल्पा कोरोना अपडेट : मंगलबार ६८ जना संक्रमितले कोरोना जिते, ४९ जनामा संक्रमण
मंगलबार, साउन २६, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ६८ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ६८ जना संक्रमितले कोरोना जितेका हुन् ।

मालपोत कार्यालय पाल्पाका कर्मचारीमा कोरोना देखिएपछि सेवा रोकियो
मंगलबार, साउन २६, २०७८
मालपोत कार्यालय पाल्पामा कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि केही समयका लागि सेवा रोकिएको छ । कार्यालयमा कार्यरत अधिकृतसहित ५ जना कर्मचारीमा कोरोना परीक्षण गर्दा संक्रमण देखिएपछि साउन ३२ गतेसम्मका लागि कार्यालयको सेवा रोकिएको हो ।

गुल्मीका ६० हजार नागरिक स्वास्थ्य बीमाको पहुँचमा
मंगलबार, साउन २६, २०७८
गुल्मीका ६० हजार भन्दा बढी नागरिक स्वास्थ्य बीमाको पहुँचमा पुगेका छन् । डेढ वर्षको अवधिमा यहाँका ६० हजार ५ सयले नागरिकले स्वास्थ्य बीमा गराएका हुन् । बीमा गरेकाले पनि नियमित नविकरण गरेका छैनन् । नेपाल सरकारले योगदानमा आधारित स्वास्थ्य बीमा कार्यक्रम २०७६ माघबाट गुल्मीबाट सुरु गरेको थियो ।

पाल्पा कोरोना अपडेट : सोमबार ८९ जना नयाँ संक्रमित थपिए, ३० जना निको
सोमबार, साउन २५, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ८९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ८९ जना नयाँ संक्रमित थपिएका हुन् ।

गुल्मीमा माक्स नलगाई हिड्ने कारवाहीमा
आइतबार, साउन २४, २०७८
जिल्लामा मास्क नलगाई घरबाहिर हिड्नेलाई प्रहरीले कारवाही गरेको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन सम्बन्धमा गर्न बनेको अध्यादेश २०७८ तथा स्थानीय प्रशासन ऐन २०२८ बोमोजिक निषेधाज्ञाको अवज्ञा गरी माक्स नलगाई हिड्डुल गर्ने १६ जना ब्यक्तिहरुलाई नियन्त्रणमा लिई कारवाही गरेको हो ।