रामपुरका विद्यार्थीहरुलाई निःशुल्क चस्मा
बुधबार, असार ४, २०८२

जलवायु परिवर्तनका असर घटाउन किसानलाई सचेत गराइँदै
मंगलबार, असार ३, २०८२
जलवायु परिवर्तनका असर न्युनिकरण गर्न उपभोक्तालाई सचेत गराइएको छ । रामपुरमा कृषक पाठशाला सञ्चालन गरी यहाँका उपभोक्तालाई जलवायु उत्थानशील समुदाय र पारिस्थितिकीय प्रणालीका सम्बन्धमा प्रशिक्षण दिइएको छ ।

अवरुद्ध कालीगण्डकी करिडोर अझै खुलेन
मंगलबार, असार ३, २०८२
पहिरोका कारण अवरुद्ध भएको कालीगण्डकी करिडोर सडक अझै सञ्चालन हुनसकेको छैन । कालीगण्डकी करिडोर सडकको गुल्मी खण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–६ स्थित बरल्बा भन्ने स्थानमा सोमबार दिउँसो सडकमा चट्टानसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो ।

आज विश्व खडेरीविरुद्धको संघर्ष दिवस
मंगलबार, असार ३, २०८२
विश्व मरुभूमीकरण तथा खडेरीविरुद्धको संघर्ष दिवस आज विभिन्न कार्यक्रम गरी मनाईँदैछ । बढ्दो मरुभूमीकरण र खडेरीविरुद्ध विश्व समूदायमा जनचेतना फैलाउन र ऐक्यवद्धता कायम गर्नका लागि सन् १९९५ देखि हरेक वर्ष जुन १७ का दिन विश्वभर यो दिवस मनाउने गरिएको हो ।

पाल्पा जिप दुर्घटना : मृतक थप एक जनाको सनाखत (अपडेट)
मंगलबार, असार ३, २०८२
जिल्लाको पूर्वखोला गाउँपालिका–५, वीरकोटस्थित आर्यभञ्ज्याङ रामपुर कच्ची सडक खण्डमा सोमबार बेलुकी भएको जिप दुर्घटनामा मृत्यु भएका थप एकजनाको सनाखत भएको छ ।

पाल्पामा बोलेरो दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते
सोमबार, असार २, २०८२
जिल्लाको पूर्वखोला गाउँपालिकामा बोलेरो पिकअप गाडी दुर्घटना भएको छ । पूर्वखोला गाउँपालिका –५ वीरकोटस्थित आर्यभञ्ज्याङ रामपुर कच्ची सडक खण्डमा आर्यभञ्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको अण्डा लोड गरेको लु १ च ६७५६ नम्बरको बोलेरो पिकअप गाडी आज साँझा दुर्घटना भएको हो ।

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
सोमबार, असार २, २०८२
पहिरोका कारण गुल्मीको कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ । उक्त सडकखण्डअन्तर्गत जिल्लाको कालीगण्डकी गाउँपालिका–६ स्थित बरल्वामा आज अपराह्न सडक माथिबाट पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सक्षम बन्दैछन् तानसेनका महिला जनप्रतिनिधी
सोमबार, असार २, २०८२
तानसेन नगरपालिकाका महिला जनप्रतिनिधीहरु अहिले सक्षम, क्षमतावान बन्दै नेतृत्व विकासमा जुटेका छन् । नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान २०७२ ले पालिकाको प्रमुख वा उप–प्रमुख मध्ये एक जना महिला र प्रत्येक वडामा वडा अध्यक्षसहित पाँच जना निर्वाचित सदस्यहरुमध्ये एक जना खुला र दलित गरी दुई महिला सदस्य अनिवार्य हुने गरी जनप्रतिनिधीको ...

जसले च्यातिएको झण्डा फेरे
सोमबार, असार २, २०८२
जिल्लाको तानसेन नगरपालिका–५ छापथोक गुर्जुडाँडामा केही वर्षअघिदेखि राष्ट्रिय झण्डा फहराई रहयो । तर झण्डाको अवस्था हेर्दा उदेक लाग्दो नै थियो । किनकि राष्ट्रिय झण्डा धुजा–धुजा भई च्यातिएको अवस्थामा थियो ।

विपन्न बालबालिकालाई पोषण तथा शैक्षिक सामग्री सहयोग
सोमबार, असार २, २०८२
पाल्पाको रामपुर नगरपालिकाकाले बालबालिकालाई पोषण तथा सहायक शैक्षिक सामग्री प्रदान गरेको छ । शारीरिक तथा मानसिक समस्यामा रहेका, दीर्घरोगी, पारिवारिक लगायतका विभिन्न समस्यासँग जुँधिरहेका बालबालिकालाई पोषणयुक्त आहार, पठनपाठनका लागि सहायक सामग्री सहयोग गरिएको छ ।

वालिङमा ‘एक विद्यालय एक करेसाबारी अभियान’
सोमबार, असार २, २०८२
स्याङ्जाको वालिङ नगरपालिका– १४ उपल्लो पेखुस्थित हिमशिखर आधारभूत विद्यालयले दिवा खाजामा प्रयोग गर्ने सामग्री विद्यालयमै उत्पादन गर्दै आएको छ ।

धुर्कोट–इस्मा जोड्ने झोलुङ्गे पुल निर्माण
आइतबार, असार १, २०८२
गुल्मीमा दुई गाउँपालिका जोड्ने झोलुङ्गे पुल निर्माण गरिएको छ । जिल्लाको पश्चिम क्षेत्रका धुर्कोट र इस्मा गाउँपालिका जोड्ने गरी तीन सय ७० मिटर लामो झोलुङ्गे पुलको निर्माण गरिएको हो ।

तरबुजा बिक्री गरेर रु १२ लाख आम्दानी
आइतबार, असार १, २०८२
रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोटका २७ वर्षीय वीरेन्द्र खड्का र परिवर्तन गाउँपालिका–५ का ३१ वर्षीय वीरेन्द्र वलीले दाङमा तरबुजाखेतीबाट मनग्य आम्दानी लिन थालेका छन् ।