अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै
बिहीबार, मंसिर २१, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मंसिर २८ मा सुनुवाइ
बुधबार, मंसिर २०, २०८०
उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री बालकृष्ण खाणको निवेदनमाथि यही मंसिर २८ गते सुनुवाइ हुने भएको छ ।
पाल्पामा शव भेटिएको एक हप्ता बित्यो, परिचय अझै खुलेन
बुधबार, मंसिर २०, २०८०
पाल्पा तिनाउ गाउँपालिका –५ चरचरेस्थित सिद्धार्थराजमार्गको छेउमा शव फेला परेको एक साता भए पनि सनाखत अझै हुन सकेको छैन । मंसिर १४ गते विहीबार दिउँसो ३:३० बजेको चरचरेस्थित सिद्धार्थराजमार्गको छेउमा शव फेला परेको थियो ।
रम्भाको जंगलबाट भरूवा बन्दुक बरामद
बुधबार, मंसिर २०, २०८०
जिल्लाको रम्भा गाउँपालिका–२ फोक्सीङस्थित आँपगैरा जंगलबाट एकनाले भरुवा बन्दुक बरामद गरिएको छ । प्रहरी चौकी हुँगीबाट गस्तीमा खटिएको प्रहरीले सडक छेउबाट एक थान भरूवा बन्दुक फेला पारी बरामद गरेको हो ।
रानीवन तथा वडभान वनमा पर्यटन विकास गरिँदै
बुधबार, मंसिर २०, २०८०
सामान्यतः घाँस, दाउरा, स्याउलाका रुपमा मात्र प्रयोग गरिने सामुदायिक वनक्षेत्रमा पर्यापर्यटन कार्यक्रम सञ्चालन गर्न लागिएको छ । वन क्षेत्रभित्र सम्भावित क्षेत्रमा पूर्वाधार निर्माणमा उपभोक्ताको सक्रियता बढ्दो छ ।
आगामी जेठमा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय
मंगलबार, मंसिर १९, २०८०
एकीकृत समाजवादीले आगामी जेठमा मात्र महाधिवेशन गर्ने भएको छ । सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले आगामी जेठमा मात्र महाधिवेशन गर्ने निर्णय गरेको हो ।
गुल्मीमा सुन्तला उत्पादन घट्यो
मंगलबार, मंसिर १९, २०८०
गुल्मीमा यसवर्ष सुन्तला उत्पादन घटेको छ । गत वर्षको तुलनामा यसवर्ष तीन सय ६६ मेक्ट्रिन टन सुन्तला उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र, गुल्मीले जनाएको छ ।
पाल्पाको सिद्धबाबा मन्दिर नजिकै पुरुष मृत फेला
मंगलबार, मंसिर १९, २०८०
पाल्पाको सिद्धबाबा मन्दिर नजिकै एक पुरुष मृत अवस्थामा फेला परेका छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन बुटवल खण्डको तिनाउ गाउँपालिका–३, तल्लो सिद्धबाबा नजिकै अन्दाजी ५५ वर्षीय पुरुष मृत फेला परेका हुन् ।
पाल्पामा खस्कियो माटोको उर्वराशक्ति
मंगलबार, मंसिर १९, २०८०
कृषि उत्पादनका लागि उर्वर मानिने पाल्पामा पछिल्लो समय खेतीयोग्य जमिनको उर्वराशक्ति खस्केको छ । माटोमा अम्लीय पदार्थ बढ्दै गएपछि माटोको उर्वराशक्ति खस्केको हो ।
आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदै
मंगलबार, मंसिर १९, २०८०
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको डिसेम्बर ५ मा यो दिवस मनाउने गरिन्छ ।
पाल्पामा मनाइयो अपाङ्गता दिवस
सोमबार, मंसिर १८, २०८०
औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस पाल्पामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता, अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यवद्धता भन्ने नाराका साथ आइतबार विभिन्न कार्यक्रम गरी दिवस मनाएको हो ।
बुद्ध शिक्षा प्रचार–प्रसारमा ज्ञानमाला समिति सक्रिय
सोमबार, मंसिर १८, २०८०
भजन तथा संगीतको माध्यमबाट बुद्ध दर्शन, शिक्षा, ज्ञान उपदेश तथा मार्गदशनको प्रचार –प्रसार गर्न नेपाल राष्ट्रिय ज्ञानमाला समिति सक्रिय भएर लागेको छ ।
पाल्पाको सिजी कम्पनीमा टिपर दुर्घटना, एकको मृत्यु
सोमबार, मंसिर १८, २०८०
पाल्पाको रुेनादेवी छहरा गाउँपालिका– २ स्थित सिजी कम्पनीको कम्पाउण्ड भित्र टिपर दुर्घटना भएको छ । आइतबार राती कम्पनी भित्रकै माटो एक स्थानबाट अर्को स्थानमा लोड गरी लैजाने क्रममा लु १ क ३१६१ नम्बरको टिपर दुर्घटना भएको हो ।


