त्रिकोणात्मक शृङ्खलाको फाइनलमा नेपाल र पपुवा न्यूगिनी
मंगलबार, फागुन २९, २०८०
पाल्पामा पहिलो पटक दृष्टिविहिनको कवड्डी प्रतियोगिता
बिहीबार, फागुन २४, २०८०
विश्वमा कतै पनि नखेलिएको दृष्टिविहिनहरुकाबिच कबड्डी प्रतियोगिता पाल्पामा पहिलो पटक सञ्चालन गरिएको छ । दमकडा नमुना माध्यमिक विद्यालय तानसेन ९ दमकडामा दृष्टिविहिनहरुबिच पहिलो पटक कबड्डी प्रतियोगिता सञ्चालन गरिएको हो ।
राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई
बिहीबार, फागुन २४, २०८०
पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम सशस्त्र प्रहरी बल (एपिएफ)ले हात पारेको छ । बुधबार भएको फाइनल खेलमा बागमती प्रदेशलाई ३–२ सेटले पराजित गर्दै एपिएफले उपाधि चुमेको हो ।
नेपालले भूटानलाई हरायो
सोमबार, फागुन २१, २०८०
साफ यू–१६ महिला च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपालले भूटानलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज सम्पन्न खेलमा नेपालले भूटानलाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।
नेदरल्याण्डसलाई हराउँदै नेपाल फाइनलमा
शनिबार, फागुन १९, २०८०
शनिबार नेदरल्याण्डसलाई ६ विकेटले हराउँदै नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा पुगेको छ । अब नामिबिया र नेदरल्यान्ड्समध्ये एक टोलीमात्र फाइनलमा पुग्न सक्नेछन् । आइतबार नेदरल्यान्ड्स र नामिबियाबीचको नतिजाबाट फाइनल पुग्ने टोलीको निर्धारण हुनेछ । सिरिजको एक खेल बाँकी रहँदा नेदरल्यान्ड्स ३ खेलमा २ मा जित र १ मा हारसहित...
पाल्पाको रामपुरमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुँदै
सोमबार, फागुन १४, २०८०
पाल्पाको रामपुरमा पहिलो पटक राष्ट्रियस्तरको महिला भलिबल खेल प्रतियोगिता हुने भएको छ । जिल्ला भलिबल संघ पाल्पाको आयोजना र जिल्ला खेलकूद विकास समितिको समन्वयमा प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोता हुने भएको हो ।
नेपाल ए ४ विकेटले पराजित, क्यानडाले जित्यो सिरिज
बिहीबार, फागुन १०, २०८०
एकदिवसीय क्रिकेटको अन्तिम खेलमा क्यानडा–११ ले नेपाल एलाई ४ विकेटले हराएको छ । यो जितसँगै नेपाल एविरुद्धको सिरिज क्यानडा–११ ले हातपारेको छ । क्यनाडाले तीन म्याचको सिरिज २–१ ले जितेको हो ।
नेदरल्याण्ड्स विरुद्ध नेपालको शानदार जित
शनिबार, फागुन ५, २०८०
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले नेदरल्याण्डसमाथि ९ विकेटको जित हात पारेको छ ।
एसिसी महिला प्रिमियर लिग क्रिकेट : कुवेतलाई हराउँदै नेपाल सेमिफाइनलमा
बुधबार, फागुन २, २०८०
कुवेतलाई हराउँदै नेपाल एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ । मलेसियाको क्वालालाम्पुरस्थित वाइएसडी युकेएम क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले कुवेतलाई आठ विकेटले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
मैत्रीपूर्ण क्रिकेट : जेसिज पाल्पाद्वारा बैंकर्स संघ पराजित
सोमबार, माघ २९, २०८०
जेसिज पाल्पाले मैत्रीपूर्ण क्रिकेट खेलमा बैंकर्स संघ पाल्पालाई ९ विकेटले पराजित गरेको छ । जिल्लाको बगनासकाली गाउँपालिका–१ चिलाङ्दी खेल मैदानामा भएको खेलमा बैंकर्स संघले दिएको ९० रनको लक्ष्य पछ्याएको जेसिजले १४.४ ओभरमा ९१ रन बनाउँदै जित निकालेको हो ।
पाल्पा राष्ट्रपति रनिङ शिल्डको उपाधि तानसेनलाई
शुक्रबार, माघ २६, २०८०
जिल्लाको सदरमुकाम तानसेनमा भएको पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तानसेन नगरपालिकाले हात पारेको छ । तानसेनले लगातार पाँचौं पटक उपाधि हात पारेको हो ।
रामपुरमा छैठौँ मेयर कप २०८० को उपाधी वडा ४ लाई
मंगलबार, माघ २३, २०८०
रामपुरमा भएको छैठौँ मेयरकप २०८० को रनिङ्ग शिल्ड उपाधी वडा ४ ले हात पारेको छ । मेयर कप अन्तर्गत भएका विविध प्रतियोगिताबाट ९ अंक प्राप्त गर्दै वडा ४ ले रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि जितेको हो ।


