Shittalpati
सबैको उत्सव, पाल्पा ‘विजयोत्सव’
सबैको उत्सव, पाल्पा ‘विजयोत्सव’ एक वर्षपछि फेरि पाल्पाको तानसेन उत्सवमय बन्दै छ । बच्चाबच्ची, बूढाबूढी, युवा, युवती सबैको लागि  भगवती जात्रा उत्सवमय बन्ने छ । आज गाउँ–गाउँबाट मेला अवलोकनका लागि विभिन्न व्यक्तिहरुले समय मिलाएर आउँदैछन् । तानसेन बजार यति बेला दुलहीझैँ सिँगारिएको छ भने मानिसहरुको चहलपहल बढ्दो छ ।
एमाले लुम्बिनी अध्यक्षमा कँडेल 
एमाले लुम्बिनी अध्यक्षमा कँडेल  नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्ष पदमा पाल्पाका राधाकृष्ण कँडेल विजयी भएका छन् । उनी प्यूठानका हरि रिजाललाई २ मतले हराउँदै अध्यक्षमा विजयी भएका हुन् । 
एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनताको प्रश्न विषयक अन्तक्र्रिया
एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनताको प्रश्न विषयक अन्तक्र्रिया अमेरिकी अनुदान सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र राष्ट्रिय स्वाधीनताको प्रश्न विषयक अन्तक्र्रिया तानसेनमा भएको छ । नेपाल कम्युनिष्ट पार्टी पाल्पाको आयोजनामा जिल्लाका राजनीतिक दल, पत्रकार र इतिहासका जानकारहरुसँग अन्तक्र्रिया गरिएको हो ।
‘प्रथम श्रीनगर हब कन्भेन्सन अन एस क्यू सी’ हुँदै
‘प्रथम श्रीनगर हब कन्भेन्सन अन एस क्यू सी’ हुँदै तानसेनमा ‘प्रथम श्रीनगर हब कन्भेन्सन अन एस क्यू सी’ हुन लागेको छ । पाल्पा प्यारागन इङ्गलिस बोर्डिङ्ग स्कुलको आयोजनामा असोज ७ गते आइतबार हुने भएको हो । स्कुलको प्राङ्गणमा कार्यक्रम गरिने जनाइएको छ । कन्भेन्समा कक्षा १ देखि १० सम्मका विद्यार्थी सहभागी हुनेछन् ।
ऋषिकेश मन्दिरका वृद्धाहरुलाई फलफूल
ऋषिकेश मन्दिरका वृद्धाहरुलाई फलफूल शहिद स्मृति प्रतिष्ठान पाल्पाले रिडीमा रहेको ऋषिकेश मन्दिरमा बस्ने वृद्धाहरुलाई फलफूल वितरण गरेको छ । प्रतिष्ठानले कृष्ण जन्माष्टमीको अवसर पारेर बुधबार मन्दिरमै पुगी वृद्धाहरुलाई फलफूल वितरण गरेको हो ।
कांग्रेसका सहमहामन्त्री यादव सांघातिक आक्रमणबाट घाइते
कांग्रेसका सहमहामन्त्री यादव सांघातिक आक्रमणबाट घाइते नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौँमा धारिलो हतियारले आक्रमण भएको छ । काठमाडौँको भृकुटीमण्डपस्थित रिपोर्टर्स् क्लबको कार्यक्रमबाट बाहिरिएका यादव गाडी चढ्न लाग्दा धारिलो हतियारबाट आक्रमण भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले राससलाई जानकारी दिए ।
कक्षा १२ को पुरक परीक्षाको समय तालिका  परिवर्तन
कक्षा १२ को पुरक परीक्षाको समय तालिका  परिवर्तन राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११÷१२) ले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको समय तालिका विशेष कारणले परिवर्तन भएको जनाएको छ ।
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप भदौ २७ देखि
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप भदौ २७ देखि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ भदौ २७ गतेदेखि लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले एचपीभी खोपको शुभारम्भ परोपकार प्रसूति तथा रोग अस्पतालबाट गर्ने तयारी भइरहेको जानकारी दिए । 
परम्परागत घारमै मौरीपालन
परम्परागत घारमै मौरीपालन कुनै समय गाउँमा सबैका घरमा परम्परागत (मुढेघार) घारमा मौरी हुन्थे । एक अर्का परिवारबीच कसले कति मह उत्पादन गर्ने विषयमा प्रतिस्पर्धात्मक ढङ्गले मौरीपालन गरिन्थ्यो । औषधीय गुण मानिने, खाँदा स्वादिलो हुनाले पनि पाल्पाका गाउँ बस्तीमा आँगनका डिल, घरका बार्दली, भित्तामा लहरै राखिएका मुढेघारमा मौरी पालिन्थ्यो ।
आज श्री कृष्णजन्माष्टमी पर्व मनाइदैं
आज श्री कृष्णजन्माष्टमी पर्व मनाइदैं आज श्रीकृष्ण जन्माष्टमी पर्व श्रीकृष्णको पूजा आराधना गरी मनाइदैं छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्र अष्टमीको मध्यरातमा भएको सम्झनामा यो पर्व मनाउने गरिएको हो ।
वालिङमा मोतियाविन्दुको शल्यक्रिया सेवा
वालिङमा मोतियाविन्दुको शल्यक्रिया सेवा स्याङ्जाको वालिङ स्थित गह्रौँ प्राथमिक अस्पतालमा मोतियाविन्दुको शल्यक्रिया सेवा सुरुआत हुने भएको छ । यसका लागि हिमालय आँखा अस्पताल पोखरा र जिल्ला आँखा उपचार केन्द्रका बीचमा मासिक शल्यक्रिया सेवा सञ्चालन सम्बन्धी सम्झौता भएको छ ।
प्रेस युनियन लुम्बिनिको  भेला स्वर्गद्वारीमा
प्रेस युनियन लुम्बिनिको भेला स्वर्गद्वारीमा नेपाल प्रेस युनियन
Weather Update