Shittalpati
सिजी सिमेन्ट उद्योगमा जबर्जस्ती कम्पनीले ताला फोरेपछि स्थानीय थप आक्रोसित 
सिजी सिमेन्ट उद्योगमा जबर्जस्ती कम्पनीले ताला फोरेपछि स्थानीय थप आक्रोसित  पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२ सोमादीमा रहेको सिजी सिमेन्ट उद्योगमा स्थानीयले लगाएको ताला कम्पनीले जबर्जस्ती फोरेपछि स्थानीय थप  आक्रोसित बनेका छन् ।
‘कुनै पनि छानबिन निष्पक्ष हुनुपर्छ’
‘कुनै पनि छानबिन निष्पक्ष हुनुपर्छ’ कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भ्रष्टाचार सम्बन्धी छानबिन निष्पक्ष ढ·ले हुनुपर्ने बताएका छन् ।
पाल्पामा बालविवाह अन्त्यका लागि सामूहिक प्रतिवद्धता
पाल्पामा बालविवाह अन्त्यका लागि सामूहिक प्रतिवद्धता बालविवाह अन्त्यको लागि पाल्पाका स्थानीय सरकार, जिल्ला समन्वय समिति र लुम्बिनी प्रदेश सरकारले सामूहिक प्रतिवद्धता जनाएका छन् ।
ईपीएस परीक्षामा सबैलाई सामेल गराउन अदालतको आदेश
ईपीएस परीक्षामा सबैलाई सामेल गराउन अदालतको आदेश उच्च अदालत, पाटनले कोरियन पानी जहाज कम्पनीको कामदारका लागि भाषा परीक्षा दिएकाहरुलाई उत्पादनमुलक कामदार छनोटको भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको छ ।
बालकुमारी घटनामा अर्का एक युवकको पनि मृत्यु
बालकुमारी घटनामा अर्का एक युवकको पनि मृत्यु कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा अर्का युवकको पनि मृत्यु भएको छ ।
बालकुमारीमा प्रदर्शनका क्रममा एक जनाको मृत्यु
बालकुमारीमा प्रदर्शनका क्रममा एक जनाको मृत्यु ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा युवकको मृत्यु भएको हो । 
मन्त्री ज्वालाको गाडीमा आगजनी, पाँच जना पक्राउ
मन्त्री ज्वालाको गाडीमा आगजनी, पाँच जना पक्राउ भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ ।  आज रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।
भारतीय सेनाबाट फर्केका छबबहादुरको आरन
भारतीय सेनाबाट फर्केका छबबहादुरको आरन भारतीय सेनाबाट फर्किएका छबबहादुर विश्वकर्माले आरन सञ्चालन गर्दै आएका छन् । सत्र वर्ष भारतीय सेनामा सेवा गरी स्वदेश फर्किएका स्याङ्जाको पुतलीबजार–१० राङखोला निवासी उनले आरनको कामलाई व्यावसायिक रुपमा अगाडि सञ्चालन गर्दै आएका छन् ।
राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको मनोनयन तयारी
राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको मनोनयन तयारी आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ताका लागि निर्वाचन आयोगले आवश्यक तयारी गरेको छ ।  आयोगबाट स्वीकृत निर्वाचन कार्यतालिका बमोजिम मनोनयनपत्र दर्ताका लागि उम्मेदवारले संलग्न गराउनुपर्ने कागजातबारे आयोगले स्पष्ट गरेको छ ।
प्रधानमन्त्री कार्यालयका ६८ दरबन्दी कटौतीमा
प्रधानमन्त्री कार्यालयका ६८ दरबन्दी कटौतीमा सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पुनःसंरचनासहित सङ्गठन व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) स्वीकृत गरेको छ । प्रधानमन्त्री कार्यालयमा आज भएको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ वटा पद कटौती गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 
विपद् व्यवस्थापनका लागि एक लाख बढी स्वयंसेवक तयार
विपद् व्यवस्थापनका लागि एक लाख बढी स्वयंसेवक तयार सरकारले विपद् व्यवस्थापन पूर्वतयारी, खोज, उद्धार, राहत र पुनःस्थापनाका लागि सङ्घ, प्रदेश र स्थानीयस्तरमा एक लाख चार सय ४६ स्वयंसेवक तयार गरेको जनाएको छ ।
आगोले जलेर शिशुको मृत्यु
आगोले जलेर शिशुको मृत्यु दार्चुलामा आगोले जलेर चार महिनाको शिशुको मृत्यु भएको छ । नौगाड गाउँपालिका–३ होपरीगाडमा बुधबार राति जलेर शिशुको ज्यान गएको हो । 
Weather Update