दुर्घटनामा एक जनाको मृत्यु
शुक्रबार, पुस ३०, २०७८

काँग्रेसलाई सुदृढ र प्रविधिमैत्री पार्टी बनाउन्छौं : सभापति पन्थी
बिहीबार, पुस २९, २०७८
नेपाली काँग्रेसका जिल्ला सभापति खिलध्वज पन्थीले पार्टीलाई सुदृढ र प्रविधिमैत्री पार्टी बनाउने बताएका छन् । ८ औं जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि प्रथम पटक बी.पी स्मृति भवन तम्घासमा पत्रकार सम्मेलन गरेका सभापति पन्थीले काँग्रेसलाई सुदृढ र प्रविधिमैत्री पार्टी बनाउने प्रतिवद्धता जनाएका हुन् ।

पाल्पा प्रशासनले संक्रमण फैलिन नदिन सक्रियता बढायो
बिहीबार, पुस २९, २०७८
जिल्ला प्रशासन कार्यालय पाल्पाले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सक्रियता बढाएको छ । छिमेकी मुलुकसहित देशका विभिन्न भागमा संक्रमणदर बढ्दै जाँदा त्यसको रोकथाम तथा नियन्त्रणको पूर्वतयारीका लागि प्रशासनले सक्रियता बढाएको हो ।

बुटवलमा सार्वजनिक जग्गा संरक्षण गरिँदै
बिहीबार, पुस २९, २०७८
बुटवल उपमहानगरपालिकाले सार्वजनिक जग्गाको संरक्षण तथा व्यवस्थित बस्ती निर्माणको काम थालेको छ । ठूला विकासे परियोजनाबाट विस्थापित हुने परिवारलाई आवासको प्रबन्ध मिलाउने काम अघि बढाइएको छ । चुरेको पहिरा, तिनाउ र दानव नदीकोे कटान तथा औद्योगिक र तिनाउ–दानव करिडोरबाट विस्थापित हुने परिवारलाई आवासका लागि आवश्यक जग्गा उपलब्ध गराउन उपमहानगरपालिकाले निर्णय...

कोभिडबाट सतर्क रहन गुल्मी काँग्रेसको आग्रह
बुधबार, पुस २८, २०७८
नेपाली काँग्रेस गुल्मीले कोभिड १९ को तेस्रो भेरियन्टको संक्रमणबाट बच्न स्वास्थ्य सुरक्षा अपनाउँन र सम्भावित महामारी नियन्त्रणका लागि आवश्यक उच्च सर्तकता अपनाउन सबैमा आग्रह गरेको छ ।

‘सबल वडा सक्षम टोल’ अभियान सफल : गुल्मी काँग्रेस
बुधबार, पुस २८, २०७८
‘गुल्मी काँग्रेसको अठोट, सबल वडा सक्षम टोल’भन्ने नाराका साथ सञ्चालन भएको अभियान उत्साहका साथ सफल भएको नेपाली काँग्रेस गुल्मीले जनाएको छ ।

प्रेस चौतारी गुल्मीको अध्यक्षमा खत्री
बुधबार, पुस २८, २०७८
प्रेस चौतारी नेपाल गुल्मीको अध्यक्षमा अनिल खत्री चयन भएका छन् । चौतारीको नवौँ जिल्ला अधिवेशले खत्रीलाई अध्यक्षमा चयन गरेको हो ।

‘सबल वडा सक्षम टोल’ अभियान सफल : गुल्मी काँग्रेस
बुधबार, पुस २८, २०७८
‘गुल्मी काँग्रेसको अठोट, सबल वडा सक्षम टोल’भन्ने नाराका साथ सञ्चालन भएको अभियान उत्साहका साथ सफल भएको नेपाली काँग्रेस गुल्मीले जनाएको छ । पार्टीको संगठनलाई थप विस्तार र शसक्त बनाउने गरी सञ्चालन गरेको उक्त अभियान सफल बनेको काँग्रेसले जनाएको हो ।

पाल्पाको निस्दीमा मोटरसाईकल दुर्घटना: चालकको मृत्यु
बुधबार, पुस २८, २०७८
जिल्लाको निस्दी गाउँपालिकामा मोटरसाइकल दुर्घटना भएको छ । निस्दी गाउँपालिका ७ सिन्धुरेस्थित भित्री सडक खण्डमा लु ६ प १५२३ नं को मोटरसाईकल दुर्घटना भएको हो ।

किसानलाई आर्थिक रुपमा सबल बनाउन कृषि : अध्यक्ष थापा
बुधबार, पुस २८, २०७८
जिल्ल्लाको माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापा मगरले गाउँपालिका भित्रका किसानहरुलाई आर्थिक रुपमा सक्षम र सबल बनाउन कृषिलाई प्राथमिकता दिइएको बताएका छन् ।
.jpg)
गुल्मीमा विद्युतीय राहदानी जारी गर्न सुरू
बुधबार, पुस २८, २०७८
जिल्ला प्रशासन कार्यालय गुल्मीबाट विद्युतीय राहदानी जारी गर्न प्रक्रयिा सुरु गरएिको छ । विद्युतीय राहदानी जारी गर्न जिल्ला प्रशासन कार्यालयमा आवश्यक पूर्वाधार जडान पश्चात विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्ने कार्य प्रारम्भ भएको हो ।

फेरि बढ्दै कोरोना संक्रमितको ग्राफ, एकैदिन २४ सय ४४ जनामा संक्रमण
मंगलबार, पुस २७, २०७८
नेपालमा केही समय मत्थर बनेको कोरोना संक्रमणको ग्राफ फेरी बढ्दै गएको छ । विश्वका विभिन्न मुलुकमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमण दर तीव्र रूपमा बढिरहेको बेला नेपालमा यसको जोखिम बढेको हो ।

‘नेपालका कम्युनिस्टहरु पूर्ण रुपमा असफल’
मंगलबार, पुस २७, २०७८
नेपाली काङ्ग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले नेपालका कम्युनिस्टहरु पूर्ण रुपमा असफल भएको बताएका छन् ।