गुल्मीका क्वारेन्टाइनमा १ सय १८ जना नागरिक
बुधबार, वैशाख २४, २०७७
थप १७ जनामा कोरोना, संक्रमितको संख्या ९९ पुग्यो
बुधबार, वैशाख २४, २०७७
नेपालमा बुधबार थप १७ जनामा कोरोना संक्रमण देखिएको छ । पर्साका दुई १७ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
परीक्षणको दायरा बढाउँदै प्रदेश सरकार
बुधबार, वैशाख २४, २०७७
कोभिड–१९ को प्रभाव नेपालगञ्जमा बढी देखिएकाले प्रदेश पाँच सरकारले परीक्षणको दायरा बढाउन आवश्यक किट, स्वास्थ्य सामग्री, औषधिलगायत सामग्री उपलब्ध गराउने भएको छ ।
स्वास्थ्य सामग्री हस्तान्तरण
बुधबार, वैशाख २४, २०७७
कोभिड–१९ महामारीका विरुद्ध उपचारत चिकित्सक स्वास्थ्य सामग्री जोहो गर्ने काममा पनि केन्द्रित भएका छन् ।
मुलुकभर ६६ हजार नमूना परीक्षण
बुधबार, वैशाख २४, २०७७
सरकारले हालसम्म मुलुकभरपिसिआर र र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) प्रविधिबाट कुल ६६ हजार ७७ वटा नमूना परीक्षण गरेको छ ।
सस्तोमा अण्डा विक्री, किसानको लगानी डुब्दै
मंगलबार, वैशाख २३, २०७७
लकडाउनका कारण अण्डाको खपतमा कमी आउँदा अण्डा उत्पादक किसान मर्का परेका छन् । लकडाउनका कारण अण्डा खपत हुने बजार पूर्णरूपमा बन्द भएका कारण अत्यन्त कम मूल्यमा अण्डा बेच्नुपर्ने किसानले बताएका छन् ।
डेंगुका बिरामी फेला
मंगलबार, वैशाख २३, २०७७
स्याङ्जाको वालिङमा डेंगुका बिरामी फेला परेका छन् । पोखरास्थित गण्डकी मेडिकल कलेजमा आइतबार वालिङ– ८ का ७० वर्षीय एक पुरुषको रगतको परीक्षण गर्दा डेंगुको संक्रमण पुष्टि भएको वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए ।
रेडक्रसद्वारा पाल्पाका दश स्थानीय तहलाई स्वास्थ्य सामग्री
सोमबार, वैशाख २२, २०७७
सामाजिक संस्था नेपाल रेडक्रस सोसाईटी पाल्पा शाखाले स्थानीय तहलाई कोरोनाविरुद्व लड्न स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालद्वारा तानसेनमा रक्तदान
सोमबार, वैशाख २२, २०७७
नेपाली काँग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल(सिडेन) प्रदेश पाँचले तानसेनमा रक्तदान कार्यक्रम गरेको छ । बिरामीका लागि रगतको अभाव हुन नदिन सिडेनले सोमबार (आज) रक्तदान कार्यक्रम गरेको हो ।
निस्दीमा १२ जनाको आरडीटी परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ
आइतबार, वैशाख २१, २०७७
निस्दी गाउँपालिकामा १२ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गरिएको छ । परिक्षणको क्रममा उनीहरुको रिपोर्ट नेगेटिभ आएको छ ।
माथागढी क्वारेन्टाइनमा रहेका ६ जनाको आरडिटी रिपोर्ट ‘नेगेटिभ’
आइतबार, वैशाख २१, २०७७
जिल्लाको माथागढी गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा रहेका ६ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’देखिएको छ ।
रैनादेवी छहराको क्वारेन्टाइनमा रहेका नागरिकलाई नियमित योग प्रशिक्षण
आइतबार, वैशाख २१, २०७७
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा रहेका नागरिकहरुलाई योग प्रशिक्षण दिइएको छ । कोरोना महामारीका कारण भारत लगाएत तेस्रो मुलुक र विभिन्न जिल्लाबाट आएका २५ जनालाई नागरिकलाई कोरोना रोग बाट बच्न र आत्मबल बढाउन नियमित योग प्रशिक्षण दिइएको हो ।
पाल्पा उद्योग वाणिज्य संघद्वारा प्रेस युनियनलाई स्वास्थ्य सामग्री हस्तान्तरण
आइतबार, वैशाख २१, २०७७
जिल्लाका उद्योगी तथा व्यवसायीहरुको छाता संगठन पाल्पा उद्योग वाणिज्य संघले नेपाल प्रेस युनियन पाल्पा शाखालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

_202005032113.jpeg)
