Shittalpati
प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको मृत्यु
प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको मृत्यु लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका एक कोरोना संक्रमितको आईतबार मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का ६७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।
कोरोनाबाट थप १३ को मृत्यु
कोरोनाबाट थप १३ को मृत्यु नेपालमा कोरोनाबाट मृत्यु हुने संख्या दिनप्रतिदिन बढ्दै गएको छ । शनिबार पनि थप १३ जनको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
पाल्पामा कोरोनाबाट दुई जनाको मृत्यु, पाँच सय ७९ जनामा संक्रमण, पाँच सय ६१ जना निको
पाल्पामा कोरोनाबाट दुई जनाको मृत्यु, पाँच सय ७९ जनामा संक्रमण, पाँच सय ६१ जना निको विश्वभर बढ्दै गएको कोरोना भाइरसको संक्रमण पछिल्ला महिनायता नेपालमा पनि बढ्दै गएको छ । यसको गति तीव्र भइरहदा समुदायमै फैलिइसकेको आशंका समेत हुन थालेको छ ।
पाल्पामा थप ६ जनामा संक्रमण
पाल्पामा थप ६ जनामा संक्रमण जिल्लामा शनिबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा तिनाउ गाउँपालिकाका ६ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।
पाल्पामा कोरोनाबाट मृत्यु भएकी महिलाको सेनाद्वारा अन्त्येष्टि
पाल्पामा कोरोनाबाट मृत्यु भएकी महिलाको सेनाद्वारा अन्त्येष्टि तानसेनस्थित लुम्विनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएकी तानसेन ८ मदनपोखरा पिपलडाँडाकी ३० वर्षिय महिलाको शनिबार अन्त्येष्टि गरिएको छ । उनको शव शनिबार नेपाली सेना गोरखदल गण पाल्पाले नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र आफन्तको उपस्थितीमा व्यवस्थापन गरेको हो ।
पाल्पामा कोरोनाबाट मृत्यु भएकी महिलाको सेनाद्वारा अन्त्येष्टि
पाल्पामा कोरोनाबाट मृत्यु भएकी महिलाको सेनाद्वारा अन्त्येष्टि तानसेनस्थित लुम्विनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएकी तानसेन ८ मदनपोखरा पिपलडाँडाकी ३० वर्षिय महिलाको शनिबार अन्त्येष्टि गरिएको छ । उनको शव शनिबार नेपाली सेना गोरखदल गण पाल्पाले नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र आफन्तको उपस्थितीमा व्यवस्थापन गरेको हो ।
माथागढीमा समुदायस्तरका एक सय ४१ जनाको स्वाब संकलन
माथागढीमा समुदायस्तरका एक सय ४१ जनाको स्वाब संकलन जिल्लाको माथागढी गाउँपालिकाले समुदादायस्तरका एक सय ४१ जनाको स्वाब संकलन गरेको छ । गाउँपालिकाले समुदायमा रहेर अग्र भागमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि,राजनितिक दलका प्रतिनिधि, बैंकका कर्मचारीहरु, व्यापारी, होटेल व्यवसायी, वैदेशिक रोजगारीबाट भर्खरै घरमा आई होमक्वारेन्टाइनमा बसेका र शिक्षकहरुको स्वाब संकलन गरेको हो ।
कतै तपाई काम विशेषले गुल्मी जाँदै त हुनुहुन्न ? हुनुहुन्छ भने पिसिआर रिपोर्ट लिएर मात्र जानुहोस् !
कतै तपाई काम विशेषले गुल्मी जाँदै त हुनुहुन्न ? हुनुहुन्छ भने पिसिआर रिपोर्ट लिएर मात्र जानुहोस् ! कतै तपाई छोटो समयका लागि काम विशेषले गुल्मी जाँदै त हुनुहुन्न, यदि जाँदै हुनुहुन्छ भने कोरोना परीक्षणको रिपोर्ट लिएर मात्र जानु होला । अन्यथा १० दिन होमक्वारेन्टाईनमा बस्नुपर्नेछ , जसले गर्दा तपाइको १० दिनको अमूल्य समय त्यतिकै खेर जाने छ ।
प्रदेश पाँचमा संक्रमितको संख्या छ हजार पुग्यो
प्रदेश पाँचमा संक्रमितको संख्या छ हजार पुग्यो प्रदेश पाँचमा शुक्रबारको डाटा अनुसार कोरोना भाइरस संक्रमितको संख्या छ हजार एक सय सय एक पुगेको छ । जसमध्ये एक हजार दुई सय ९७ जना सक्रिय संक्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये करिब १५ प्रतिशतमा कोरोना भाइरसको लक्षण देखिएको छ ।
प्रत्येक दुई घण्टामा एक कोरोना संक्रमितको मृत्यु
प्रत्येक दुई घण्टामा एक कोरोना संक्रमितको मृत्यु नेपालमा कोरोना भाइरसको संक्रमणमात्र होइन मृत्युदर पनि ह्वात्तै बढेको छ । कोरोनाबाट शुक्रबार मात्रै १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट दैनिक मर्नेको संख्या अहिले सम्मकै धेरै हो । शुक्रबारको तथ्याङ्क हेर्ने हो भने प्रत्येक दुई घण्टामा नेपालमा एक कोरोना संक्रमितको मृत्यु भइरहेको छ ।
पाल्पामा कोरोना संक्रमित महिलाको मृत्यु, मृतकको संख्या दुई पुग्यो
पाल्पामा कोरोना संक्रमित महिलाको मृत्यु, मृतकको संख्या दुई पुग्यो जिल्लामा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । लुम्विनी मेडिकल कलेजमा उपचाररत तानसेन ८ मदनपोखराको पिपलडाँडाकी ३० वर्षिय महिलाको शुक्रबार मृत्यु भएको हो ।
विदेशको रोजगारी भन्दा, देशमै स्वरोजगारी बेस
विदेशको रोजगारी भन्दा, देशमै स्वरोजगारी बेस विदेशमै पैसा कमाइन्छ, भन्ने सोंच आफैमा ठीक होईन भन्ने कुरालाई प्रमाणित गर्ने तयारीमा लागेका ३७ वर्षका पाल्पाली युवा मीनबहादुर आले अहिले रात दिन आफ्नो फार्ममा उन्नत जातका बाख्राको (विउ) नश्ल रेखदेखमै व्यस्त छन् ।
Weather Update