Shittalpati
भौतिक उपस्थितिमै पाल्पाका विद्यालय खुल्दै  !
भौतिक उपस्थितिमै पाल्पाका विद्यालय खुल्दै ! कोरोना महामारीका कारण गत बैशाखदेखि बन्द रहेका पाल्पाका विद्यालय धमाधम खुल्न थालेका छन् । संक्रमणको जोखिमकै बीच विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा सञ्चालन हुन थालेको हो ।
पाल्पामा नेकपा (एस) जिल्ला कमिटी घोषणा, अध्यक्षमा पाण्डे
पाल्पामा नेकपा (एस) जिल्ला कमिटी घोषणा, अध्यक्षमा पाण्डे पाल्पामा पनि नेपाल कम्युनिष्ट पार्टी ( एकिकृत समाजवादी)ले जिल्ला कमिटी घोषणा गरेको छ । नेकपा (एस)ले शनिबार तानसेनमा भेला गरी कमिटी घोषणा गरेको हो ।
पाल्पामा शनिबार ४ जना संक्रमित थपिए
पाल्पामा शनिबार ४ जना संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा ४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ४ जना नयाँ संक्रमित थपिएका हुन् ।
दुर्घटना न्यूनीकरणका लागि नाकामा सचेतना बोर्ड
दुर्घटना न्यूनीकरणका लागि नाकामा सचेतना बोर्ड जिल्लाको दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना बोर्ड राखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वय र फोर्टिन स्टार युवा क्लवको सहयोगमा ट्राफिक सचेतना बोर्ड राखिएको हो ।
पाल्पाको माथागढीमा भदौ २८ गतदेखि विद्यालय खुल्ने
पाल्पाको माथागढीमा भदौ २८ गतदेखि विद्यालय खुल्ने जिल्लाको माथागढी गाउपालिकाले भदौ २८ गतेदेखि भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने भएको छ । शुक्रबार बसेको गाउँपालिको शिक्षा समितिको बैठकले स्वास्थ्य मापदण्ड पालना गर्दै भदै २८ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको हो ।
काँग्रेसले महाधिवेशन कार्यतालिका फेर्दै
काँग्रेसले महाधिवेशन कार्यतालिका फेर्दै नेपाली काँग्रेसले महाधिवेशनको कार्यतालिका पुनः संशोधन गर्न थालेको छ । २० जिल्लामा क्रियाशील सदस्यता विवाद हुँदा वडा अधिवेशन नै हुन नसकेपछि काँग्रेसले महाधिवेशनको पूर्व निर्धारित कार्यतालिका संशोधन गर्ने तयारी थालेको हो ।
पाल्पामा ४८ सक्रिय संक्रमित, शुक्रबार ४ जना थपिए
पाल्पामा ४८ सक्रिय संक्रमित, शुक्रबार ४ जना थपिए जिल्लामा शुक्रबार सम्ममा कोरोना सक्रिय संक्रमितको संख्या ४८ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ जना नयाँ कोरोना संक्रमित थपिएसँगै यहाँ सक्रिय संक्रमितको संख्या ४८ पुगेको हो ।
पाल्पामा २८ वर्षीय ज्ञवाली काँग्रेस सभापति !
पाल्पामा २८ वर्षीय ज्ञवाली काँग्रेस सभापति ! काँग्रेसको १४ औं महाधिवेशनमा पुस्तान्तरणको बहस चलिरहेका बेला पाल्पाको रामपुर नगरपालिका –३ मा २८ वर्षीय युवा नेता प्रकाश ज्ञावली वडा सभापति बनेका छन् । उनलाई वडाका क्रियाशील सदस्यहरुले सर्वसम्मत वडा सभापतिमा निर्वाचित गरेका हुन् ।
आज आत्महत्या रोकथाम दिवस
आज आत्महत्या रोकथाम दिवस विश्व आत्महत्या रोकथाम दिवस’ नेपालसहित विश्वभरि नै विविध कार्यक्रम गरी मनाइँदै छ । विश्व स्वास्थ्य संगठनले हरेक वर्ष १० सेप्टेम्बरलाई विश्व आत्महत्या रोकथाम दिवसको रूपमा मनाउने गरेको छ ।
तानसेनमा बाख्रा पकेट क्षेत्र विस्तार
तानसेनमा बाख्रा पकेट क्षेत्र विस्तार तानसेन नगरपालिका–१२ मा बाख्रा पकेट क्षेत्र विस्तारका निम्ति बाख्रा उपहार प्रदान गरिएको छ । मासुमा आत्मनिर्भर बनाउनका निम्ति बाख्रा पाकेट क्षेत्र विस्तार गरिएको हो ।
अझै २३ जिल्ला साक्षर हुन बाँकी
अझै २३ जिल्ला साक्षर हुन बाँकी साक्षर अभियान सुरु भएको १५ वर्ष बितिसक्दा ५४ जिल्ला साक्षर घोषणा भएका छन् । संघीय सरकारले आर्थिक वर्ष ०६५/६६ मा दुई वर्षभित्र देशबाट निरक्षरता उन्मुलन गर्ने योजनासहित अभियान सञ्चालन गरेको लामोसमयसम्म पनि सबै जिल्ला साक्षर घोषण हुन सकेका छैनन् ।
पाल्पा कोरोना अपडेट : बिहीबार ३४ जना नयाँ संक्रमित थपिए, ३० जना निको
पाल्पा कोरोना अपडेट : बिहीबार ३४ जना नयाँ संक्रमित थपिए, ३० जना निको जिल्लामा पछिल्लो २४ घण्टामा ३४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बिहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ३४ जना नयाँ संक्रमित थपिएका हुन् ।
Weather Update