मैले देखेको पर्यटन
बिहीबार, असोज २९, २०७७

श्रमको उचित सम्मान गरौं
बुधबार, असोज २८, २०७७
नेपालको आर्थिक विकास, संस्कृति संरक्षणको लागि तथा परनिर्भरता घटाउनका लागि विकल्पहरु धेरै छन् । कही उद्योग स्थापना त कही पर्यटन व्यवसाय कतै कृषि लगायतका पेशालाई व्यवसायिक बनाएर निरन्तरता दिन आवश्यक रहेको छ ।

प्रकोप नियन्त्रणमा ध्यान दिऊ
मंगलबार, असोज २७, २०७७
विश्वभरी नै विभिन्न कार्यक्रम गरी आज विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस मनाउन लागिएको छ । हरेक वर्ष विश्व समुदायले अक्टोबर महिनाको १३ तारिखमा विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रुपमा मनाउने गर्दछ ।

अब तानसेनकै लयमा बुटवल !
सोमबार, असोज २६, २०७७
प्राकृतिक सुन्दरता र प्राचिन कला संस्कृतिको धनी नगर तानसेन हो । काठमाडौं पछिको दोस्रो अनि पुरानो नगरका रुपमा समेत परिचित तानसेन पछि विस्तारै शिक्षा, स्वास्थ्य जस्ता अन्य सुविधाहरुमा कमी हुँदै गएको छ ।

यातायातमा कोरोना जोखिम
सोमबार, असोज २६, २०७७
नेपालीहरुको महानचाडपर्वहरु नजिकिएसँगै सडकमा सार्वजानिक यातायातको संख्या बाक्लो देखिन थालेको छ । कोरोनाको कहर अझै कम भएको छैन, बरू यसको कहर झनै तीव्र गतिमा बढिरहेको छ ।

पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार किन हिरण्यलाल श्रेष्ठलाई ?
आइतबार, असोज २५, २०७७
तानसेनमा नजन्मेका अनि तानसेनका जनप्रतिनिधिलाई भोट नहालेका मकवानपुरे हिरण्यलाललाई किन १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशिको तानसेन नगरपालिकाले स्थापना गरेको पुष्पलाल स्मृति राष्ट्रिय पुरस्कार २०७६ (पहिलो पटक) प्रदान गर्ने निर्णय गरियो ? तानसेन पाल्पा सेरोफेरोमा केहीका मनमा यो सवालले २०७६ माघ तेस्रो साता खसखस गरायो ।

कोरोना कहर र पर्यटन क्षेत्र
आइतबार, असोज २५, २०७७
कोरोना कहरका कारण सबैभन्दा धेरै क्षति पर्यटन क्षेत्रमा छ । पर्यटन व्यवसायी र मजदुर गरेर लाखौँको रोजगारी गुमेको छ । होटल व्यवसायी, हवाई उडान, ट्राभल एजेन्सी, यातायात व्यवसायी लगायत क्षेत्र बढी मारमा छन् ।

मानसिक स्वास्थ्यका बिरामीलाई सम्मान गरौं
शनिबार, असोज २४, २०७७
विश्व मानसिक स्वास्थ्य संघले हरेक वर्ष १० अक्टोबरलाई विश्व मानसिक स्वास्थ्य दिवसका रूपमा मनाउने गर्छ । हरेक वर्ष फरक/फरक नारा तय गरेर मनाइने दिवसले मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने काम गरेको छ । विश्व स्वास्थ्य संगठनको आबद्धता हुने मानसिक स्वास्थ्य दिवस नेपालमा पनि मनाउने गरिएको छ ।

पाल्पामा दिगो पर्यटन विकासको अवधारणा
शुक्रबार, असोज २३, २०७७
विश्वको आधुनिक पर्यटन विकासको इतिहासलाई फर्केर हेर्दा सन् १८४१ मा बेलायतका थोमस कुकले आधुनिक पर्यटन व्यवसायको श्रीगणेश गरेको मानिन्छ । बेलायतमा उनले स्थापना गरेको “थोमस कुक” विश्वकै पहिलो ट्राभल एजेन्सी हो । यसकारण थोमस कुकलाई आधुनिक पर्यटनको जन्मदाता मानिन्छ ।

हुलाक दिवस र यसको प्रयोग
शुक्रबार, असोज २३, २०७७
आज विश्व हुलाक दिवस हो । विश्वभर सूचना सन्देश प्रवाह गर्ने विश्वव्यापी संस्थाका रुपमा हुलाकलाई लिइन्छ ।

चाडपर्व लक्षित सुरक्षा आवश्यक
बिहीबार, असोज २२, २०७७
यतिबेला हिन्दुहरुको महानपर्वहरु नेपालीको घर आँगनमा आउन लागेका छन् । कोरोना महामारीका बिच पनि देश तथा विदेशबाट घर फर्किने क्रम सुरु भएको छ ।

सरकारको दायित्व
बुधबार, असोज २१, २०७७
जनताले कर किन तिरेका हुन् ? यी र यस्तै खाले महामारीका बेला सरकार हाम्रो कवच बनेर उभिन्छ भन्ने सोंचले जनताले कर तिरेका हुन् भन्ने कुरालाई बिर्सनुहुँदैन । त्यसकारण सरकारले आफ्ना हरेक दायित्व र जिम्मेवारीलाई पूरा गर्नैपर्ने हुन्छ ।

जवाफदेही विहीन सरकार
मंगलबार, असोज २०, २०७७
चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग राख्दै डा. गोविन्द केसीले सुरु गरेको अनशन २३ औं दिनमा पुगेको छ । १८ पटकसम्म अनशन बस्दा पनि आफूले उठाएको माग सुनुवाइ नगरेको आरोप लगाउँदै केसीले उन्नाइसौं अनशन सुरु गरेका हुन् ।