भूमि सम्बन्धी समस्या समाधान गर्न माथागढी गर्यो आयोगसँग समझदारी
शनिबार, फागुन १४, २०७८
औषधि व्यवसायी संघ गुल्मीमा नयाँ नेतृत्व
शनिबार, फागुन १४, २०७८
नेपाल औषधि व्यवसायी संघ गुल्मी शाखाले नयाँ नेतृत्व चयन गरेको छ । संघको शनिबार तम्घासमा भएको छैठौं अधिवेशनले फर्सुराम पाण्डेयको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
गुल्मी काँग्रेसको कार्यसम्पादन समिति गठन
शनिबार, फागुन १४, २०७८
नेपाली काँग्रेस गुल्मीले कार्यसम्पादन समिति गठन गरेको छ । नेपाली काँग्रेसको शनिबार बसेको जिल्ला कार्यसमिति बैठकले कार्यसम्पादन समिति गठन गरेको हो ।
पाल्पामा शनिबार थप ६ संक्रमित निको भए
शनिबार, फागुन १४, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ३ जना महिला र ३ जना पुरुष संक्रमणमुक्त भएका हुन् ।
गाउँ फर्किएर कृषि, पशुपालनमा रमाउँदै रिब्दीकोटका युवा
शनिबार, फागुन १४, २०७८
शिक्षा, रोजगारी र अवसरको खोजीमा अधिकांशको सहरी क्षेत्रमा छिर्ने क्रम बढ्दो छ । पहाडी जिल्ला, पाल्पा, गुल्मी र अर्घाखाँचीबाट ग्रामीण क्षेत्र त्यागेर रुपन्देही, कपिलवस्तु, नवलपरासी लगायत सहरी क्षेत्रमा अधिकांशले अवसरको खोजीमा बसाइँसराइ गरिरहेका छन् ।
प्रतिनिधिसभाको बैठक पुनः स्थगित
शनिबार, फागुन १४, २०७८
प्रतिनिधि सभा बैठक पुनःस्थगित भएको छ । अमेरिकी सहायता परियोजना एमसीसीमा सहमति जुट्न नसेकपछि शुक्रबारका लागि बोलाइएको बैंठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको हो ।
पाल्पामा शुक्रबार थप ५ संक्रमणमुक्त, ५ जनामा कोरोना
शुक्रबार, फागुन १३, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ३ जना महिला र २ जना पुरुष संक्रमणमुक्त भएका हुन् । स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा रम्भा गाउँपालिका र तिनाउ गाउँपालिकाका २/२, बगनासकाली गाउँपालिकाका १ जना...
बुद्धि विकास प्रावि माथागढीले मनायो ६८ औं वार्षिकोत्सव
शुक्रबार, फागुन १३, २०७८
जिल्लाको माथागढी गाउँपालिका–२ रुप्सेमा रहेको बुद्धि विकास प्राथामिक विद्यालयले वार्षिकोत्सव मनाएको छ । विद्यालयले एक औपचारिक कार्यक्रमका बीच ६८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । वार्षिकोत्सवको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले उद्घाटन गरेकी हुन् ।
नेतृत्व सत्तामा, नेता–कार्यकर्ता सडकमा
शुक्रबार, फागुन १३, २०७८
माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी वर्तमान सरकारका सहयात्री हुन् । यी दल सरकारी एजेन्डा एमसीसी पारित गर्न नदिने भनेर सार्वजनिक रुपमा भनेका छन् । एकातिर एमसीसी पारित गर्न नदिने भनेर सडक र संसद दुवैमा आन्दोलन गर्ने, अर्काेतिर गठबन्धन र सरकार नछाड्ने दोहोरो चरित्र यी दलले प्रदर्शन गर्दै...
रेडक्रसले दियो स्वास्थ्यकर्मीलाई तालिम
शुक्रबार, फागुन १३, २०७८
नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले जिल्लाका स्वास्थ्यकर्मीहरुलाई द्रूत प्रतिकार्य टिम (आरआरटी) तालिम दिएको छ । रेडक्रसले समुदायमा आधारित स्वास्थ्य तथा प्राथमिक उपचार र आपतकालिन स्वास्थ्य कार्यक्रम अन्र्तगत यहाँका स्वास्थ्यकर्मीहरुलाई आरआरटी तालिम दिइएको हो ।
पाल्पामा पनि एमसीसी विरोधी प्रदर्शन
बिहीबार, फागुन १२, २०७८
एमसीसीका विरुद्धमा अहिले देशभर नै विरोध प्रदर्शन भइरहेको छ । पाल्पामा पनि सत्ताधारी दलहरु नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा सहित नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमुक्ती पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) ले एमसीसी खारेजीको माग राख्दै विरोधमा उत्रिएका छन् ।
पाल्पामा बिहीबार थप १२ जना संक्रमणमुक्त
बिहीबार, फागुन १२, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ७ जना महिला र ५ जना पुरुष संक्रमणमुक्त भएका हुन् । स्वास्थ्य कार्यालय पाल्पाले बिहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेन नगरपालिकाका ५, बगनासकाली गाउँपालिकाका ३, माथागढी गाउँपालिका र निस्दी...
‘सिँचाइ विना कृषि असम्भव’
बिहीबार, फागुन १२, २०७८
लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले सिँचाइ बिना कृषि उत्पादन सम्भव नभएको बताएका छन् । रामपुर फाँट सिँचाइ जल उपभोक्ता समन्वय समिति रामपुर पाल्पाको ३३ औँ वार्षिकोत्सव तथा १३ औँ परिषद् भेलालाई सम्बोधन गर्दै उनले देशको अर्थतन्त्र बलियो बनाउने आधार नै कृषि भएकाले सिँचाइमा लगानी बढाउन आवश्यकरहेको औल्याए ...


