Shittalpati
रणउजिरेश्वरी महिला क्लवद्वारा एकल महिला तथा अपाङ्गतालाई राहत
रणउजिरेश्वरी महिला क्लवद्वारा एकल महिला तथा अपाङ्गतालाई राहत ‘हामी सेवा गर्छाै’ भन्ने अभिप्रायका साथ सामाजिक कार्यमा सक्रिय क्लवले दाल, चामल,नुन, तेल, सावुन लगायतका दैनिक उपभोग्य सामग्री सहयोग गरेको जनाएको छ  । डिष्ट्रिक एडभाइजर राजेन्द्र लिगल, डिष्ट्रिक कोडिनेटर मिना पन्थी, क्लवका अध्यक्ष दिपा रानी शर्मा लगायतले एकल महिला तथा अपाङ्गता व्यक्तिहरुलाई राहत गरेका थिए ।
सहाराविहीन आमाहरूलाई न राहत न त सामाजिक सुरक्षा भत्ता
सहाराविहीन आमाहरूलाई न राहत न त सामाजिक सुरक्षा भत्ता सप्तरीको बलानबिहुल गाउँपालिका–३ मौवाहाकी ६० वर्षीया मूर्तिदेवी दास तत्माले आफ्नो एकमात्र छोरालाई बुढेसकालको सहारा ठानेकी थिइन् । जवानीमै सिन्दुर पुछिएपछि निकै दुःखले हुर्काएको छोराबाट मूर्तिदेवीलाई ठूलो आशा पनि थियो । तर पहिले हरेक विषयमा आमामा निर्भर हुने छोरा विवाहपछि भने फेरिए । दश वर्षअघि विवाह गरेका छोरा अहिले खड्क नगरपालिकाको...
माथागढी गाउँपालिकाद्वारा मृतक वडा सदस्यको छोरीलाई सहयोग
माथागढी गाउँपालिकाद्वारा मृतक वडा सदस्यको छोरीलाई सहयोग जिल्लाको माथागढी गाउँपालिकाले वडा ३ कसेनीका वडा सदस्य स्वर्गीय निलकुमारी ठाडाको छोरीलाई उच्च शिक्षा अध्ययनका लागि आर्थिक सहयोग गरेको छ । उँपालिकाले उच्च शिक्षा हासिल गर्न सहज होस् भन्ने उद्देश्यले स्वर्गीय ठाडाको छोरी रञ्जिता ठाडालाई तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
‘तत्काल कर बुझाउने सूचना जारी गर्नु अव्यावहारिक’
‘तत्काल कर बुझाउने सूचना जारी गर्नु अव्यावहारिक’ प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न असहज परिस्थितिमा पनि सरकारले बन्दाबन्दी सयमभित्रै तत्काल कर बुझाउने सूचना जारी गर्नु अव्यावहारिक भएको जनाएको छ । काँग्रेस संसदीय दलले आज विज्ञप्तिमार्फत बन्दाबन्दीबाट बन्द सानादेखि ठूला उद्योगधन्दाका साथै श्रमिकवर्ग र कृषकका लागि विशेष राहत प्याकेज व्यवस्था गर्नुपर्नेमा त्यसविपरीत करका लागि...
पाल्पा र गुल्मीका स्थानीय तहलाई ७ अर्ब ६५ करोडको बजेट, हेर्नुहोस् कुन पालिकामा कति ?
पाल्पा र गुल्मीका स्थानीय तहलाई ७ अर्ब ६५ करोडको बजेट, हेर्नुहोस् कुन पालिकामा कति ? सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि पाल्पा र गुल्मीका स्थानीय तहलाई ७ अर्ब ६५ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले गत विहिबार सार्वजनिक गरेको बजेटमा पाल्पा र गुल्मी जिल्लाका स्थानीय तहहरुलाई ७ अर्ब ६५ करोड ५९ लाख रकम विनियोजन भएको छ । दुई नगरपालिका र...
कृषि र रोजगारीका लागि तातिए गुल्मीका स्थानीय तह
कृषि र रोजगारीका लागि तातिए गुल्मीका स्थानीय तह गुल्मीका चार स्थानीय तहले कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्ने भएका छन् । जिल्लाका मुसिकोट नगरपालिका तथा मदाने, मालिका तथा धुर्कोट गाउँपालिकाले स्थानीय रोजगारी सिर्जना गर्नका लागि कृषि र कृषिजन्य वस्तुको उत्पादनमा जोड दिने भएका हुन् ।
हप्तामा तीन दिन वित्तीय सेवा सञ्चालन गर्न प्रशासन कार्यालयको आग्रह
हप्तामा तीन दिन वित्तीय सेवा सञ्चालन गर्न प्रशासन कार्यालयको आग्रह जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लामा सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्था, सहकारी एवम् बिमा कम्पनीहरुले हप्तामा तीन दिन मात्र सेवा सञ्चालन गर्न आग्रह गरेको छ ।
कालीगण्डकीमा बन्दै गरेको पक्की पुल निर्माणमा स्थानीय युवा
कालीगण्डकीमा बन्दै गरेको पक्की पुल निर्माणमा स्थानीय युवा गाउँ फर्केका युवालाई रोजगारी दिन प्रदेश पाँच र गण्डकी प्रदेश जोड्ने कालीगण्डकीमा धमाधम पक्की पुल निर्माण भइरहेको छ । पाल्पा, रामपुर नगरपालिका १ र तनहुँको घिरिङ गाउँपालिका १ जोड्ने पुट्टारघाटमा निर्माणाधीन पुल बन्दाबन्दीले केही समय स्थगन भएको थियो ।
तानसेनका उद्यमशील महिलालाई बाख्रा
तानसेनका उद्यमशील महिलालाई बाख्रा तानसेन नगरपालिका र हेफर इन्टर नेश्नल नेपालको सहयोगमा तानसेन ५ अर्चलेका उद्यमशील महिलाहरुलाई समूहगत रुपमा बाख्रा वितरण गरेको छ । आदर्श उपभोक्ता समूहको सक्रियतामा ४१ माउ बाख्रा र तीन थान उन्नत जातका बोके वितरण गरिएको हो ।
गुल्मीको पैँचो पसलले गरिदियो कर्मचारीको कोरोना बीमा
गुल्मीको पैँचो पसलले गरिदियो कर्मचारीको कोरोना बीमा जिल्लामा सस्तो तथा सुपथ मूल्यमा सेवा प्रदान गर्दै आएको पैँचो पसल प्रालिले आफ्ना कर्मचारीहरुको कोरोना बीमा गरिदिएको छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना माहामारी (कोभिड १९)का कारण जोखिममा रहेर काम गर्ने कर्मचारीहरुका लागि प्रालिले कोरोना बीमा गरिदिएको हो । शुक्रबार आफ्ना सबै शाखाका ९१ जना कर्मचारीहरुको सगरमाथा इन्स्योरेन्स गुल्मी शाखा...
कोरोना नियन्त्रण गर्न छ अर्ब बजेट, पूर्वाधारमा १२ अर्ब
कोरोना नियन्त्रण गर्न छ अर्ब बजेट, पूर्वाधारमा १२ अर्ब सरकारले कोभिड– १९ को रोकथाम र नियन्त्रणका लागि छ अर्ब बजेट विनियोजन गरेको छ । विहिबार सघीय संसदमा बजेट आगामी आर्थिक वर्ष २०७७/ ७८ को बजेट भाषणमा अर्थमन्त्री डा.युवराज खतिवडाले कोरोना संक्रमणको रोकथाम र नियन्त्रण गर्न तत्काल आवश्यकपर्ने औषधि, उपकरण तथा उपचार सामग्री कम हुन नदिन छ अर्ब बजेट व्यवस्था...
कैलाश महिला टोल विकास संस्थाद्वारा विपन्न परिवारलाई राहत
कैलाश महिला टोल विकास संस्थाद्वारा विपन्न परिवारलाई राहत तानसेन नगरपालिका ५, कैलाश महिला टोल विकास संस्थाले विपन्न परिवारलाई राहत वितरण गरेको छ । गणतन्त्र दिवसको अवसरमा टोल विकास संस्थाले लकडाउनका बेला समस्यामा परेका विपन्न परिवारलाई राहत स्वरुप खाद्यन्न वितरण गरेको हो ।
Weather Update