Shittalpati
मन, बचन, कर्म र शरीरलाई स्वस्थ राख्न दैनिक योग अभ्यास
मन, बचन, कर्म र शरीरलाई स्वस्थ राख्न दैनिक योग अभ्यास अहिले नेपालमा मानिसको जन्मदर घट्दै गएको छ तर विरामी र अस्पताल स्वास्थ्य संस्थाको संख्या दिनहुँ बढ्दै गएको छ । गाउँको सामुदायिक स्वाथ्य केन्द्रदेखि राजधानी काठमाडौं सम्मका ठूला अस्पतालहरुसम्म विभिन्न रोगका विरामीहरुले भरिएका छन् ।
स्वास्थ्य चौकी बनाउन स्थानीयले दिए जग्गा
स्वास्थ्य चौकी बनाउन स्थानीयले दिए जग्गा स्वास्थ्य चौकी भवन बनाउनका लागि यहाँका स्थानीयले निःशुल्क जग्गा दिएका छन् । स्याङ्जाको भीरकोट नगरपालिका–५ सिम्लेमा स्वास्थ्य चौकी भवन बनाउनका लागि स्थानीयले चार रोपनी आठ आना जग्गा निःशुल्क उपलब्ध गराएका हुन् ।
ग्वाघा स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा प्रारम्भ
ग्वाघा स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा प्रारम्भ जिल्लाको चन्द्रकोट गाउँपालिका–५ मा ग्वाघा स्वास्थ्य चौकीमा प्रयोगशाला (ल्याव) सेवा एक कार्यक्रमका बीच प्रारम्भ भएको छ । ग्वाघा स्वास्थ्य चौकी पश्चात गाउँपालिकामा ल्याव सेवा सञ्चालन भएका वडाहरुको संख्या पाँच पुगेको हो । 
आज विश्व स्वास्थ्य दिवस मनाइँदै
आज विश्व स्वास्थ्य दिवस मनाइँदै विश्व स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी आज मनाईंदैछ । ‘मेरो स्वास्थ्य, मेरो अधिकार’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो । विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओं) को स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन यो दिवस मनाउने गरिन्छ ।
डेंगुबाट बच्न सचेतना अपनाउन आग्रह
डेंगुबाट बच्न सचेतना अपनाउन आग्रह स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयले डेंगुको जोखिम बढिरहेकाले सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । गर्मीयाम सुरु भएसँगै डेंगुको जोखिम  बढ्न थालेको भन्दै मन्त्रालयले सचेतना अपनाउन आग्रह गरेको हो । 
मिसनमा स्वास्थ्य बिमा लागु गराउने प्रयास
मिसनमा स्वास्थ्य बिमा लागु गराउने प्रयास तानसेनस्थित यूनाइटेड मिसन अस्पतालमा गत साउन २१ देखि बन्द भएको स्वास्थ्य बिमा कार्यक्रम लागु गराउने प्रयास भएको छ ।
सरकारको लक्ष्य अनुसार क्षयरोग निवारणमा लागेका छौं : स्वास्थ्य कार्यालय पाल्पा
सरकारको लक्ष्य अनुसार क्षयरोग निवारणमा लागेका छौं : स्वास्थ्य कार्यालय पाल्पा जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले नेपाल सरकारको लक्ष्य अनुसार क्षयरोग निवारणमा लागेको बताएको छ । उसले तानसेनमा पत्रकार सम्मेलन गरी नेपाल सरकारको लक्ष्य अनुसार पाल्पालाई पनि क्षयरोग मुक्त जिल्ला बनाउने अभियानमा लागेको बताएको हो ।
मकवानपुरमा ज्वरोका बिरामी बढे
मकवानपुरमा ज्वरोका बिरामी बढे थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिका क्षेत्रमा भाइरल ज्वरोको प्रकोप बढेको छ ।
‘एचपीभी’ खोपको दोस्रो मात्रा लगाउन सुरु
‘एचपीभी’ खोपको दोस्रो मात्रा लगाउन सुरु सरकारले पाठेघरको मुखमा क्यान्सरविरुद्धको ‘एचपीभी’ खोपको दोस्रो मात्रा किशोरीलाई लगाउन सुरु गरेको छ । यसअघि खोपको पहिलो मात्रा लगाएका किशोरीलाई दोस्रो मात्रा खोप लगाउन सुरु गरेको हो ।
आज विश्व मुख स्वास्थ्य दिवस
आज विश्व मुख स्वास्थ्य दिवस आज विश्व मुख स्वास्थ्य दिवस । दाँतको सफाइ तथा मुख स्वास्थ्यको विषयमा विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । यस वर्ष ‘एउटा स्वस्थ मुख नै स्वस्थ शरीर हो’ भन्ने नाराका साथ विश्व मुख स्वास्थ्य दिवस मनाइँदै छ ।
पाल्पा आँखा अस्पतालको अर्धवार्षिक समीक्षा
पाल्पा आँखा अस्पतालको अर्धवार्षिक समीक्षा झण्डै ४ दशकदेखि आँखा उपचारको क्षेत्रमा सेवा दिँदै आएको पाल्पा लायन्स लाकोल आँखा अस्पतालले अर्धवार्षिक समीक्षा गोष्ठी गरेको  छ । 
  रक्तसञ्चार केन्द्र स्थापना गर्न स्थानीय सरकारको सहयोग आवश्यक : प्रजिअ काफ्ले
  रक्तसञ्चार केन्द्र स्थापना गर्न स्थानीय सरकारको सहयोग आवश्यक : प्रजिअ काफ्ले  पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले रक्तसञ्चार केन्द्र स्थापनाका लागि स्थानीय सरकारको आवश्यक रहेको बताएका छन् । नेपाल रेडक्रस सोसाईटी पाल्पा शाखाको ४६ औं साधारण सभालाई तानसेनमा सम्बोधन गर्दै उनले रेडक्रस एक्लैले रक्तसञ्चार केन्द्र स्थापना गर्न कठिन हुने भन्दै जिल्लाका सबै स्थानीय सरकारको सहयोग आवश्यक रहने बताएका हुन् ।
Weather Update