शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह
शुक्रबार, असोज २, २०७७

पढेर घर फर्कदै बाकामलाङ्गका बालबालिका
शुक्रबार, असोज २, २०७७
पाल्पाको निस्दी गाउँपालिका १ बुद्धि विकास आधारभूत विद्यालय बाकामलाङ्गका बालबालिकाहरु पढेर घर फर्कर्दै ।

स्क्रब टाइफस र डेंगुको संक्रमण बढ्दै
शुक्रबार, असोज २, २०७७
रोना भाइरस सङ्क्रमणको त्राससँगै म्याग्दीमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण फैलँदै गएको छ । जिल्लामा हालसम्म ३८ जनामा स्क्रब टाइफस र ७४ जनामा डेंगुको सङ्क्रमण देखिएको हो ।
गुल्मीमा अर्को पिसीआर मेसिन ल्याई कोरोना परीक्षण प्रयोगशालाको उद्घाटन
बिहीबार, असोज १, २०७७
जिल्लामा कोभिड–१९ परीक्षण प्रयोगशालाको उद्घाटन गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका ९ को उपल्लो तम्घासमा निर्माण गरिएको कोभिड–१९ परीक्षण प्रयोगशालाको नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले बिहीबार एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।

अन्तत वामदेव गौतम राष्ट्रिय सभा सदस्य बने
बिहीबार, असोज १, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामेदव गौतम राष्ट्रिय सभामा मनोनित भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा मनोनित गरेकी हुन् ।

तिनाउमा संस्थागत सुत्केरी सेवा सञ्चालनमा
बिहीबार, असोज १, २०७७
तिनाउ गाउँपालिका–२, दोभानस्थित स्वास्थचौकीमा संस्थागत सुत्केरी सेवा सञ्चालनमा ल्याइएको छ । स्वास्थ्य चौकीबाट चौबीसै घण्टा प्रसुती सेवा उपलब्ध गराउन थालेपछि महिला उत्साहित भएका छन् ।

वामदेव गौतम राष्ट्रियसभामा मनोनित
बिहीबार, असोज १, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामेदव गौतम राष्ट्रिय सभामा मनोनित भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा मनोनित गरेकी हुन् ।

पाल्पामा कोरोनाबाट मृत्यु भएका पुरुषको अन्त्येष्टि गरिदै
बिहीबार, असोज १, २०७७
कोरोनाबाट मृत्यु भएका तानसेन नगरपालिका ७ का पुरुषको अन्त्येष्टि गर्ने तयारी भएको छ । पाल्पाको चरचरे नजिकैको जंगलमा खाडल खनेर उनको अन्त्येष्टि गर्ने तयारी भइरहेको आज बसेको सिसिएमसीको बैंठकले जनाएको छ ।

भर्चुअलमार्फत जिल्लास्तरीय कविता प्रतियोगिता
बिहीबार, असोज १, २०७७
विश्वभर फैलिएको कोरोना महामारीका बिच दमकडा माध्यमिक विद्यालय तानसेनले भर्चुअलमार्फत जिल्लास्तरीय कविता प्रतियोगिता गरेको छ । विद्यालयले आफ्नो स्थापनाको ६४ औं वार्षिकोत्सवका अवसरमा भर्चुअलबाटै कविता प्रतियोगिता गरेको हो ।

पाल्पामा कोरोना संक्रमित एक पुरुषको मृत्यु
बिहीबार, असोज १, २०७७
पाल्पामा कोरोना संक्रमित थप एक व्यक्तिको मृत्यु भएको छ । तानसेन नगरपालिका ७ का ५२ वर्षीय कोरोना संक्रमितको उपचारका क्रममा आज बिहान २ बजे मृत्यु भएको हो ।

२४ घण्टामा एक हजार ६८ जना डिस्चार्ज
बिहीबार, असोज १, २०७७
नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या बढ्दै गएको छ । बुधबार पनि पछिल्लो २४ घण्टामा एक हजार ६८ जना डिस्चार्ज भएका छन् ।

एकै दिन देशभर एक हजार ६२ संक्रमित निको
बुधबार, भदौ ३१, २०७७
देशभर एकै दिन एक हजार ६२ जना कोरोना संक्रमित निको भई घर फर्केका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार ६२ जना निको भएर घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

पाल्पामा थप स्वास्थ्यकर्मी सहित ६ जनामा कोरोना पुष्टि
सोमबार, भदौ २९, २०७७
जिल्लामा थप स्वास्थ्यकर्मी सहित ६ जनामा कोरोना पुष्टि भएको छ । सोमबार भैरहवा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभासमा कार्यरत पाँच जना र एक जना विरामीमा कोरोना पोजेटिभ देखिएको हो ।