Shittalpati
धनेन्द्रराज घिमिरेको अध्यक्षतामा एमाले पाल्पाको नयाँ नेतृत्व चयन
धनेन्द्रराज घिमिरेको अध्यक्षतामा एमाले पाल्पाको नयाँ नेतृत्व चयन नेकपा एमाले पाल्पाको नवौं जिल्ला अधिवेशनबाट धनेन्दराज घिमिरेको अध्यक्षतामा सर्व सहमतीबाट नयाँ नेतृत्व चयन भएको छ ।
आगामी निर्वाचनमा बहुमत ल्याउँछौं : अध्यक्ष ओली
आगामी निर्वाचनमा बहुमत ल्याउँछौं : अध्यक्ष ओली नेकपा एमाले पाल्पाको नवौं जिल्ला अधिवेशन तानसेनको टिन्टीआपमा शुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट जिल्ला अधिवेशनको उद्घाटन गर्दै आगामी तीन वटै निर्वाचनमा एमालेलाई बहुमतमा पुर्‍याउने बताए । पार्टी अध्यक्ष शर्मा एमालेलाई चारैतिरबाट प्रतिक्रियावादीले घेरा हालेपनि जनताको माझमा एमाले लोकप्रिय रहेको र सरकारमा रहँदा जनता केन्द्रित...
बलेटक्सार बजारमा लिफ्टिङ मार्फत खानेपानी पुग्यो
बलेटक्सार बजारमा लिफ्टिङ मार्फत खानेपानी पुग्यो गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा ४ मा रहेको बलेटक्सार बजारमा लिफ्टिङ मार्फत खानेपानी पुगेको छ । बजारवासीले लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका थिए । बलेटक्सार बजार लिफ्ट खानेपानी तथा सरसफाई आयोजनाको शुक्रबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । खानेपानी आयोजनाको गुल्मी क्षेन नम्बर १ सांसद प्रदीपकुमार ज्ञवालीले उद्घाटन...
नेपाली काँग्रेस पाल्पाको आयोजनामा प्रशिक्षण
नेपाली काँग्रेस पाल्पाको आयोजनामा प्रशिक्षण नेपाली काँग्रेस पाल्पाको आयोजनामा प्रशिक्षक प्रशिक्षण सुरु भएको छ । शुक्रबार र शनिबार गरी दुई दिनसम्म चल्ने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको हो । प्रशिक्षण कार्यक्रमको लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वीरबहादुर रानाले उद्घाटन गरेका थिए ।
नेपाली काँग्रेस तानसेन नगर वडा ३ को कार्यालयको समुद्घाटन
नेपाली काँग्रेस तानसेन नगर वडा ३ को कार्यालयको समुद्घाटन नेपाली काँग्रेस तानसेन नगर वडा ३ को कार्यालयको समुद्घाटन भएको छ । तानसेनको बसन्तपुरमा नेपाली काँग्रेस वडा ३ को कार्यालयको एक कार्यक्रमका बिच समुद्घाटन भएको हो ।
पाल्पाको कुनसरेमा महिला मृत अवस्थामा फेला
पाल्पाको कुनसरेमा महिला मृत अवस्थामा फेला पाल्पाको कुनसरेमा एक महिला मृत अवस्थामा फेला पेरकी छिन् । तानसेन वडा ६ कुनसरेमा ६५ वर्षीया सरस्वती घर्ती मृत अवस्थामा फेला परेकी हुन् ।
स्याङ्जामा ६७ हजार मेट्रिक टन धान उत्पादन
स्याङ्जामा ६७ हजार मेट्रिक टन धान उत्पादन स्याङ्जामा यसवर्ष झण्डै ६७ हजार मेट्रिक टन धान उत्पादन भएको छ । जिल्लामा वर्षे धान ६२ हजार २ सय ७१ र चैते (हिउँदे) धान चार हजार ४ सय ६४ गरी कूल ६६ हजार ७ सय ३५ मेट्रिक टन धान उत्पादन भएको हो । स्याङ्जामा यसवर्ष १६ हजार ८ सय ३०...
बराङ्दीको शिवासन कृषि सहकारीले मनायो आठौं साधारण सभा
बराङ्दीको शिवासन कृषि सहकारीले मनायो आठौं साधारण सभा जिल्लाको बगनासकाली गाउँपालिका –८ बराङ्दीमा रहेको शिवासन कृषि सहकारी संस्था लिमिटेड आठौं साधारण सभा मनाएको छ । सहकारीले एक औपचारिक कार्यक्रमका बिच साधारण सभा मनाएको हो ।
गुल्मीको अम्मरपुरमा काँग्रेसको शोक सभा
गुल्मीको अम्मरपुरमा काँग्रेसको शोक सभा नेपाली काँग्रेसले जिल्लाको इस्मा गाउँपालिकामा शोक सभा कार्यक्रम गरेको छ । इस्मा–६ वडा कार्यसमितिको आयोजनामा शोक सभा कार्यक्रम गरिएको हो ।
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु लुम्बिनी प्रदेशको रुपन्देही र रोल्पामा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । रुपन्देहीमा ट्रकले ठक्कर दिँदा एक जना मोटरसाईकल चालकको मृत्यु भएको छ भने, रोल्पामा ट्याक्टर दुर्घटनामा अर्को एक जनाको मृत्यु भएको हो ।
चोरिएका मोटरसाईकल सम्बन्धित धनीलाई दिइयो
चोरिएका मोटरसाईकल सम्बन्धित धनीलाई दिइयो महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थान र मितिमा हराएका २६ थान मोटरसाइकल तथा स्कुटरहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । महाशाखामाले एक औपचारिक कार्यक्रमका बिच चोरिएका १७ वटा मोटरसाइकल र ९ वटा स्कुटर सम्बन्धित धनीहरुलाई जिम्मा लगाएको हो ।
बगनासकाली गाउँ सरकारद्वारा सार्वजनिक सुनुवाई
बगनासकाली गाउँ सरकारद्वारा सार्वजनिक सुनुवाई बगनासकाली गाउँपालिकाले डेढ बर्षको अवधिमा भएका काम गतविधिलाई केन्द्रित गरेर सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।
Weather Update