नवजनचेतना राष्ट्रिय दैनिक २०७७ बैशाख २९ गते सोमबार
सोमबार, वैशाख २९, २०७७

सरकार गम्भीर बन
आइतबार, वैशाख २८, २०७७
नेपालमा दिन प्रतिदिन कोरोना संक्रमितहरु थपिदै जानका थालेका छन् । यसले के देखाउन्छ भने नेपाल कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ ।

म रहे देश बाँच्छ !
शनिबार, वैशाख २७, २०७७
वित्तिय क्षेत्रको मजवुत व्यवस्थापन विना कुनै पनि राष्ट्रले आर्थिक समृद्धि हाँसिल गर्न सक्दैन । कोभिड–१९ को विश्वव्यापी महामारीसंगै वर्तमान अवस्थामा मुख्य चुनौती बन्दै गएको वित्तिय बजारलाई दुर्घटनाबाट बचाएर देशको अर्थ नितिमा गिरावट आउन नदिनका लागि वैंक तथा वित्तिय संघ, सस्थाको जिम्मेवारी महत्वपूर्ण रहन्छ

कोरोनाकहर : ‘हतार छैन, हतार छ’ !
शनिबार, वैशाख २७, २०७७
विश्वमा फैलिरहेको कोरोना महामारीको प्रकोपबाट नेपाल पनि अछुतो रहन सकेन । विश्वका विभिन्न स्थानहरुमा लकडाउनको अवस्था छ । विश्वमा रहेका मानव जातिको ज्ञानको अधिनमा यो महामारी रहेको परिस्थीति पनि छैन ।

सरकार ! प्रवासी नेपालीलाई आफ्नो घर आउन देऊ
शनिबार, वैशाख २७, २०७७
लकडाउन भएको दिनदेखि उठिरहेको एउटा कुरो अहिले पनि उठिरहेको छ, त्यो हो विदेशमा भएका स्वदेश आउन चाहने नेपालीहरुलाई नेपाल ल्याउने । त्यो भन्दा पनि अझ स्वदेश प्रवेशको आशामा सीमामा अड्किएका नेपालीहरुलाई स्वदेश प्रवेश दिने । सरकारले चीनको बुहानबाट नेपालीहरुलाई विमान पठाएर नेपाल ल्यायो ।

चोरी हुनबाट सचेत बनौँ
शनिबार, वैशाख २७, २०७७
पाल्पामा पछिल्लो समय चोरीका घटनाहरु बढ्दै गएका छन् । गत सोमबार ऐतिहासिक भगवती मन्दिरमा चोरीको प्रयास भयो । मन्दिरमा रहेको झ्यालमा रहेको ग्रील तोडिएको छ ।

रेडक्रस दिवसको सार्थकता
शुक्रबार, वैशाख २६, २०७७
हरेक वर्ष मे ८ तारिखका दिन मनाइने विश्व रेडक्रस दिवस आज विश्वभर मनाइदै छ । रेडक्रसका निकाय र यसमा आवद्ध लाखौं रेडक्रसकर्मीहरुका लागि आजको दिन एउटा विशेष पर्व हो ।

सन्दर्भ : कोराना सिर्जित आर्थिक संकट, १९२९ को विश्वव्यापी आर्थिक मन्दी र यसको प्रभाव
बिहीबार, वैशाख २५, २०७७
विश्व अहिले चीनको बुहान शहरबाट गत डिसेम्बर महिनाबाट फैलिएको कोभिड १९ कोरोना भाइरसबाट आक्रान्त छ । लेख तयार पार्दा सम्मको तथ्याकं अनुसार विश्का २१० बढी देशमा यसले यो भाइरस फैलिएको छ भने विश्वभरी ३८ लाख मानिसहरु संक्रमित छन् ।

बुद्धको ज्ञान अनुशरण गरौं
बिहीबार, वैशाख २५, २०७७
आज शान्तिका अग्रदुत गौतम बुद्धको जन्म जयन्ती हो । वैशाख शुक्ल पूर्णिमाको दिन गौतम बुद्धका जीवनमा महत्वपूर्ण तीन घटनाहरु भएकाले पनि बुद्ध जयन्तीको महत्वलाई विशेष रुपमा लिईन्छ ।

कोरोनाको प्रभाव : अर्थतन्त्रका खम्बा नै कमजोर !
सोमबार, वैशाख २२, २०७७
विश्वभर फैलिएको कोरोना भाइरसको महामारीमा समग्र विश्व नै आक्रान्त बनेको छ । आर्थिक गतिविधि प्राय ठप्प छन् । उद्योग, कलकारखाना, सेवा–व्यवसाय, कृषि व्यवसाय तथा अन्य क्षेत्रहरू गतिहीन भएको अवस्था छ । दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्ने, विपन्न वा गरिखाने अतिविपन्न वर्गलाई जीवन धान्नै नसक्ने गरी प्रभाव पारेको छ ।

समाजलाई सभ्य र भयरहित बनाऊ
सोमबार, वैशाख २२, २०७७
पछिल्लो समय नेपाली समाज असभ्य बन्दै गएको छ मानिसमा मानवीय संवेदना हराउँदै गएको छ । नैतिकता र इमान्दारितामा खडेरी पर्दै गएको छ ।