सानिमा बैंकले गर्यो ‘सजिलो ई–बैंकिङ्ग’ अपग्रेड
शुक्रबार, पुस १७, २०७७
ब्युटीफुल प्रालिसँग एनसेलको सहकार्य
बिहीबार, पुस १६, २०७७
एनसेल आजियाटा लिमिटेडले आफ्नो ‘अनपज’अभियान र ‘गो’ पहल अन्तर्गत ब्रेभ बोल्ड एण्ड ब्युटीफुल प्रालिसँग सहकार्य गरेको छ । कम्पनीले ‘मिस युनिभर्स नेपाल २०२० (एमयूएन)’ का लागि सहकार्य गरेको हो ।
दुर्घटनामा घाइते युवालाई आर्थिक सहयोग
बिहीबार, पुस १६, २०७७
दुर्घटनामा घाइते जिल्लाका एक युवालाई आर्थिक सहयोग जुटेको छ । गत पुस ३ गते अटो दुर्घटनामा घाइते भएका रेसुङ्गा नगरपालिका २ का १६ वर्षीय सुनिल विकको लागि आर्थिक सहयोग जुटेको हो ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघको बैठक
मंगलबार, पुस १४, २०७७
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ जिल्ला कार्य समिति पाल्पाको बैठक भएको छ । तानसेनको दरवार अगाडि रहेको होटल व्यवसाय समितिको कार्यालयमा एक कार्यक्रमका बिच बैठक भएको हो ।
आन्तरिक पर्यटक भित्र्याउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड
मंगलबार, पुस १४, २०७७
आन्तरिक पर्यटक भित्र्याउने वातावरण सिर्जना गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । आन्तरिक पर्यटन पुनरुत्थान समिति लुम्बिनी प्रदेशको तानसेनमा भएको परिचयात्मक तथा अन्तक्र्रिया कार्यक्रममा बोल्ने सहभागीहरुले यस्तो बताएका हुन् ।
कोभिडका कारण बन्द हाटबजार सञ्चालनमा
सोमबार, पुस १३, २०७७
विश्वभर फैलिएको कोभिड–१९ का कारण बन्द रहेको गुल्मी तम्घासको हाटबजार अहिले सञ्चालनमा आएको छ । सावधानी पूर्व सबै क्षेत्र विस्तारै खुल्दै गएपछि रेसुङ्गा नगरपालिकामा रहेको हाटबजार ९ महिनापछि सञ्चालनमा आएको हो ।
बगनासकाली गाउँ सरकारका अध्यक्ष बस्यालको सहयोगमा किसानलाई बाख्रा
आइतबार, पुस १२, २०७७
जिल्लाको बगनासकाली गाउँ सरकारका अध्यक्ष कृष्ण बस्यालको आर्थिक सहयोगमा बाख्रा वितरण गरिएको छ । अध्यक्ष बस्यालको सहयोग, मालरानी बचत तथा ऋण सहकारीको समन्वयमा बगनासकाली गाउँपालिका वडा ९ का किसानहरुलाई बाख्रा वितरण गरिएको हो ।
पाल्पाका पहिरो पीडितलाई पाल्पाली समाज यूकेको आर्थिक सहयोग
शनिबार, पुस ११, २०७७
जिल्लाका पहिरो पीडितलाई आर्थिक सहयोग प्राप्त भएको छ । पाल्पाली समाज यू.के (पाल्पाली भञ्याङ्ग परिवार) ले खानीगाउँ र फोक्सिङ्कोटका पहिरो पिडितलाई आर्थिक सहयोग गरेको हो ।
राधा भारतीलाई कमलराज रेग्मी वर्ष पुरस्कारबाट सम्मान गरिदै
शनिबार, पुस ११, २०७७
पाल्पाली समाजसेवी अग्रज नारी राधा भारतीलाई कमलराज रेग्मी वर्ष पुरस्कारद्वारा सम्मान गर्न लागिएको छ । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले आज एक कार्यक्रमका बिच भारतीलाई तानसेनमा सम्मान गर्न लागेको हो ।
सवारी कारवाहीबाट पाँच महिनामा २० लाख बढी राजश्व
शुक्रबार, पुस १०, २०७७
जिल्लामा सवारी कारवाहीबाट पछिल्लो ५ महिनामा २० लाख बढी राजश्व संकलन भएको छ । ट्राफिक प्रहरीले नियम उल्लङघन गरी सवारी चलाउने विभिन्न सवारी साधनहरुमा गरेको कारवाहीबाट २० लाख ५७ हजार राजस्व संकलन गरेको हो ।
मेगा बैंकको खाता ‘भिडियो कल’बाटै
बिहीबार, पुस ९, २०७७
मेगा बैंक नेपाल लिमिटेडको खाता अब ‘भिडियो कल’ बाटै खोल्न सकिने भएको छ । बैंकले ग्राहकहरुको सुविधा र अत्याधुनिक बैंकिङ्ग प्रविधिलाई मध्यनजर गर्दै ‘भिडियो कल’ बाटै खाता खोल्न सक्ने व्यवस्था मिलाएको छ ।
एशियन लाईफले दियो मृतकका परिवारलाई मृत्युदावी बापतको रकम
बुधबार, पुस ८, २०७७
एशियन लाईफ इन्स्योरेन्स कम्पनीले मृत्युु दाबी रकम भुक्तानी गरेको छ । कम्पनीको गुल्मी तम्घासस्थित उपशाखाले मालिका गाउँपालिका–६ छापहिलेकी मिना अर्यालको परिवारलाई मृत्यु दावी बापतको रकम भुक्तानी गरेको हो ।
खाद्य कम्पनीले चिनी नल्याउने
मंगलबार, पुस ७, २०७७
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनी नल्याउने भएको छ । यसअघि चाडपर्वलाई ध्यानमा राख्दै १० हजार मेट्रिक टन चिनी खरिदको तयारी गरेको कम्पनीले नल्याउने निर्णय गरेको हो ।

.jpg)
