कोरोनाबाट पन्ध्र नेपालीको मृत्यु
बुधबार, वैशाख १७, २०७७
लागुऔषधसहित दुई जना पक्राउ
बुधबार, वैशाख १७, २०७७
लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । प्रहरीले लागुऔषध सहित नवलपरासीबाट दुई जनालाई पक्राउ गरेको हो ।
थप चारमा संक्रमण, ५८ पुगे संक्रमित
बुधबार, वैशाख १७, २०७७
सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप चार जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए ।
नियमित खोप सँगै अण्डा वितरण गर्दै रामपुर सरकार
बुधबार, वैशाख १७, २०७७
विश्व महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट बचाउन जारी रहेको लकडाउनका कारण गत चैत महिनामा अधिकांश स्थानमा नियमित खोप प्रभावित बन्न पुग्यो । बालबालिकाहरुलाई पूर्णखोप सुनिश्चिताको लागि ‘बैशाख महिना : खोप महिना’ भएकाले स्थानीय तहहरुले लकडाउनका बीच खोपलाई निरन्तरता दिएका छन् ।
युवाहरुको प्राविधिक सहयोगमा ज्वरो परीक्षण कक्ष निर्माण
बुधबार, वैशाख १७, २०७७
रामपुर अस्पतालमा युवाहरुले व्यवस्थित ज्वरो कक्ष निर्माण गरेका छन् । रामपुर– ३ का युवाहरुले निःशुल्क प्राविधिक सहयोगमा विश्व स्वास्थ्य संगठनको मापडण्द अनुसार ज्वरो कक्ष निर्माण गरेका हुन् ।
पाल्पामा तरकारी आयात खुला
मंगलबार, वैशाख १६, २०७७
पाल्पा जिल्लामा भारत लगायत बाहिरी जिल्लाबाट भित्रिने तरकारी आयात खुला गरिएको छ । कोरोना भाइरस (कोभिड –१९) को संक्रमण जोखिम ठानेर तरकारी आयातमा यसअघि रोक लगाइएको थियो ।
ओली माथि यसरी खनिए बाबुराम भट्टराई
मंगलबार, वैशाख १६, २०७७
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले केपी ओलीको सरकार अब धेरै नटिक्ने धारणा व्यक्त गरेका छन् ।
कोभिड–१९ : राहत प्याकेज ल्याउन चेम्बरको आग्रह
मंगलबार, वैशाख १६, २०७७
निजी क्षेत्रले विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ बाट अर्थ व्यवस्था प्रत्यक्ष प्रभावित भएको भन्दै सुधारका लागि चरणबद्ध राहतका कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरेको छ ।
विदामा नेपाल गएकालाई कोरिया ल्याइने
मंगलबार, वैशाख १६, २०७७
कोरोना माहामारी अघि विदा लिएर दक्षिण कोरियाबाट नेपाल पुगेका नेपाली श्रमिक, विद्यार्थी तथा व्यवसायीलाई नेपाल एयरलाइन्सको चार्टर्ड विमानमार्फत कोरिया फर्काउन सहयोग गरिने भएको छ ।
पूर्वखोलाको क्वारेन्टाइनमा रहेका ६ जनाको रिपोर्ट ‘नेगेटिभ’
सोमबार, वैशाख १५, २०७७
जिल्लाको पूर्वखोला गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा रहेका ६ जनाको ¥यापिड टेस्ट रिपोर्ट नेगेटिभ आएको छ । मुकुन्द प्रावि देवीनगरमा बसेकालाई ६ जनाको कोरोना संक्रमण आरडिटी परीक्षण पछि रिपोर्ट नेगेटिभ आएको हो । गाउँपालिकाको स्वास्थ्यकर्मीहरुको टोलीले आरडिटी गरेको थियो ।
पाल्पामा असिनापानीले तरकारी बालीमा क्षति
सोमबार, वैशाख १५, २०७७
असिनापानीले पाल्पाका विभिन्न स्थानमा लगाइएका तरकारी बालीमा क्षति पुगेको छ । हावाहुरीसहितको असिनापानीले फल लाग्दै गरेका र फूल खेलेका तरकारी बालीमा क्षति पुगेको कृषक बताउँछन् । तरकारीको मुख्य क्षेत्र रहेको निस्दी गाउँपालिका २ सहलकोट क्षेत्रमा मात्रै करीब ३५ रोपनी क्षेत्रफलमा लगाइएको बेमौसमी तरकारी खेतीमा नोक्सान पुगेको छ ।
कोरोना राहत कोषमा नेपाली काँग्रेस तानसेनको सहयोग
आइतबार, वैशाख १४, २०७७
जिल्लाको तानसेन नगरपालिकाले स्थापना गरेको कोरोना राहत कोषमा नेपाली काँग्रेस तानसेन नगर समितिले सहयोग गरेको छ । काँग्रेसले आईतबार राहत कोषका लागि ७५ हजार १ सय ३५ रुपैयाँ सहयोग गरेको हो
माथागढी गाउँपालिकाद्वारा सञ्चालित आधारभूत तह कक्षा ५ र ८ को परीक्षाफल प्रकाशित
आइतबार, वैशाख १४, २०७७


