Shittalpati
करेन्ट लागेर मृत्यु भएका राउत परिवारलाई पाँच लाख सहित जागिर दिइने
करेन्ट लागेर मृत्यु भएका राउत परिवारलाई पाँच लाख सहित जागिर दिइने जिल्लाको मदाने गाउँपालिका –१ अग्लुङ्गका १८ वर्षीय विक्रम राउतका परिवारलाई नेपाल विद्युत प्राधिकरणबाट पाँच लाख सहयोग र उपयुक्त जागिरको व्यवस्था गरिने सहमति भएको छ ।
पाल्पामा थप ३१ जना संक्रमितले कोरोना जिते
पाल्पामा थप ३१ जना संक्रमितले कोरोना जिते जिल्लामा पछिल्लो २४ घण्टामा ३१ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ३१ जना संक्रमितले कोरोना जितेका हुन् ।
बेपत्ता पारिएकाको अवस्था सार्वजनिक गर्न माग
बेपत्ता पारिएकाको अवस्था सार्वजनिक गर्न माग बेपत्ता परिवारका सदस्यले सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिको अवस्था छिटो सार्वजनिक गर्न माग गरेका छन् । एघारौँ अन्तर्राष्ट्रिय बेपत्ता दिवसका अवसरमा एड्भोकेसी फोरम नेपाल रुपन्देहीले बुटवलमा आयोजना गरेको कार्यक्रममा उनीहरुले बेपत्ता पारिएका जीवित वा मृत कुन अवस्थामा छन् भन्ने जानकारी नहुँदा परिवारलाई थप पीडा भइरहेकाले स्थिति सार्वजनिक गरी बेपत्ता...
हराएका मोटरसाइकल फेला
हराएका मोटरसाइकल फेला ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका २४ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।
बाबुछोरा मृत भेटिए
बाबुछोरा मृत भेटिए पश्चिम नवलपरासीमा बाबुछोरा मृत भेटिएका छन् । बाढीका कारण घर जलमग्न भई छिमेकीको घरमा शरण लिन हिँडेका बाबुछोरा मृत फेला परेका हुन् ।
गुल्मीमा आशा अपाङ्ग केन्द्रलाई दियो युनाइटेड साकोसले स्वास्थ्य सामग्री
गुल्मीमा आशा अपाङ्ग केन्द्रलाई दियो युनाइटेड साकोसले स्वास्थ्य सामग्री युनाइटेड बचत तथा ऋण सहकारी संस्था (साकोस) लिमिटेड तम्घास गुल्मीले आशा अपाङ्ग केन्द्रलाई स्वास्थ्य सामग्री दिएको छ ।
खसी, बोका बिक्रीबाट करोडको आम्दानी !
खसी, बोका बिक्रीबाट करोडको आम्दानी ! स्याङ्जाका गल्याङ नगरपालिका– ७ सिरौसाका २९ वर्षीय गङ्गाधर पाठकले विदेशमा आठ वर्ष श्रम गरे । कलिलै उमेरमा विदेशी भूमिमा पसिना बगाउनुभएका उनलाई आफ्नै गाउँठाउँमा व्यवसाय सुरुआत गर्न मन लाग्यो ।
पाल्पामा निषेधाज्ञा भदौ २५ गतेसम्म लम्बियो
पाल्पामा निषेधाज्ञा भदौ २५ गतेसम्म लम्बियो जिल्ला प्रशासन कार्यालय पाल्पाले गत वैशाख १८ गतेदेखि लागू गरेको निषेधाज्ञा आगामी भदौ २५ गते राती १२ बजेसम्मका लागि थप गरेको छ ।
उद्यमी बन्न होडबाजी
उद्यमी बन्न होडबाजी जिल्लामा पछिल्लो समय उद्यमी बन्ने होडबाजी नै चलेको छ । उद्यमी बन्न चाहनेहरुका लागि स्थानीय सरकार र गैरसरकारी संघसंस्थाहरुले आवश्यक ज्ञान, सिप र प्रोत्साहन गर्न थालेपछि यहाँका नागरिकहरु उद्यमी बन्ने होडमा लागेका हुन् ।
माथागढीमा स्वास्थ्य क्षेत्रको समीक्षा
माथागढीमा स्वास्थ्य क्षेत्रको समीक्षा जिल्लाको माथागढी गाउँपालिकामा स्वास्थ्य क्षेत्रको बार्षिक समीक्षा गरिएको छ ।
महाधिवेशनमा जुट्यो कालीगण्डकी काँग्रेस
महाधिवेशनमा जुट्यो कालीगण्डकी काँग्रेस नेपाली काँग्रेस कालिगण्डकी गाउँपालिका १४ औं महाधिवेशनको तयारीमा जुटेको छ । आसन्न महाधिवेशनको लागि काँग्रेसले आफ्ना गतिविधिहरुलाई अगाडि बढाएको हो ।
जनगायक टुहुरेको निधन
जनगायक टुहुरेको निधन वरिष्ठ जनगायक जेबी टुहुरेको निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
Weather Update