नवलपरासीका संक्रमित लुकिछिपी नेपाल प्रवेश
बिहीबार, जेठ १, २०७७
एकै परिवारका नौमा कोरोना
बिहीबार, जेठ १, २०७७
रुपन्देहीको गैडहवा गाउँपालिका २ स्थित जोगडामा एकै परिवारका नौसहित १० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
रेडक्रसले बाड्यो फेकमा स्वास्थ्य सामग्री
बुधबार, वैशाख ३१, २०७७
सामाजिक संस्था नेपाल रेडक्रस सोसाईटी पाल्पा शाखाले जिल्लाको रिब्दोकोट गाउँपालिका ८ फेकमा कोरोनाविरुद्व लड्न स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
भारतीय कन्टेनरले महामारी फैलाउन सक्ने त्रास
बुधबार, वैशाख ३१, २०७७
खाद्यान्न, तरकारी र फलफूल बोकेर भारतबाट आउने कन्टेनरका कारण रुपन्देहीमा कोरोना संक्रमणको जोखिम बढेको छ । दैनिक करीब १ सय ६० भैरहवा भन्सार कार्यालयमा भित्रिने कन्टेनर तथा ट्रकका कारण महामारी फैलिने सक्ने भन्दै सीमा क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् ।
दिवसको अवसरमा नर्सहरुलाई स्वास्थ्य सुरक्षा सामग्री
मंगलबार, वैशाख ३०, २०७७
जिल्लाका विद्यार्थी नेताहरुले विश्व नर्स दिवसको अवसरमा नर्सहरुलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेका छन् । मई १२, अर्थात् विश्व नर्स दिवसको अवसर पारेर जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुलाई विद्यार्थी नेताहरुले सामग्री प्रदान गरेका हुन् ।
नेपालमा थप ५७ संक्रमित, हालसम्म १ सय ९१ पुग्यो
मंगलबार, वैशाख ३०, २०७७
नेपालमा एकै दिन सबैभन्दा बढी ५७ जनामा कोरोनाभाइरस संक्रमित पुष्टि भएको छ । मङ्गलवार दिउँसो स्वास्थ्य मन्त्रालयले जारी गरेको वक्तव्य अनुसार काठमाण्डूमा गरिएको परीक्षणमा ती सङ्क्रमण पुष्टि भएको हो ।
रामपुर ४ मा ४ जनाको आरडिटी परीक्षण
मंगलबार, वैशाख ३०, २०७७
कालिका आधारभूत विद्यालय रामपुर ४ देविस्थानको क्वारेन्टाईनमा बसेका ४ जनाको सोमबार र्यापिड डाइगोनष्टिक टेष्ट (आरडिटी) परीक्षण गरिएको छ । गत बैशाख १५ गते पोखरा बाट आएका २ महिला र २ बालकहरुको आरडिटी परीक्षण गरिएको हो ।
प्रदेश पाँचमा थप १० जनामा संक्रमण
सोमबार, वैशाख २९, २०७७
प्रदेश पाँचमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार कपिलवस्तुमा भारतबाट आएका थप १० जनामा कोरोना संक्रमण देखिएको हो ।
भारतमा संक्रमितको संख्या ६० हजार
सोमबार, वैशाख २९, २०७७
भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या ६० हजार पुगेको छ । संक्रमितहरुको संख्या बढ्दै गएसँगै संक्रमणबाट निको हुनेहरुको दर पनि बढ्दै गएको अधिकारीहरुले जनाएका छन् ।
रामपुरमा परीक्षणको दायरा बढाउदै, ४१ जनाको आरडिटी परीक्षण
आइतबार, वैशाख २८, २०७७
जिल्लाको रामपुरमा परीक्षणको दायरा बढाइएको छ । रामपुर नगरपालिकामा भारत तथा विभिन्न जिल्लाबाट नगर भित्रिएर क्वारेन्टाईनमा बसेकाहरुको संख्या बढी रहेकाले परीक्षणको दायरा पढाइएको हो ।
नेपालमा संक्रमितको संख्या १ सय १० पुग्यो
आइतबार, वैशाख २८, २०७७
आज पुनः एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
तिलोत्तमा आइसोलेशन सेन्टर तयार
आइतबार, वैशाख २८, २०७७
तिलोत्तमा नगरपालिकाले आफ्नै सक्रियतामा आइसोलेशन सेन्टर निर्माण गरेको छ । कोरोना संक्रमणको पूर्वतयारी अन्तर्गत तिलोत्तमाले शंकरनगर स्वास्थ्यचौकीमा आइसोलेसन सेन्टर बनाएको हो ।
नेपालमा संक्रमितको संख्या १ सय ९ पुग्यो
शनिबार, वैशाख २७, २०७७
नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १ सय ९ पुगेको छ । शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र कोशी अस्पतालमा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ सय ९ पुगेको हो ।


