Shittalpati
टुँडिखेल सुधार योजना अलपत्र, पाँच वर्ष पुुग्दा पनि पाएन पूर्णता
टुँडिखेल सुधार योजना अलपत्र, पाँच वर्ष पुुग्दा पनि पाएन पूर्णता जिल्लाको तानसेन नगरपालिकाले पाँच वर्ष अघि सञ्चालन गरेको टुँडिखेल सुधार योजना अहिले अलपत्र परेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा टुँडिखेल मैदान सुधारसहित जेष्ठ नागरिकमैत्री र बाल उद्यान बनाउने उद्देश्यका साथ काम अगाडि बढाए पनि पुरा नहुँदै अलपत्र परेको हो ।
गुल्मीमा लक्ष्यभन्दा बढी मुद्दा फस्र्यौट
गुल्मीमा लक्ष्यभन्दा बढी मुद्दा फस्र्यौट जिल्ला अदालत गुल्मीले आर्थिक वर्ष २०८०/०८१ मा लक्ष्यभन्दा बढी मुद्दा फस्र्यौट गरेको छ । अदालतले आर्थिक वर्ष २०८० को भदौदेखी २०८१ असार मसान्तसम्म ४ सय ८० थान मुद्दा फस्र्यौट गरेको हो  ।
पाल्पामा पनि मनाइयो घण्टाकर्ण पर्व
पाल्पामा पनि मनाइयो घण्टाकर्ण पर्व प्रत्येक वर्षको साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा मनाइने गठेंमंगाः अर्थात् घण्टाकर्ण पर्व पाल्पामा पनि मनाइएको छ । नेवार समुदायमा घर शान्तिको कामना गर्दै यो पर्व मनाइएको हो ।
आज घण्टाकर्ण पर्व मनाइँदै
आज घण्टाकर्ण पर्व मनाइँदै प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने घण्टाकर्ण पर्व आज मनाइँदैछ । घण्टाकर्ण पर्वलाई पाल्पा र काठमाडौं उपत्यकाका नेवार समुदायले भने गठेमंगल पर्वका रुपमा मनाउने गर्दछन् । नेवार समुदायमा घर शान्तिको कामना गर्दै यो पर्व मनाउने गर्छन् । गठेंमंगाः पर्व अर्थात् घण्टाकर्ण नेवारहरूको मौलिक पर्व मध्येको एक हो ।
खोलामा जोखिम मोलेर विरामी अस्पताल पुुर्‍याइँदै
खोलामा जोखिम मोलेर विरामी अस्पताल पुुर्‍याइँदै पाल्पाको प्रमुख पर्यटकीयस्थल रानीमहलस्थित बराङ्दी खोलामा स्टेचरमा राखेर विरामी तार्दै स्थानीय ।
भैरवस्थान मन्दिरमा सञ्चालित एकादशी महात्म्य कथासँगै रुद्री र वेद पाठ सकियो
भैरवस्थान मन्दिरमा सञ्चालित एकादशी महात्म्य कथासँगै रुद्री र वेद पाठ सकियो जिल्लाको रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानस्थित पाल्पा भैरव मन्दिरमा सञ्चालित एकादशी महात्म्य कथावाचनसँगै लघु रुद्री र वेद पाठ सकिएको छ । मन्दिर व्यवस्थापन समितिको आयोजनामा भएको कथावाचनसँगै लघु रुद्री र वेद पाठ विधिपूर्वक बुुधबार सकिएको हो ।
रविको जिन्दगीमा वज्रपात
रविको जिन्दगीमा वज्रपात जीवनमा यति धेरैदुःखले घेर्ला भन्ने संकेतसम्म पनि थिएन, तानसेन नगरपालिका–८ मदनपोखराका ३२ बर्षिय रवि बस्याललाई । १० वर्ष अघि मदनपोखराबाट जोस जाँगर र मनमा अथाह सपना बोकेर बुटवल झरेका उनी राम्रैसँग काम गर्दै पढ्दै थिए ।
प्रचारप्रसारको अभावमा सुन्दरादेवी मन्दिर ओझेलमा
प्रचारप्रसारको अभावमा सुन्दरादेवी मन्दिर ओझेलमा यहाँको ऐतिहासिक तथा पर्यटकीय धार्मिकस्थल सुन्दरादेवी मन्दिर ओझेलमा परेको छ । मन्दिर पुग्ने सडक प्रभावकारी नहुनु र प्रचारप्रसार पनि न्यून हुँदा उक्त मन्दिर ओझेलमा परेको हो । 
घोराही-रक्षाचौर सडक ३५ वर्षदेखि अधुरो
घोराही-रक्षाचौर सडक ३५ वर्षदेखि अधुरो जिल्लाको मुख्य बजार घोराही-तुलसीपुर जोड्ने वैकल्पिक सडकका रूपमा रहेको घोराही-रक्षाचौर खण्ड निर्माण सुरु भएको ३५ वर्ष भइसकेको छ । विसं २०४५ देखि उक्त सडक निर्माण सुरु भए पनि हालसम्म पूर्णता पाउन सकेको छैन । 
निस्दी गाउँपालिकामा आर्थिक अनियमितता : प्रधानमन्त्री रोजगार कार्यक्रमदेखि अनुगमनमा मनलागी खर्च 
निस्दी गाउँपालिकामा आर्थिक अनियमितता : प्रधानमन्त्री रोजगार कार्यक्रमदेखि अनुगमनमा मनलागी खर्च  पाल्पाको निस्दी गाउँपालिकाले चरम आर्थिक अनियमितता गरेको पाइएको छ ।
तानसेनबाट नगदसहित नौं जुवाडे पक्राउ
तानसेनबाट नगदसहित नौं जुवाडे पक्राउ जुवा खेलिरहको अवस्थामा तानसेनबाट नगदसहित नौं जना जुुवाडे पक्राउ परेका छन् । तानसेन नगरपालिका–६ भिमसेन टोलका ४९ वर्षीय शैलेन्द्र (अनन्त) बहादुर थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा थापासहित ९ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
रिब्दीकोट गाउँपालिकामा आर्थिक अनियमितता : कृषि अनुदानदेखि सवारी भाडामा मनलागी खर्च  
रिब्दीकोट गाउँपालिकामा आर्थिक अनियमितता : कृषि अनुदानदेखि सवारी भाडामा मनलागी खर्च   पाल्पाको रिब्दीकोट गाउँपालिकाले चरम आर्थिक अनियमितता गरेको पाइएको छ ।
Weather Update