प्रधानमन्त्री दाहाल नयाँ दलहरु प्रति असन्तुष्ट
शुक्रबार, असार ७, २०८१
रैनादेवीको प्राथमिकतामा अन्तरपालिका जोड्ने गौरव आयोजनाका मुख्य सडक र कृषि तथा पशु क्षेत्र
शुक्रबार, असार ७, २०८१
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले अन्तरपालिका जोड्ने गौरव आयोजनाका मुख्य सडक र कृषि तथा पशु क्षेत्रलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम पेश गरेको छ । गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले गाउँसभाको १६ औं अधिवेशनमा उक्त विषयहरुलाई प्राथमिकतामा राख्दै आगामी बर्षको लागि नीति तथा कार्यक्रम पेश गरेका हुन् ।
कालीगण्डकी करिडोरको प्रयोग गरी गाइ, गोरुको खुलेआम तस्करी !
बिहीबार, असार ६, २०८१
हिन्दु धर्मावलम्वीहरुले पुज्ने गौ माताको अहिले नेपालमा खुलम खुल्ला तस्करी हुन थालेको छ । मासुका लागि तस्करी हुने यस्ता गाईगोरु मुख्यतः कालीगण्डकी करिडोर आसपासमा व्यापक रुपमा हुन थालेका तथ्यहरु फेला परेका छन् ।
तानसेनमा तरकारीको जात्रा !
बिहीबार, असार ६, २०८१
विभिन्न समयमा गाइ जात्रा, रोपाइँ जात्रा, बाघ जात्रा, भगवती जात्रा निकालिने तानसेनमा बिहीबार भने तरकारी जात्रा निकालिएको छ । सडकमा तरकारी जात्रा निकालेको देखेपछि तानसेनवासी अचम्मित भएका छन् ।
सिद्धबाबा सुरुङमार्ग : १२ दशमलव ६३ प्रतिशत भौतिक निर्माण सकियो
बिहीबार, असार ६, २०८१
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धबाबा सुरुङमार्ग निर्माणको काम धमाधम भइरहेको छ । निर्माणको जिम्मा पाएको निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पछिल्लो केही समय यता कामलाई तिव्रता दिएको हो ।
लोकसेवा पढ्नेहरुका लागि रामपुर बन्यो सहयोगी
बिहीबार, असार ६, २०८१
जिल्लाको रामपुर नगर सरकार लोक सेवा आयोग पढ्न चाहनेहरुका लागि सहयोगी बनेको छ । पढ्न इच्छा भएर पनि आर्थिक अभावका कारण पढ्न नसकेका र चाहना भएकाहरुलाई नगर सरकारले निःशुल्क रुपमा तयारी कक्षका लागि सहयोग गरेको हो ।
तानसेनमा प्रजनन् स्वास्थ्य शिविर, ६५ जना महिलाले लिए सेवा
बुधबार, असार ५, २०८१
तानसेनमा एक दिने एकिकृत प्रजनन् स्वास्थ्य परीक्षण तथा व्यवस्थापन शिविर सञ्चालन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी भीम भैरब उपशाखा तानसेनको आयोजना र नेपाल परिवार नियोजन संघ पाल्पाको प्राविधिक सहयोगमा शिविर भएको हो ।
पाल्पा र कैलालीमा भरूवा बन्दुकसहित दुई जना पक्राउ
बुधबार, असार ५, २०८१
देशका विभिन्न ठाउँबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । केन्द्रीय समाचार कक्षका अनुसार पाल्पा र कैलालीका छुट्टाछुट्टै ठाउँबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
राष्ट्रपति पौडेल स्वदेश फिर्ता
बुधबार, असार ५, २०८१
राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश र्फकेका छन । उनि स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरी केहीबेर अघि स्वदेश र्फकीएका हुन ।
विपद् जोखिम न्यूनीकरणमा संवेदनशील बन्न आग्रह
बुधबार, असार ५, २०८१
राष्ट्रिय मानव अधिकार आयोगले विपद्जन्य घटनाको न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य र व्यवस्थापनपक्षलाई थप चुस्त, सुरक्षित र प्रविधियुक्त बनाउन आग्रह गरेको छ ।
दुबईको जागिर छोडेर गाउँमै घाँसखेती
बुधबार, असार ५, २०८१
गुल्मीको मदाने गाउँपालिका– ३ सिर्सेनीका गोपाल खत्री क्षेत्रीको दैनिकी आजकाल घाँसखेतीमा कट्ने गरेको छ ।
आज द्वन्द्वमा यौन हिंसाको उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै
बुधबार, असार ५, २०८१
आज द्वन्द्वमा यौन हिंसाको उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ । द्वन्द्वसम्बन्धी यौन हिंसा, विश्वभर यौन हिंसाबाट पीडित र बाँचेकाहरुलाई सम्मान गर्न, अपराध उन्मूलनका लागि उभिन, र जीवन समर्पण तथा गुमाएका सबैलाई श्रद्धाञ्जली अर्पण गर्न यो दिवस मनाउने गरिएको हो ।
घर –घरका मठमा तुलसीको दल राखियो
बुधबार, असार ५, २०८१
आ–आफ्नो घरको मठमा मंगलबार तुलसीको दल राखिएको छ । प्रत्येक वर्ष जेष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको दल राख्ने पम्परा अनुसार मठमा तुलसीको दल राखिएको हो ।


