Shittalpati
पाल्पा, गुल्मी र अर्घाखाँचीका डेरी व्यवसायी तानसेनमा
पाल्पा, गुल्मी र अर्घाखाँचीका डेरी व्यवसायी तानसेनमा पाल्पा, गुल्मी र अर्घाखाँचीका डेरी व्यवसायीहरु तानसेनमा भेला भएका छन् । डेरी व्यवसायीहरुको छाता संगठन नेपाल डेरी एशोसियसन पाल्पा, गुल्मी र अर्घाखाँचीको संयुक्त साधारण सभा गर्न तीन जिल्लाका डेरी व्यवसायीहरु तानसेनमा भेला भएका हुन् ।
राष्ट्रिय सभा निर्वाचन : गठबन्धनका उम्मेदवार जिताउन  पाल्पाका शिर्ष नेताहरुको आग्रह
राष्ट्रिय सभा निर्वाचन : गठबन्धनका उम्मेदवार जिताउन  पाल्पाका शिर्ष नेताहरुको आग्रह राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन पाल्पामा गठबन्धन दलका शीर्ष नेताहरुले आग्रह गरेका छन् ।
त्रिशूलीमा खसेको जिप भेटियो  
त्रिशूलीमा खसेको जिप भेटियो   त्रिशूली नदीमा  खसेको जिप  भेटिएको छ । आज बिहान पौने पाँच बजेको समयमा नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट खसेको जिप त्रिशूलीमा भेटिएको हो ।
मगर संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त
मगर संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त पछिल्लो समय मगर समुदायको संस्कृति हराउँदै गएकोमा चिन्त व्यक्त गरिएको छ । जिल्लाको रामपुरमा रहेका मगर समुदायले आफ्नो रितिरिवाज भेष–भूषा र संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त गरेका हुन् ।  
पाल्पा जेसीजका पदाधिकारीलाई ‘लोम अफिसर’ तालिम
पाल्पा जेसीजका पदाधिकारीलाई ‘लोम अफिसर’ तालिम पाल्पा जेसीजका पदाधिकारीलाई ‘लोम अफिसर’ तालिम दिइएको छ । पाल्पा जेसीज बर्ष २०२४ ले आफ्नो शाखाको कार्य सम्पादनलाई व्यवस्थित बनाउन ब्यक्तिगत क्षेत्रतर्फको लोम अफिसर तालिम पदाधिकारीलाई दिइएको हो ।
खानेपानी आवश्यकता परिपूर्ति गर्न प्रतिवद्ध छौं : नगर प्रमुख थापा
खानेपानी आवश्यकता परिपूर्ति गर्न प्रतिवद्ध छौं : नगर प्रमुख थापा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले नगरवासीलाई खानेपानीको आवश्यकता परिपूर्ति गर्न नगर सरकार प्रतिवद्ध रहेको बताएका छन् । रजघरा खानेपानी तथा उपभोक्ता समिति रामपुर–३ रजघराको प्रथम साधारण सभालाई सम्बोधन गर्दै खानेपानीको आवश्यकता परिपूर्ति गर्न नगर सरकार सधैव प्रतिवद्ध रहेको बताएका हुन् ।
कहालीलाग्दो सवारी दुर्घटना
कहालीलाग्दो सवारी दुर्घटना नेपालगञ्जबाट काठमाडौं जानेक्रममा राप्ती नदीमा शुक्रबार राती भएको कहालीलाग्दो बस दुर्घटनामा १२ यात्रुको ज्यान गएको छ । यात्रुले खचाखच भरिएको भे. १ ख.३९१२ नम्बरको नमस्ते यातायात प्रालिको यात्रुबाहक बस शुक्रबार राति साढे १० बजेतिर भालुबाङको राप्ती पुलबाट नदीमा खस्दा १२ जनाको अकालमै ज्यान गएको हो ।
मखनटोल टोल विकास संस्थाको अध्यक्षमा ज्ञानु कार्की
मखनटोल टोल विकास संस्थाको अध्यक्षमा ज्ञानु कार्की मखनटोल टोल विकास संस्था तानसेन –४ पाल्पाको अध्यक्षमा  महिला उद्यमी तथा सामाजिक व्यक्तित्व ज्ञानु कार्की चयन भएकी छन् । संस्थाको छैठौ साधारण सभाले कार्कीलाई अध्यक्षमा चयन गरेको हो ।  
राष्ट्रपतिसँग प्रधानमन्त्री, ओली र देउवाको भेट
राष्ट्रपतिसँग प्रधानमन्त्री, ओली र देउवाको भेट राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भेट गरेका छन् ।
‘पृथ्वीनारायण शाहका उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक’
‘पृथ्वीनारायण शाहका उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक’ पाल्पा लगायत देशभर ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्दै शुक्रबार पाल्पा लगायतका विभिन्न शहरमा उनको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी मनाइएको हो ।
दाङ बस दुर्घटना :  १२  जनाको मृत्यु, २३ घाइते, मृतक मध्ये ८  को सनाखत
दाङ बस दुर्घटना :  १२  जनाको मृत्यु, २३ घाइते, मृतक मध्ये ८ को सनाखत दाङको भालुबाङमा यात्रुवाहक बस राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ ।
Weather Update