Shittalpati
मौसमी रोगको जोखिम
मौसमी रोगको जोखिम कोरोना भाइरसको विश्वव्यापी प्रकोपसँगै नेपालमा गर्मी मौसम सुरु भएको र सँगसँगै बर्खायामकोे मौसमी चक्र समेत आरम्भ भएकाले अबका दिनमा मौसमी बिरामीको जोखिम समेत बढ्न सक्ने देखिन्छ । देशका धेरै ठाउँमा बाढी पहिरो गइरहेको छ । धेरै मानिसहरुको ज्यान समेत गइसकेको छ ।
तानसेन नगरपालिका भित्रको शिक्षा र एक सूक्ष्म अध्ययन
तानसेन नगरपालिका भित्रको शिक्षा र एक सूक्ष्म अध्ययन तानसेन नगरपालिकाको इतिहास सेन वंशीय शासन कालसँग जोडिएको छ । तानसेन शब्दको नामाकरणले पनि यही तथ्यलाई उजागर गरेको पाइन्छ । तानसेन एक प्राचिन शहर हो । यसले नगरस्तरको मान्यता काठमाडौँ उपत्यका भित्रका नगरसँग सगसँगै पाएको इतिहास बताउँछ । यस शहरको भौगोलिक अवस्थित भारतको दार्जिलिङ भन्दा राम्रो भएको भूगोल विद्हरु बताउँछन् ...
शुल्क लिनु उचित होइन
शुल्क लिनु उचित होइन निजी विद्यालयहरूले आफ्ना छाता संगठन प्याब्सन र एन प्याब्सनको परिपत्रका आधारमा गत वर्षको बाँकी र शैक्षिक सत्र २०७७ को शुल्क उठाउन ताकेता गर्न थालेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ । विद्यार्थी र अभिभावक यसको विपक्षमा उभिएका छन् । लकडाउन भएदेखि देशभर सबै शिक्षालय बन्द छन् । परीक्षाहरु समेत हुन पाएका...
कोभिड विरुद्ध स्थानीय सरकार : सकस, साहास र सम्झौता
कोभिड विरुद्ध स्थानीय सरकार : सकस, साहास र सम्झौता कोभिड –१९ (कोरोना) को विरामी टेकु अस्पतालमा भर्ना भयो भन्ने थाहा पाउदाँ आफुसँग भएका एन ९५ ओरिजिनल माक्स सबै सक्काइयो, आज कहिल्यै नदेखेको केएन ९५ को भरमा पिसिआर र आरडिटी गरिदैछ र अब समुदायमा कोरोना फैलिनु सँगसंगै मरणोपरान्त कारण खोज्न बाहेक अन्यथा परीक्षण नहुने दिन नजिकिदै छ जस्तो आभास भइरहेको...
असारे विकासको रोग
असारे विकासको रोग हरेक वर्ष जस्तै यस वर्ष पनि असारे विकासले निरन्तरता पाएको छ । आर्थिक वर्ष सकिनै लाग्दा असारमा विकास बजेट खर्च गर्ने पुरानै प्रवृतिले अहिले पनि निरन्तरता पाएको हो । संघीय सरकारमा विगत लामो समयदेखि देखिएको यो रोग प्रदेश र स्थानीय सरकारमा पनि देखिएको छ । आर्थिक वर्षको अन्त्यमा र त्यो...
अर्का देव बहादुर... !
अर्का देव बहादुर... ! इतिहासको काल खण्डमा यस्तो थियो नेकपाका वर्तमान दुई अध्यक्ष बिच कडा दोहोरी चल्दै थियो । दोहोरीमा रमेका कमरेड पुष्पकमल दाहालले कमरेड केपी शर्मा ओलीलाई मगज बिग्रिएको व्यक्तिको संज्ञा दिए । त्यती बेला दाहालको शब्द वाणप्र्रति धेरैको असन्तोष थियो । तर कालान्तरमा दाहालले जे भनेका थिए ठिक नापेर, तौलेर भनेका रहेछन् ...
बाढी पहिरोबाट सजक बनौं
बाढी पहिरोबाट सजक बनौं नेपाल वर्षेनी प्राकृतिक प्रकोप वा विपद्को चपेटामा पर्ने गर्छ । बाढी पहिरो आउनु अत्यन्तै सामान्य प्राकृतिक कुरा हो । यो हरेक वर्ष आइरहन्छ । पूर्ण मनसुन शुरु भएको त छैन, त्यही पनि बाढी र पहिरोले मानिसहरूलाई अत्याइसक्यो । बर्खाको शुरुवातमै बाढी पहिरोका कारण थुप्रै धनजनको क्षति भएको छ । तराई–मधेश,...
आंशिक प्राध्यापकहरुको समस्या र समाधान
आंशिक प्राध्यापकहरुको समस्या र समाधान त्रिभुवन विश्व विद्यालयमा कार्यरत आंशिक प्राध्यापकहरुको मुद्दा तल्लोदेखि माथिल्लो सदनमा विभिन्न पार्टीका सांसदहरुले उठाइएपछी राष्ट्रिय मुद्दा बनिसकेको छ । त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा पुरानो, ठूलो र उच्च शिक्षाका लागि नेपालको पहिलो राष्ट्रिय संस्था हो । योे विश्वमै ठूला विश्वविद्यालय मध्ये पर्छ । विश्वका अन्य विश्वविद्यालय जस्तै यो विश्वविद्यालयमा पनि शैक्षिक...
वैकल्पिक पढाइलाई प्राथमिकता देऊ
वैकल्पिक पढाइलाई प्राथमिकता देऊ विद्यालय बन्द भएको तीन महिना बितिसकेको छ । लकडाउन क्रमशः खुकुलो हुँदै गएपनि विद्यालय कहिलेदेखि खुलाउने भन्ने अन्योलका कारण शैक्षिकसत्र नै धराशायी हुने त्रास बढेको छ । लामो समयसम्म अन्योलमा रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ढिलै भए पनि वैकल्पिक माध्यमबाट पढाउन सुरु गरेको छ । यो अत्यन्त प्रशंसिनय छ ...
बाढी पहिरोको कहर
बाढी पहिरोको कहर केही दिनदेखि परेको अविरल वर्षाले देशैभर बाढीपहिरोको कहर छाएको छ । नेपालमा मनसुन भित्रिएसँगै मौसमी गतिविधि बढ्न थालेको छ । बाढी पहिरोका कारण विशेष गरी तराई र पहाडी जिल्लाहरु बढी प्रभावित भएका छन् । शुक्रबार राति आएको अविरल वर्षाका कारण पाल्पा र गुल्मीमा पनि ठूलो क्षति पुगेको छ । पाल्पामा...
युवा नेतृत्व र आजको आवश्यकता
युवा नेतृत्व र आजको आवश्यकता नेपालको सन्दर्भमा राष्ट्रिय युवा परिषद् ऐन २०७२ तथा राष्ट्रिय युवा निति २०७२ ले १६ देखि ४० बर्षको उमेर समूहलाई युवा भनेर निर्धारण गरेको छ । संयुक्त राष्ट्रसंघले १५ वर्षदेखि २४ वर्ष उमेर समुहका व्यक्तिहरूलाई युवाको परिभाषा भित्र समेटेर उनिहरूको प्राथमिकताको विषय समेत तोकेको छ ।
स्वस्थ रहन योग गरौं
स्वस्थ रहन योग गरौं योगले मानिलाई स्वस्थ राख्न मद्दत पुर्‍याउँछ । योगले शरीर स्वस्थ राख्नुको साथै मानसिक शान्ति पनि प्राप्त हुन्छ । प्राचीनकालमा योगकै कारणले कतिपय ऋषिमुनीहरु अध्यात्मिक शक्ति प्राप्त गरेका उदाहरणहरु प्रशस्तै छन् । विश्वमा नै योग प्रमुख आवश्यकता बन्दै गएको छ । सबैलाई थाहा नहुनसक्छ, नियमित रुपमा योग गर्नाले जीवनमा कहिल्यै पनि...
Weather Update