राष्ट्रिय सेवा दल अल्मुनाई बेथलद्वारा रक्तदान
बिहीबार, फागुन १९, २०७८
रहेनन् पत्रकार विके पाल्पाली
बुधबार, फागुन १८, २०७८
पत्रकार एवं साहित्यकार बिके पाल्पाली (विजयकुमार पोखरेल)को निधन भएको छ । पाल्पामा जन्मिएका उनको मंगलबार राति आफ्नै निवास भक्तपुरको सिपाडोलमा ४६ वर्षको उमेरमा निधन भएको हो ।
प्रतिनिधि सभा बैठक फागुन २२ गतेसम्मका लागि स्थगित
बुधबार, फागुन १८, २०७८
बुधबार बसेको प्रतिनिधि सभाको बैठक पुनः स्थगित भएको छ । एमालेको अवरोधका कारण फागुन २२ गतेसम्मका लागि संसद बैंठक स्थगित भएको हो । बैठक पाँच मिनेटमै सकिएको थियो । सभामुख अग्नीप्रसाद सापकोटाले विपक्षी दल नेकपा एमालेको अवरोधका बीच सरकारलाई राष्ट्रिय सूचना आयोगको प्रतिवेदन प्रस्तुत गर्ने समय दिएका थिए ।
एमसीसी अनुमोदन, सडकमा चर्कियो आन्दोलन
मंगलबार, फागुन १७, २०७८
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता संसद् सचिवालयमा दर्ता भएको साढे दुई वर्षपछि अनुमोदन भएको छ । सत्ता गठबन्धनले १२ बुँदे ‘व्याख्यात्मक घोषणा’ सहित सम्झौतालाई आइतबार प्रतिनिधिसभाबाट बहुमतले अनुमोदन गरेको हो ।
सेना दिवस मनाइँदै
मंगलबार, फागुन १७, २०७८
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवस आज मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछ ।
पाल्पामा ७ जना बन्दकर्ता पक्राउ
सोमबार, फागुन १६, २०७८
अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएको विरोधमा ६ दलीय मोर्चाले गरेको बन्दका क्रममा पाल्पामा ७ जना प्रदर्शनकारी पक्राउ परेका छन् । तानसेनको आन्दोलनचोकमा जबर्जस्ती भेला गराएर सडक अबरोध गरेको भन्दै पाल्पा प्रहरीले सात जना प्रदर्शनकारीलाई पक्राउ गरेको हो ।
एमसीसी सम्झौता संसदबाट अनुमोदन
सोमबार, फागुन १६, २०७८
प्रतिनिधि सभाबाट एमसीसी सम्झौता अनुमोदन भएको छ । सत्ता गठबन्धनले १२ बुँदे ‘व्याख्यात्मक घोषणा’ सहित सम्झौतालाई बहुमतले अनुमोदन गरेको हो ।
एमसीसीमाथि सैद्धान्तिक छलफलको प्रस्ताव बहुमतले स्वीकृत
आइतबार, फागुन १५, २०७८
प्रतिनिधसभाबाट एमसीसीमाथिको सैद्धान्तिक छलफलको प्रस्ताव बहुमतले पारित भएको छ । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।
पाल्पामा आइतबार थप १० जना संक्रमणमुक्त
आइतबार, फागुन १५, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ७ जना महिला र ३ जना पुरुष संक्रमणमुक्त भएका हुन् ।
पाल्पाको पूर्वखोलामा विषादी सेवन गरी बालिकाको ज्यान गयो
आइतबार, फागुन १५, २०७८
जिल्लाको पूर्वखोला गाउँपालिकामा विषादी सेवन गरी एक बालिकाको ज्यान गएको छ । गाउँपालिका- ३ मेञ्जिडाँडाकी १६ वर्षीया अस्मिता परियारको मुसा मार्ने विषादी सेवन गरी ज्यान गएको हो ।
बेथल रेडक्रसले दियो सामुदायिकका विद्यार्थीलाई झोला
आइतबार, फागुन १५, २०७८
बेथल बोर्डिङ स्कूलमा सञ्चालित बेथल जुनियर रेडक्रस सर्कलले जिल्लाको एक सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई स्कूल झोला सहित शैक्षिक सामग्री दिएको छ ।


