Shittalpati
काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा, काँग्रेस नेताद्वारा आपत्ति
काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा, काँग्रेस नेताद्वारा आपत्ति नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल पक्राउ परेका छन् । पौडेललाई तनहुँबाट बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।
पाल्पामा थप दुई कोरोना संक्रमितको मृत्यु
पाल्पामा थप दुई कोरोना संक्रमितको मृत्यु पाल्पामा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचाररत दुई पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।
त्रिवि अन्तर्गतका क्याम्पसहरूमा पढाइ सुरू हुने
त्रिवि अन्तर्गतका क्याम्पसहरूमा पढाइ सुरू हुने त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका सबै क्याम्पस, विभाग र स्कूलहरूमा नियमित पठनपाठन हुने भएको छ । त्रिवि कार्यकार्यकारी परिषद्को बैठकले नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण रोकिएको पढाइलाई निरन्तरता दिने निर्णय गरेको रेक्टर प्रा.डा. शिवलाल भुसालले जानकारी दिए ।
मंगलबार १ हजार ३ सय ४ संक्रमित थपिए
मंगलबार १ हजार ३ सय ४ संक्रमित थपिए बितेको २४ घण्टामा देशभर थप १ हजार ३ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५ सय ८३ जनाको पीसीआर परीक्षण हुँदा ५ सय १ महिला र ८ सय ३ पुरुषसहित थप १ हजार ३ सय ४ जनामा कोराना संक्रमण...
बिपीसँगै जागरण गीत गाउने योद्धाको निधन
बिपीसँगै जागरण गीत गाउने योद्धाको निधन विसं २०१५ मा नेपाली कांग्रेसका नेता बिपी कोइरालासँगै जागरणको गीत गाउँदै चुनावी अभियानमा जुट्नुभएका योद्धाको आज निधन भएको छ । रत्ननगर नगरपालिका–१, बकुलहर निवासी खडानन्द पौडेलको ९३ वर्षका उमेरमा निधन भएको हो ।
रिब्दीकोटको घोर्लीखरक बौद्ध विहारमा बुद्धको मूर्ति प्रतिस्थापन
रिब्दीकोटको घोर्लीखरक बौद्ध विहारमा बुद्धको मूर्ति प्रतिस्थापन पाल्पाको रिब्दीकोट ६ ठिमुरे घोर्लीखरकमा स्थापित रिब्दीकोट बौद्ध विहारमा बुद्धको मूर्ति प्रतिस्थापन गरिएको छ । २०७४ सालमा स्थापित रिब्दीकोट बौद्ध विहारमा सोमबार कार्तिक शुक्ल पूर्णिमाका दिन भगवान बुद्धको मूर्ति प्रतिस्थापना गरिएको हो ।
खुल्दै एचआइभी सङ्क्रमित
खुल्दै एचआइभी सङ्क्रमित आज विश्व एड्स दिवस । कुनै समय समाजमा खुल्न नसकेका बागलुङका एचआइभी एड्स सङ्क्रमितहरु पछिल्लो समय विस्तारै खुल्न थालेका छन् । धौलागिरि अस्पतालको ‘एआरटी’ सेन्टर र एड्ससम्बन्धी काम गर्ने गैरसरकारी संस्थाको प्रभावकारी समन्वयमा बागलुङमा रहेका एचआइभी सङ्क्रमितहरु खुल्न थालेका हुन ।
मेसिनमा आलुको वीउ राख्दै कृषक
मेसिनमा आलुको वीउ राख्दै कृषक पाल्पाको रामपुरमा मेसिनबाट आलु रोप्न वीउ राख्दै कृषक ।
पाल्पा र गुल्मीका १४ पालिकामा १५ शैयाको अस्पताल
पाल्पा र गुल्मीका १४ पालिकामा १५ शैयाको अस्पताल पाल्पा र गुल्मीका १४ पालिकामा १५ शैयाको अस्पताल निर्माण हुन लागेका छन् । सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यसहित अस्पताल नभएका स्थानीय तहमा अस्पताल निर्माण गर्ने नीतिअनुरुप पाल्पाका ३ र गुल्मीका ११ स्थानीय तह गरी १४ पालिकामा अस्पताल निर्माण हुन लागेका हुन् ।
भारतमा संक्रमितको संख्या ९४ लाख नाघ्यो
भारतमा संक्रमितको संख्या ९४ लाख नाघ्यो भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । भारतमा विगत चौबीस घण्टाको अवधिमा थप ३८ हजार ७ सय ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघेको सो मन्त्रालयले जानकारी दिएको हो ।
थप एक हजार नौं सय ३१ संक्रमित निको
थप एक हजार नौं सय ३१ संक्रमित निको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार नौ सय ३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । सोमबार देशका विभिन्न स्थानका अस्पतालबाट एक हजार नौ सय ३१ जना संक्रमित निको भएका हुन् ।
गुल्मीदरबार गाउँपालिकामा १५ शैया अस्पतालको शिलान्यास
गुल्मीदरबार गाउँपालिकामा १५ शैया अस्पतालको शिलान्यास गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकामा १५ शैयाको अस्पताल बन्ने भएको छ । गाउँपालिकाको वडा नं. ३ धुरेलडाँडामा १५ शैयाको अस्पताल भवन निर्माण गर्न लागिएको हो ।
Weather Update