विपन्न बस्तीमा पाल्पाका रेडक्रसकर्मी
बुधबार, भदौ ३०, २०७८

पाल्पामा १६ जना नयाँ संक्रमित थपिए
मंगलबार, भदौ २९, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा १६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १६ जना नयाँ संक्रमित थपिएका हुन् ।

आमा–बाबुले गरे छोराको हत्या
मंगलबार, भदौ २९, २०७८
आमा–बाबुले आफ्नै छोराको हत्या गरेका छन् । रुपन्देहीको गैडहवामा आफ्नै आमा बुवाले ८ महिने बालकको घाँटी रेटी हत्या गरेका हुन् ।

संसद बैठक स्थगित
मंगलबार, भदौ २९, २०७८
मंगलबारको संसद बैठक पुनः स्थगित भएको छ । एमाले सांसदहरुको नाराबाजीका बीच सुरु भएको बैंठक असोज ४ गतेसम्मका लागि स्थगित भएको हो ।

बुढ्यौलीमा पनि आरनकै भर
मंगलबार, भदौ २९, २०७८
कालीगण्डकी करिडोर सडकखण्डको आडैमा खरले छाएको सानो झुप्रोमा बसेर हँसिया तयार पार्न घन ठटाउँदै छन् अमरबहादुर विक । उनी उमेरले ६४ पुगे ।
.jpg)
आज राष्ट्रिय बाल दिवस मनाइँदै
मंगलबार, भदौ २९, २०७८
‘सामान्य अवस्था वा कोभिड महामारी: बाल अधिकार संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका आज ५७ औँ राष्ट्रिय बाल दिवस मनाइँदै छ ।

पाल्पामा पनि एमसीसीको विरोध
सोमबार, भदौ २८, २०७८
नेपाल कम्युनिष्ट पार्टी पाल्पाले अमेरिकी परियोजना (एमसीसी)को विरोध गरेको छ । नेकपाले एससीसी खारेज हुनुपर्ने मागसहित तानसेनमा विरोध प्रदर्शन गरेको हो । उसले सडकमा उत्रिएर विरोध प्रदर्शन गरेको छ ।

नागरिक निगरानी गुल्मीको अध्यक्षमा पाण्डे
सोमबार, भदौ २८, २०७८
भ्रष्टचार विरुद्धको नागरिक निगरानी संस्था गुल्मीको अध्यक्षमा पुनः पदमप्रसाद पाण्डेय चयन भएका छन् । सोमबार तम्घासमा भएको संस्थाको दोस्रो जिल्ला अधिवेशनले पाण्डेलाई अध्यक्षमा पुनः चयन गरेको हो ।

अवरोधकाबीच लोकसेवा विधेयक पारित
सोमबार, भदौ २८, २०७८
राष्ट्रियसभाले लोकसेवा आयोगसम्बन्धी विधेयक पारित गरेको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकले बहुमतका आधारमा यो विधेयक पारित गरेको हो ।
.jpg)
व्यावसायिक गोलभेँडा खेतीप्रति आकर्षण
सोमबार, भदौ २८, २०७८
बाँदरले अन्नबालीलाई नोक्सानी गर्न थालेसँगै यहाँका किसान गोलभेँडा खेतीमा आकर्षित भएका छन् ।

५० वर्षको उमेरमा घरमै नागरिकता !
सोमबार, भदौ २८, २०७८
जिल्लाको मुसिकोट नगरपालिका –३ की गोमा थापाले ५० वर्षको उमेरमा नेपाली नागरिकता पाएकी गरेकी छन् । सोह्र वर्षमा नेपाली नागरिकता प्राप्त गर्ने कानूनी प्रावधान रहेपनि थापाले ५० वर्षमा बल्ल नेपाली नागरिकताको प्रमाणपत्र पाएकी हुन् ।

एमालेको अवरोधपछि संसद बैठक स्थगित
आइतबार, भदौ २७, २०७८
आइतबार बसेको प्रतिनिधिसभाको बैंठक स्थगित भएको छ । संसदमा एमालेका सांसदहरुले निरन्तर अवरोध गरेपछि भदौ २९ गतेसम्मका लागि संसद बैंठक स्थगित भएको हो ।

पाल्पामा प्राथमिक उपचार अभ्यासको प्रदर्शन
आइतबार, भदौ २७, २०७८
जिल्लामा प्राथमिक उपचार अभ्यासको प्रदर्शन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले विश्व प्राथमिक उपचार दिवसको अवसरमा प्राथमिक उपचार अभ्यासको प्रदर्शन गरेको हो ।