चट्याङ लागेर एकको मृत्यु, तीन घाइते
मंगलबार, असोज ५, २०७८

पाल्पामा मंगलबार १६ संक्रमित थपिए, २० निको
मंगलबार, असोज ५, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा १६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १६ जना नयाँ संक्रमित थपिएका हुन् ।

मोटरसाइकल चोर्ने पक्राउ
मंगलबार, असोज ५, २०७८
ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्नेलाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मोटरसाइकल र स्कुटर चोरी गर्ने दोलखा कालिञ्चोक नगरपालिका–६ का २४ वर्षीय तेजबहादुर खड्कालाई काठमाडौँको गोकर्णेश्वरबाट सोमबार पक्राउ गरेको हो ।
.jpg)
कोरोना माहामारीबीच कोदो खेतीमा वृद्धि
मंगलबार, असोज ५, २०७८
कोभिड–१९ ले धेरैकुरालाई प्रभावित पारेको भए पनि कृषि क्षेत्रमा भने यसको सकरात्मक प्रभाव पारेको छ ।

आज काँग्रेसको सात जिल्लामा वडा अधिवेशन हुँदै
मंगलबार, असोज ५, २०७८
विभिन्न कारणले स्थगित भएका नेपाली काँग्रेसको बाँकी सात जिल्लाको वडा अधिवेशन आज हुँदै छ ।

पाल्पामा सोमबार २० संक्रमित थपिए
सोमबार, असोज ४, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा २० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा २० जना नयाँ संक्रमित थपिएका हुन् ।

दलित पत्रकार संघद्वारा पत्रकारिता पुरस्कार स्थापना
सोमबार, असोज ४, २०७८
राष्ट्रिय दलित पत्रकार संघ, नेपाल चितवन शाखाले ‘चूडामणि बराल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, उत्कृष्ट पत्रकारिता पुरस्कार र क्रियाशील पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ ।

पाल्पामा ६३ संक्रमित थपिए, २५ जना निको
आइतबार, असोज ३, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ६३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ६३ जना नयाँ संक्रमित थपिएका हुन् ।

संविधान घोषणाको ६ वर्ष
आइतबार, असोज ३, २०७८
संविधानसभाबाट नेपालको संविधान घोषणा भएको ६ वर्ष पूरा भएको छ । आजैको दिन अर्थात् ३ असोज ०७२ मा दोस्रो संविधानसभाका ९० प्रतिशत बढी जनप्रतिनिधिको समर्थनमा ‘नेपालको संविधान’ घोषणा भएको हो ।

गणेशमानको स्मृति दिवस मनाइयो
शनिबार, असोज २, २०७८
नेपाली काँग्रेसका स्व.नेता गणेशमान सिंहको २४ औं स्मृति दिवस मनाइएको छ ।

पाल्पामा ७ संक्रमित थपिए, १६ जना निको
शनिबार, असोज २, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ७ जना नयाँ संक्रमित थपिएका हुन् ।

पाल्पामा पनि परिवार नियोजन दिवस मनाइयो
शनिबार, असोज २, २०७८
आठौं राष्ट्रिय परिवार नियोजन दिवस पाल्पामा पनि मनाइएको छ । जिल्लामा परिवार नियोजनको क्षेत्रमा काम गर्दै आएको परिवार नियोजन संघ पाल्पाले शनिबार पत्रकार तथा सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाएको हो ।

रेसुङ्गा बन संरक्षणमा चासो
शनिबार, असोज २, २०७८
जिल्लाको रेसुङ्गा बन संरक्षणमा चासो देखाइएको छ । बन विनास हुँदै जान थालेपछि त्यसको संरक्षणमा जिल्लाका सरोकारवालाहरुले चासो देखाएका हुन ।