Shittalpati
मोटरसाइल दुर्घटनामा एकको मृत्यु 
मोटरसाइल दुर्घटनामा एकको मृत्यु  नवलपरासी पश्चिममा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्युु भएको छ । यहाँको सुनवल नगरपालिका–४ स्थित सडकममा लु.३९ प ३५५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार रामग्राम नगरपालिका–१४ पर्सावल बस्ने ३० वर्षीय हेम खवासको मृत्यु भएको हो ।
लुम्बिनी प्रदेशका छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु
लुम्बिनी प्रदेशका छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु लुम्बिनी प्रदेशका छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । प्रदेशको रुपन्देही र नवलपरासी पश्चिममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो ।
आज विश्व मुटु दिवस मनाइँदै
आज विश्व मुटु दिवस मनाइँदै विश्व मुटुरोग दिवस शुक्रबार नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । स्वास्थ्य क्षेत्रका सरकारी तथा गैरसरकारी संघ/संस्थाहरुले विविध कार्यक्रम गरी यो दिवस मनाउँदैछन् । ‘हर्ट प्रयोग गर्नुहोस्, हृदय जान्नुहोस्’ भन्ने नाराका साथ विश्व मुटुरोग दिवस मनाइँदैछ ।
पाल्पाका चिकित्सकहरु पनि आन्दोलित   
पाल्पाका चिकित्सकहरु पनि आन्दोलित    सुरक्षाको माग गर्दै देशभरका चिकित्सक आन्दोलित बनेका छन् । पाल्पामा पनि  बुधबारदेखि चिकित्सकहरु आन्दोलित भएका छन् । ज्यानको सुरक्षा नभएको भन्दै उनीहरू सरकारलाई दबाब दिन आन्दोलनमा उत्रिएका हुन् ।
पाल्पामा मनाइयो पैगम्बर मोहम्मदको जन्मजयन्ती
पाल्पामा मनाइयो पैगम्बर मोहम्मदको जन्मजयन्ती पाल्पाका मुस्लिम समुुदायले धर्म गुरु पैगम्वर हजरत मुहम्मदको १४९८ औं जन्मजयन्ती धुमधामका साथ मनाएका छन् । तानसेनका मुस्लिम धर्मालम्बीहरुले मुहम्मदको जन्मदिनको अवसरमा वृत्त सद्भाव र्‍याली सहित पुजापाठ गरी जन्मजयन्ती मनाएका हुन् ।
निस्दीमा तीन जोडीको बालविवाह रद्द, एक जोडी फरार
निस्दीमा तीन जोडीको बालविवाह रद्द, एक जोडी फरार विवाह गरेको एक दिनमै यहाँका तीन जोडीको विवाह रद्द भएको छ । जिल्लाको निस्दी गाउँपालिकाका विभिन्न वडामा उमेर नपुगी विवाह गरेका तीन जोडीको विवाह रद्द भएको हो ।
आज सूचनामा विश्वव्यापी पहुँचको दिवस मनाइँदै
आज सूचनामा विश्वव्यापी पहुँचको दिवस मनाइँदै आज विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी सूचनामा विश्वव्यापी पहुँचको अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ । सन् २०१५ मा युनेस्कोको साधारणसभाले सूचनामा विश्वव्यापी पहुँच आवश्यक मान्दै यसलाई पारित गरेपछि हरेक वर्ष सेप्टेम्बर २८ का दिन यो दिवस मनाइँदै आएको हो ।
आज ‘विश्व रेबिज दिवस’ मनाइँदै
आज ‘विश्व रेबिज दिवस’ मनाइँदै आज सेप्टेम्बर २८ अर्थात् विश्व रेबिज दिवस । नेपालमा पनि ‘एकका लागि सबै, सबैका लागि एक स्वास्थ्य’ भन्ने मूल नारासहित विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । रेविजविरुद्व पहिलो पटक प्रभावकारी खोपको विकास गर्ने वैज्ञानिक लुईस पाश्चरको निधन भएको दिन सेप्टेम्बर २८ मा उनको योगदानलाई स्मरण गर्दै हरेक वर्ष रेविज...
निस्दीमा बालविवाह : विवाह गर्न लागेको एक जोडी फरार  
निस्दीमा बालविवाह : विवाह गर्न लागेको एक जोडी फरार   जिल्लाका निस्दी गाउँपालिका –१  राउवनमा बालविवाहको तयारी गरेको एक जोडी फरार भएको छ ।  राउवनकी १८ वर्षीया बालिकाको विवाह हुन लागेको जानकारी पाउन साथ प्रहरी, वडाका जनप्रतिनिधि र पालिकाका कर्मचारी बालिकाको घर पुुगे पनि उनीहरु त्यहाँ फेला पर्न सकेनन् ।
राष्ट्रपतिसमक्ष चार मुलुकका नेपाली राजदूतको शपथ
राष्ट्रपतिसमक्ष चार मुलुकका नेपाली राजदूतको शपथ राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न चार मुलुकका लागि नियुक्त नेपाली राजदूतहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।
पाल्पाको पूर्वखोलामा देखियो मलेरिया
पाल्पाको पूर्वखोलामा देखियो मलेरिया जिल्लाको पूूर्वखोला गाउँपालिकामा मेलेरिया देखा परेको छ । विगतमा तराइमा लामखुट्टेको टोकाइबाट लाग्ने मलेरिया बिस्तारै लामखुट्टे उकालो लागेसँगै पहाडी जिल्ला पाल्पामा  पनि देखिन थालेको हो ।
वैवाहिक समारोहस्थलमा आगो सल्किदा एक सय जनाको मृत्यु
वैवाहिक समारोहस्थलमा आगो सल्किदा एक सय जनाको मृत्यु उत्तरी इराकी सहर काराकोशमा एउटा विवाह समारोह भइरेहको स्थानमा आगलागी हुँदा कम्तीमा एक सय जनाको मृत्यु हुनाका साथै एक सय ५० भन्दा बढी घाइते भएका अधिकारीहरूले बुधबार बिहान जानकारी दिएका छन् ।
Weather Update