Shittalpati
प्रधानमन्त्री ओलीका राजग्रह माथि शनिश्चर !
प्रधानमन्त्री ओलीका राजग्रह माथि शनिश्चर ! अहिले नेकपाको वर्तमान सरकार समक्ष रहेको प्रचण्ड बहुमत पाच्य हुँदैन कि भन्ने चिन्ता बढी रहेको छ । त्यो हुनुमा प्रधानमन्त्री ओली आफै दोषी देखिएका छन् ।
कोरोनाभन्दा ओली खतरा
कोरोनाभन्दा ओली खतरा नयाँ वर्षा प्रारम्भसँग सँगै वर्तमान सरकारको नेतृत्व प्रतिपक्ष दलबाट मात्र नभई सत्तापक्ष दलबाटै कडा आलोचना मात्र भएको छैन्, प्रधानमन्त्री केपी शर्मा ओलीको बालुवाटारको बसाईको विषयमा दिन गन्तीको समेत सुरुवात भएको भन्दै चर्चा परिचर्चाको सुरुवात भएको छ ।
श्रमको सम्मान गरौं
श्रमको सम्मान गरौं
पर्यटन क्षेत्रतर्फ पनि ध्यान देऊ
पर्यटन क्षेत्रतर्फ पनि ध्यान देऊ
कालीगण्डकी उपत्यका स्थानीय तहमा नदिको व्यवसायिक प्रयोग र अवसर
कालीगण्डकी उपत्यका स्थानीय तहमा नदिको व्यवसायिक प्रयोग र अवसर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७६ चैत मसान्तमा देशभरका सबै स्थानीय तहलाई आफ्नो बार्षिक नीति तथा कार्यक्रम प्रस्ताव गरी पठाउन जम्मा ३ दिनको (२०७७ बैशाख २) सम्म परिपत्र जारी गरेता पनि सायदै बिरलै मात्र स्थानीय निकायहरुले यस प्रकारको फर्मम्याट भरी पठाए होलान् ।
प्रतिपक्षको पनि कुरा सुन
प्रतिपक्षको पनि कुरा सुन
सरकार संकटमा
सरकार संकटमा प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टी भित्रबाट सरकार छोड्ने व्यापक दवाव आएपछि अहिले ओली र उनको खेमाका नेताहरुमा नयाँ राजनैतिक तरङ्ग आएको अनुभूति हुन थालेको छ ।
संकटमा परेकालाई सहयोग गरौँ
संकटमा परेकालाई सहयोग गरौँ
लकडाउनको बेला अभिभावकको भूमिका
लकडाउनको बेला अभिभावकको भूमिका विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमण नेपालमा पनि फैलिरहेको तपाई हामी सबैलाई सर्वविदितै छ । यतिबेला सरकारले लकडाउनको घोषणा गरेको पनि महिना दिन बितिसक्यो । तपाई हाम्रो छोरा छोरी बालबालिका घरमा किताब छुने त कुरै नगरम पढाईको समेत वास्ता हुन छोडिसकेको अवस्था छ ।
लोकतन्त्र र संविधानको जबरजस्ती करणी
लोकतन्त्र र संविधानको जबरजस्ती करणी पछिल्लो समय बहुमत प्राप्त सरकार र सरकारको नेतृत्व समालेका प्रधानमन्त्री केपी शर्मा आली संवैधानिक परिषद्मा प्रतिपक्ष दलको भूमिकालाई कमजोर बनाएर सबै संवैधानिक अंगहरु माथि हस्तक्षेप गरी अधिनायकवादी शासनको कल्पना गरी अगाडि बढी रहेको देखिन्छ । यो कदम नेपाली जनताका लागि कदापी स्वीकार्य छैन ।
Weather Update