Shittalpati
मौसम सफा हुन अझै केही दिन लाग्ने
मौसम सफा हुन अझै केही दिन लाग्ने पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणाली अझै केही दिन सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
एसइई : आन्तरिक मूल्याङ्कनलाई आधार मान्न आग्रह
एसइई : आन्तरिक मूल्याङ्कनलाई आधार मान्न आग्रह निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले कोरोना भाइरसको रोकथामका लागि जारी बन्दाबन्दीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) सञ्चालन हुन नसक्ने भएकाले आन्तरिक मूल्याङ्कनलाई आधारमा मान्न आग्रह गरेको छ ।
प्रदेश पाँचमा कोरोना भेटिएपछि थप सजगता
प्रदेश पाँचमा कोरोना भेटिएपछि थप सजगता प्रदेश पाँचमा दुई दिनमा १७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि सुरक्षा सतर्कता बढेको छ । शनिबार र आइतबार रुपन्देही र बाँकेमा गरी १७ जनामा कोरोना संक्रमण भेटिएपछि नागरिकमा त्रास कम गर्न सतर्कता बढाइएको हो ।
डेंगुका बिरामी फेला
डेंगुका बिरामी फेला स्याङ्जाको वालिङमा डेंगुका बिरामी फेला परेका छन् । पोखरास्थित गण्डकी मेडिकल कलेजमा आइतबार वालिङ– ८ का ७० वर्षीय एक पुरुषको रगतको परीक्षण गर्दा डेंगुको संक्रमण पुष्टि भएको वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए ।
बगनासकाली गाउँपालिकाले संकलन गर्‍यो विदेशमा रहेका नागरिकको तथ्याङ्क
बगनासकाली गाउँपालिकाले संकलन गर्‍यो विदेशमा रहेका नागरिकको तथ्याङ्क जिल्लाको बगनासकाली गाउँपालिकाले गाउँ छाडी भारत लगायत तेस्रो मुलुकमा रहेका नागरिकहरुको विवरण संकलन गरेको छ ।
रेडक्रसद्वारा पाल्पाका दश स्थानीय तहलाई स्वास्थ्य सामग्री
रेडक्रसद्वारा पाल्पाका दश स्थानीय तहलाई स्वास्थ्य सामग्री सामाजिक संस्था नेपाल रेडक्रस सोसाईटी पाल्पा शाखाले स्थानीय तहलाई कोरोनाविरुद्व लड्न स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालद्वारा तानसेनमा रक्तदान
सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालद्वारा तानसेनमा रक्तदान नेपाली काँग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल(सिडेन) प्रदेश पाँचले तानसेनमा रक्तदान कार्यक्रम गरेको छ । बिरामीका लागि रगतको अभाव हुन नदिन सिडेनले सोमबार (आज) रक्तदान कार्यक्रम गरेको हो ।
बामदेव पाल्पाबाट चुनाव लड्ने विषय झुठो : सासद राना
बामदेव पाल्पाबाट चुनाव लड्ने विषय झुठो : सासद राना सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पाल्पा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दलबहादुर रानाले बामदेव गौतमलाई पाल्पाबाट चुनाव लडाउने विषय झुठो रहेको बताएका छन् ।
निस्दीमा १२ जनाको आरडीटी परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ
निस्दीमा १२ जनाको आरडीटी परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ निस्दी गाउँपालिकामा १२ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गरिएको छ । परिक्षणको क्रममा उनीहरुको रिपोर्ट नेगेटिभ आएको छ ।
सामुदायिक रेडियो मदनपोखराद्वारा २०७७ को भित्तेपात्रो सार्वजनिक
सामुदायिक रेडियो मदनपोखराद्वारा २०७७ को भित्तेपात्रो सार्वजनिक जिल्लाको तानसेन नगरपालिका ९ दमकडामा रहेको सामुदायिक रेडियो मदनपोखरले २०७७ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ । कोरोनामहामारी र बन्दाबन्दीकाकारण डिजिटल भर्सन मात्र वितरण गरेको रेडियोले आईतबार भित्तेपात्रो नै सार्वजनिक गरेको हो ।
माथागढी क्वारेन्टाइनमा रहेका ६ जनाको आरडिटी रिपोर्ट ‘नेगेटिभ’
माथागढी क्वारेन्टाइनमा रहेका ६ जनाको आरडिटी रिपोर्ट ‘नेगेटिभ’ जिल्लाको माथागढी गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा रहेका ६ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’देखिएको छ ।
रैनादेवी छहराको क्वारेन्टाइनमा रहेका नागरिकलाई नियमित योग प्रशिक्षण
रैनादेवी छहराको क्वारेन्टाइनमा रहेका नागरिकलाई नियमित योग प्रशिक्षण जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा रहेका नागरिकहरुलाई योग प्रशिक्षण दिइएको छ । कोरोना महामारीका कारण भारत लगाएत तेस्रो मुलुक र विभिन्न जिल्लाबाट आएका २५ जनालाई नागरिकलाई कोरोना रोग बाट बच्न र आत्मबल बढाउन नियमित योग प्रशिक्षण दिइएको हो ।
Weather Update