Shittalpati
रामपुरमा छुवाछूत कुरीति विरुद्ध सचेतना
रामपुरमा छुवाछूत कुरीति विरुद्ध सचेतना जिल्लाको रामपुरमा छुवाछूत कुरिती विरुद्धको सचेतनामुलक कार्यक्रम गरिएको छ । रामपुर नगरपालिकाको आयोजनामा वडा नं.–४ देविस्थानमा सचेतना कार्यक्रम गरिएको हो ।
गुल्मीको नयाँ गाउँमा विउपलको प्रदर्शनी, किसानले गरे साटासाट
गुल्मीको नयाँ गाउँमा विउपलको प्रदर्शनी, किसानले गरे साटासाट जिल्लाको धुर्कोट गाउँपालिका –१ नयाँ गाउँमा रैथाने विउपलको प्रदर्शनी गरिएको छ । स्थानीयस्तरमा रैथाने विउपलको संरक्षण गर्ने उद्देश्यले त्यसको प्रदर्शनी गरिएको हो ।
लुम्बिनी प्रदेशका पूर्व मन्त्री रानाले गरे सडकको स्थलगत निरीक्षण
लुम्बिनी प्रदेशका पूर्व मन्त्री रानाले गरे सडकको स्थलगत निरीक्षण लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाले निर्माणधिन सडकको स्थलगत निरीक्षण गरेका छन् । उनले कालीगण्डकी करिडोर अन्तर्गतको छेर्लुङ्ग– रानीमहल, कर्नेटा निर्माणधिन सडकको स्थलगत निरीक्षण गरेका गरेका हुन् ।
देवदहमा कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा
देवदहमा कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा देवदह नगरपालिकामा कृषिउपज सङ्कलन तथा सेवा केन्द्र सञ्चालनमा आएको छ । उक्त सेवा केन्द्रको आज लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले उद्घाटन गरे ।
घर, टहरा भत्काउनुपूर्व उचित निकास दिनुपर्ने
घर, टहरा भत्काउनुपूर्व उचित निकास दिनुपर्ने पाल्पा दरबार परिषरका घर, टहरा भत्काउनुपूर्व उचित निकास दिनुपर्ने तानसेन संघर्ष समितिले जनाएको छ । संघर्ष समितिले शुक्रबार तानसेनमा एक कार्यक्रमको आयोजन गरी तानसेन नगर सरकार र सम्बन्धित निकायले उचित निकास दिनुपर्ने बताएको हो ।
एसईई : पाल्पामा पहिलो दिन ६५ परीक्षार्थी अनुपस्थित
एसईई : पाल्पामा पहिलो दिन ६५ परीक्षार्थी अनुपस्थित पाल्पामा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पहिलो दिन ६५ परीक्षार्थी अनुपस्थित भएका छन् । शुक्रबार भएको अंग्रेजी विषयमा २४ जना छात्रा र ४१ जना छात्र अनुपस्थित भएका हुन् ।
प्रेस चौतारीको तानसेन नगर कमिटी गठन, अध्यक्षमा केसी
प्रेस चौतारीको तानसेन नगर कमिटी गठन, अध्यक्षमा केसी प्रेस चौतारी नेपाल पाल्पाले तानसेन नगर कमिटी गठन गरेको छ । तानसेनमा भएको चौतारीको भेलाले पत्रकार गुणवती केसीको अध्यक्षतामा नगर कमिटी गठन गरेको हो ।
रामपुरमा कानुन निर्माण प्रक्रिया सम्बन्धी अनुशिक्षण कार्यक्रम
रामपुरमा कानुन निर्माण प्रक्रिया सम्बन्धी अनुशिक्षण कार्यक्रम जिल्लाको रामपुरमा स्थानीय तहमा कानुन निर्माण प्रक्रिया बारेमा अनुशिक्षण कार्यक्रम भएको छ । रामपुर नगरपालिकाको आयोजनामा जनप्रतिनिधि र कर्मचारीहरुका लागि कार्य सम्पादन तथा सञ्चालनका लागि पालिका भित्र कानुन निर्माण गर्ने प्रक्रियाका बारेमा अनुशिक्षण कार्यक्रम गरिएको हो ।
थप १ सय ४२ मा कोरोना संक्रमण पुष्टि
थप १ सय ४२ मा कोरोना संक्रमण पुष्टि पछिल्लो २४ घण्टामा नेपालमा १ सय ४२ जनामा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७९ जनाको नमुना परीक्षण गर्दा १ सय ४२ जना संक्रमित पाइएको हो ।
लुम्बिनीबाट एसइईमा ८५ हजार परीक्षार्थी
लुम्बिनीबाट एसइईमा ८५ हजार परीक्षार्थी आजदेखि सुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा लुम्बिनी प्रदेशबाट ८५ हजार चार सय २४ परीक्षार्थी सहभागी भएका छन् । नियमित साधारणतर्फ ८० हजार एक सय ६५, प्राविधिक धारतर्फ दुई हजार नौ सय ५७ र ग्रेडवृद्धितर्फ दुई हजार तीन सय दुई परीक्षार्थी सहभागी छन् ।
मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीहरूले लिए शपथ
मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्‌ विस्तार गरेका छन् । शुक्रबार प्रधानमन्त्री दाहालले काँग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । दाहालले योसँगै तीन महिनामै सातौं पटक मन्त्रिपरिषद्‌ पुनर्गठन गरे ।
आजदेखि एसईई परीक्षा, पाल्पाबाट ४ हजार ५ सय ४६ विद्यार्थी सहभागी हुँदै
आजदेखि एसईई परीक्षा, पाल्पाबाट ४ हजार ५ सय ४६ विद्यार्थी सहभागी हुँदै २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ । उक्त परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा पाल्पाबाट ४ हजार ५ सय ४६ जना विद्यार्थी सहभागी हुँदै छन् । जसमा छात्रा २ हजार २ सय ५७ र छात्र २ हजार २ सय ८९ रहेका छन् ।...
Weather Update