Shittalpati
वृज सिमेन्टद्वारा पाल्पाका निर्माणकर्मी पुरस्कृत
वृज सिमेन्टद्वारा पाल्पाका निर्माणकर्मी पुरस्कृत वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिले पाल्पाका निर्माणकर्मीहरुलाई पुरस्कृत गरेको छ । कम्पनीले ‘एक्सपर्ट मेसन क्लब’ योजना अन्र्तगत सबै भन्दा धेरै सिमेन्ट प्रयोग गर्ने निर्माणकर्मीलाई पुरस्कृत गरेको हो ।
भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पाले मनायो ११ औं साधारण सभा
भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पाले मनायो ११ औं साधारण सभा श्रमिक, मजदुर तथा निर्माणकर्मीहरुको साझा संस्था भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पाले ११ औं साधारण सभा मनाएको छ । संघले बुधबार तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी सभा मनाएको हो ।
गुल्मीमा सवारी चालकलाई ट्राफिक सचेतना
गुल्मीमा सवारी चालकलाई ट्राफिक सचेतना जिल्ल्लामा सवारी चालकहरुका लागि ट्राफिक सचेतना प्रवद्र्धन सम्बन्धी कार्यक्रम गरिएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयको व्यवस्थापनमा तम्घासमा सवारी चालक तथा यातयात व्यवसायीहरुलाई ट्राफिक सचेतना प्रदान गरिएको हो ।
पाल्पामा भएका छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
पाल्पामा भएका छुट्टाछुट्टै घटनामा दुईको मृत्यु जिल्लामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । रामपुर नगरपालिका र निस्दी गाउँपालिकाका छुट्टाछुट्टै स्थानमा भएको घटनामा दुई जनाको मृत्यु भएको हो ।
विद्यार्थीलाई स्काउ पोसाक वितरण
विद्यार्थीलाई स्काउ पोसाक वितरण जिल्लाको एक विद्यालयमा विद्यार्थीहरुलाई स्काउट पोसाक वितरण गरिएको छ । विद्यालयमा स्काउटिङ शिक्षा पु¥याउने उद्देश्यले तम्घासमा रहेको महेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई स्काउट पोसाक वितरण गरिएको हो ।
अक्सिजन प्लान्ट सञ्चालनमा नआउदै सामानमा खिया
अक्सिजन प्लान्ट सञ्चालनमा नआउदै सामानमा खिया जिल्लाको सदरमुकाम तम्घासमा सञ्चालनमा ल्याउन लागिएको अक्सिजन प्लान्ट सञ्चालनमा नआउदै सामानमा खिया लाग्न थालेको छ । प्लान्ट निर्माणको काममा ढिलाई भएपछि सामानमा खिया लाग्न थालेको हो । अक्सिजन उत्पादन गर्ने गरी प्लान्ट निर्माण कार्य अगाडि बढाइए पनि काम समयमै नहुँदा यहाँ प्रयोग हुने सामग्रीहरुमा खिया लाग्नुको साथै जीर्ण बन्दै गएका...
तानसेन नगर सरकारले दियो कृषकलाई घाँसको बिउ
तानसेन नगर सरकारले दियो कृषकलाई घाँसको बिउ जिल्लाको तानसेन नगर सरकारले कृषकहरुलाई घाँसको बिउ दिएको छ । यहाँका कृषि सहकारी, तथा पशु सहकारी, दूग्ध सहकारी, विभिन्न कृषि समूह, व्यक्तिगत कृषि फार्महरुलाई कृषि तथा पशु शाखाले घाँस तथा च्याउको विउ वितरण गरेको हो ।
गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाको छैठौ अधिवेशन, अध्यक्षमा खरेल
गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाको छैठौ अधिवेशन, अध्यक्षमा खरेल गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाले छैठौ अधिवेशन अष्ट्रेलियाको मेलर्वनमा भएको छ । अधिवेशनले माधव खरेलको अध्यक्षतामा कार्य समितिको पुर्न गठन गरेको छ ।
तीन सय १५ नयाँ संक्रमित थपिए
तीन सय १५ नयाँ संक्रमित थपिए पछिल्लो २४ घण्टामा नेपालमा तीन सय १५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपडेटमा देशभरका तीन सय १५ जनामा संक्रमण देखिएको हो ।
स्वास्थ्य स्वयंसेविकालाई गाउँका डाक्टरका रुपमा हेरिनुपर्ने
स्वास्थ्य स्वयंसेविकालाई गाउँका डाक्टरका रुपमा हेरिनुपर्ने ग्रामीण भेगमा रहेर स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम गर्दै आएका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई गाउँका डाक्टरका रुपमा हेरिनुपर्ने आवाज उठेको छ । सरकारी स्वास्थ्य क्षेत्रमा सेवाप्रवाह प्रभावकारी हुन नसकेको आरोप लागि रहेका बेला पाल्पा बगनासकाली गाउँपालिकाका स्थानीयहरुले भने ग्रामीण क्षेत्रमा स्वास्थ्य स्वयंसेवीहरुको योगदान महत्वपूर्ण रहेको भन्दै उनीहरुलाई डाक्टरको रुपमा हेरिनुपर्ने बताएका छन् ...
दुर्घटना न्यूनिकरणका लागि सचेतना अभियान
दुर्घटना न्यूनिकरणका लागि सचेतना अभियान लुम्बिनी प्रदेशमा दुर्घटना न्यूनिकरणका लागि सचेतना अभियान सञ्चालन गरिएको छ । सुरक्षित प्रदेश, सुरक्षित यात्रा भन्ने अभियानाका साथ सवारी दुर्घटना न्यूनिकरण गरी जनताको जिउ धनको सुरक्षा गर्ने अभियानका साथ लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले पाल्पा ट्राफिक चेतना प्रवद्र्धन कार्यक्रम गरेको हो ।
नेपालमा पनि भेटियो ओमिक्रोन भेरिएन्ट
नेपालमा पनि भेटियो ओमिक्रोन भेरिएन्ट नेपालमा कोरोनाको ओमिक्रोन भेरिएन्टका संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाकोे उपस्थितिमा सोमबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा नेपालमा पनि ओमिक्रोन भेरियन्ट भेटिएको बताइएको हो ।
Weather Update