Shittalpati
पाल्पाको लघुवामा टिपर दुर्घटना : एकको मृत्यु, दुई घाइते 
पाल्पाको लघुवामा टिपर दुर्घटना : एकको मृत्यु, दुई घाइते  जिल्लाको रिब्दीकोट गाउँपालिका–२, लघुवामा टिपर दुर्घटना भएको छ । गुल्मीबाट पाल्पातर्फ आउँदै गरेको रा १ ख २४०४ नम्बरको टिपर बिहीबार राति  दुर्घटना भएको हो । 
तानसेनमा योमरी महोत्सव हुँदै
तानसेनमा योमरी महोत्सव हुँदै योमरी पुर्णिमाको अवशरमा तानसेको टक्सारमा योमरी महोत्सव हँुदै छ । यही पुस ७ गते शनिबार तानसेन नगरपालिका वडा नंं ३ टक्सार टोलमा योमरी महोत्सव हुन लागेको हो ।
नागरिकता कानुनमा अझै सुधार गरिनुपर्नेमा सांसदको जोड
नागरिकता कानुनमा अझै सुधार गरिनुपर्नेमा सांसदको जोड सांसदहरुले नागरिकता कानुनमा अझै सुधार आवश्यक रहेको बताएका छन् ।
नारायणगढ–मुग्लिन सडक चार घण्टा बन्द हुने
नारायणगढ–मुग्लिन सडक चार घण्टा बन्द हुने नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।
हात्तीबाट हुने क्षति कम गर्न साइरन जडान
हात्तीबाट हुने क्षति कम गर्न साइरन जडान कञ्चनपुरमा जङ्गली हात्तीबाट हुने क्षति कम गर्न प्रभावित क्षेत्रमा १३ ठाउँमा साइरन जडान गरिएका छन् । जङ्गली हात्ती बस्ती पस्नु पूर्व जानकारी गराई सर्वसाधारणलाई सचेत पार्नका लागि साइरन जडान गरिएका हुन् ।
लौ गल्ती गरियो : काँग्रेस
लौ गल्ती गरियो : काँग्रेस नेपाली काँग्रेस पाल्पाको ३० गते भएको प्रथम जिल्ला सम्मेलन उद्घाटन सत्रमा नगरपालिकाको वार्दली प्रयोग गर्ने विषयमा भएको प्राविधिक कमजोरीलाई पार्टीले स्वीकार गर्दै विज्ञप्ती मार्फत स्पष्ट पारेको छ ।
कृषकलाई अनुदानमा कृषि सामग्रीवितरण 
कृषकलाई अनुदानमा कृषि सामग्रीवितरण  रामपुर नगरपालिकाले कृषकहरुलाई अनुदानमा कृषि सामग्री वितरण गरेको छ । नगरपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा मंगलबार प्लाष्टिक टनेल र प्लाष्टिक स्प्रेयर वितरण गरेको हो ।  
जेष्ठ नागरिकलाई घरमै पुगी उपचार सेवा प्रदान
जेष्ठ नागरिकलाई घरमै पुगी उपचार सेवा प्रदान पाल्पाका दश वटै स्थानीय तहका ८१ वडाहरुमा यही पुसको चौथो हप्ता देखी माघको दोस्रो हप्ता सम्म ८० वर्ष भन्दा माथीका जेष्ठ नागरिक, अति अशक्त नागरिकहरुको लागी घर–घरमै पुगेर उपचार प्रदान गरिने भएको छ । 
राष्ट्रिय सभा सदस्य निर्वाचनकालागि मतदाता नामावली स्वीकृत
राष्ट्रिय सभा सदस्य निर्वाचनकालागि मतदाता नामावली स्वीकृत यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज (बुधबार) आयोगबाट मतदाता नामावली स्वीकृत भएको छ ।
किसान परिचयपत्र उपलब्ध गराउन माग
किसान परिचयपत्र उपलब्ध गराउन माग इच्छाकामनाका किसानले आफूहरूको  पहिचानका लागि परिचयपत्र उपलब्ध गराउन माग गरेका छन् । वास्तविक किसानसम्म अनुदान नपुगेको गुनासो गर्दै उनीहरूले परिचयपत्र उपलब्ध गराउन माग गरेका हुन् ।
Weather Update