Shittalpati
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा विविएका विद्यार्थीलाई स्वागत तथा सम्मान
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा विविएका विद्यार्थीलाई स्वागत तथा सम्मान त्रिभुवन बहुमुखी क्यापस विविए चाथौ सेमेस्टरका विद्यार्थीले दोस्रो समेस्टरका विद्यार्थीहरुलाई स्वागत तथा सम्मान गरेका छन् । स्वागत तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै क्याम्पस प्रमुख टंक प्रसाद भट्टराईले विद्यार्थीमा भएको ज्ञान, शिक्षा लाई अझै फराकिलो बनाउदै, सिप तथा गुणयुक्त बनाउन विविए कार्यक्रमले महत्वपूर्ण भुमिका खेलेको बताए ।
गुल्मी तरुण दलको वृहत प्रशिक्षण
गुल्मी तरुण दलको वृहत प्रशिक्षण गुल्मीमा नेपाल तरुण दलको वृहत् प्रशिक्षण कार्यक्रम गरिएको छ । नेपाल तरुण दल रेसुङ्गा नगरपालिका वडा नम्बर ८ को आयोजनामा गर्जुरामा वृहत् प्रशिक्षण कार्यक्रम गरिएको हो ।
किसानले मूलाको विकल्पमा तोरी लगाउन थाले
किसानले मूलाको विकल्पमा तोरी लगाउन थाले बजार अभावका कारण यहाँका किसानले मूलाको बीउ उत्पादन रोकेका छन् । बीउ उत्पादनका लागि प्रसिद्ध मानिएको बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिीसेराका किसानले केही वर्षयता मूलाको बीउ उत्पादन रोकेका हुन् । २६ वर्ष अघिदेखि मूलाको बीउ उत्पादनमा अब्बल मानिएको कुश्मिशेराको टारमा किसानले मूलाको विकल्पमा तोरी लगाउन थालेका छन् । कतिपय किसानले हिउँदमा...
गुल्मी काँग्रेसको प्रदेश क्षेत्रीय कार्यालय उद्घाटन
गुल्मी काँग्रेसको प्रदेश क्षेत्रीय कार्यालय उद्घाटन नेपाली काँग्रेस गुल्मीको प्रदेश क्षेत्रीय कार्यसमितिको पार्टी कार्यालय उद्घाटन गरिएको छ । इस्मा गाउँपालिका – २, छल्दीमा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा (क) को पार्टी कार्यालय उद्घाटन गरिएको हो । कार्यालयको नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उप–सभापति भुवनप्रसाद श्रेष्ठले उद्घाटन गरेका हुन् ।
बेथलका पूर्वविद्यार्थी र शिक्षकको पुनर्मिलन
बेथलका पूर्वविद्यार्थी र शिक्षकको पुनर्मिलन तानसेनमा रहेको बेथल इङ्गलिस बोेर्डि सेकेण्डरी स्कुलका पूर्व विद्यार्थी र शिक्षकहरुबिच पूनर्मिलन भएको छ । स्कुलले २५ औं वार्षिकोत्सव तथा रजत जयन्तीको अवसरमा पूर्व विद्यार्थी र शिक्षकहरुबिच पूनर्मिलन गराएको हो । विगतमा स्कुलमा अध्ययन गरी अध्ययन र रोजगारको शिलशिलामा बाहिर रहेका विद्यार्थी र लामो समय स्कूलमा अध्यापन गराई बाहिर रहेका...
पाल्पामा बिहीबार थप ८ कोरोना संक्रमित निको
पाल्पामा बिहीबार थप ८ कोरोना संक्रमित निको जिल्लामा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ५ जना महिला र ३ जना पुरुष संक्रमणमुक्त भएका हुन् ।
गुल्मी मालिकाका घर–घरमा डिजिटल परिचयपत्र बन्ने
गुल्मी मालिकाका घर–घरमा डिजिटल परिचयपत्र बन्ने मालिका गाउँपालिकामा घर–घरमा डिजिटल परिचयपत्र बन्ने भएका छन् । गाउँपालिकाको भिलेज प्रोफाइल कार्यक्रम अन्तर्गत गाउँपालिकाका प्रत्येक घर–घरमा डिजिटल परिचयपत्र बन्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले जानकारी दिए ।
राष्ट्रिय सेवा दल अल्मुनाई बेथलद्वारा रक्तदान
राष्ट्रिय सेवा दल अल्मुनाई बेथलद्वारा रक्तदान तानसेनको बेथल इङ्लिस बोेर्डिङ सेकेण्डरी स्कुलमा गठित राष्ट्रिय सेवा दल अल्मुनाईले रक्तदान गरेको छ । स्कूलको २५ औं वार्षिकोत्सव तथा रजत जयन्तीको अवसरमा सेवा दल अल्मुनाईले तानसेनको शितलपाटीमा एक औंपचारिक कार्यक्रमका बीच रक्तदान कार्यक्रम गरेको हो ।
रहेनन् पत्रकार विके पाल्पाली
रहेनन् पत्रकार विके पाल्पाली पत्रकार एवं साहित्यकार बिके पाल्पाली (विजयकुमार पोखरेल)को निधन भएको छ । पाल्पामा जन्मिएका उनको मंगलबार राति आफ्नै निवास भक्तपुरको सिपाडोलमा ४६ वर्षको उमेरमा निधन भएको हो ।
भोलि सार्वजनिक बिदा
भोलि सार्वजनिक बिदा सरकारले बिहीबार देशभर बिदा दिने निर्णय गरेको छ ।
प्रतिनिधि सभा बैठक फागुन २२ गतेसम्मका लागि स्थगित
प्रतिनिधि सभा बैठक फागुन २२ गतेसम्मका लागि स्थगित बुधबार बसेको प्रतिनिधि सभाको बैठक पुनः स्थगित भएको छ । एमालेको अवरोधका कारण फागुन २२ गतेसम्मका लागि संसद बैंठक स्थगित भएको हो । बैठक पाँच मिनेटमै सकिएको थियो । सभामुख अग्नीप्रसाद सापकोटाले विपक्षी दल नेकपा एमालेको अवरोधका बीच सरकारलाई राष्ट्रिय सूचना आयोगको प्रतिवेदन प्रस्तुत गर्ने समय दिएका थिए ।
Weather Update