Shittalpati
पार्टीको विधान विपरित बोल्ने छुट कसैलाई छैन : नेता घिमिरे
पार्टीको विधान विपरित बोल्ने छुट कसैलाई छैन : नेता घिमिरे नेपाली काँग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा प्रखरवक्ता गुरुराज घिमिरेले  पार्टीको विधान विपरित बोल्ने छुट कसैलाई पनि नभएको बताएका छन् । नेपाली काँग्रेस रुरुक्षेत्र गाउँपालिका गुल्मीको दोस्रो सम्मेलनलाई सम्वोधन गर्दै नेता घिमिरेले पार्टी भित्र रहेर विधान विपरित बोल्ने छुट कसैलाई पनि रहेको बताएका हुन् ।  
मासिँदै सिमसार, हराउँदै जलपन्छी
मासिँदै सिमसार, हराउँदै जलपन्छी जिल्लाका विभिन्न ठाउँमा रहेका सिमसार क्षेत्रहरू मासिँदै गएका छन् । अव्यवस्थित बसोबास, अतिक्रमण, विकास निर्माण, जलवायु परिवर्तनको असरलगायत कारण सिमसार क्षेत्रहरू मासिँदै गएका हुन् ।
आज विश्व सिमसार दिवस मनाइँदै
आज विश्व सिमसार दिवस मनाइँदै विश्व सिमसार दिवस आज मनाइँदै छ । हरेक वर्षको फेब्रुअरी २ मा चेतना मुलक विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदै आएको छ । सिमसारलाई जैविक विविधताको हिसाबले महत्वपूर्ण क्षेत्र मानिन्छ । सिमसार क्षेत्रले विभिन्न प्रजातिका जीव तथा वनस्पतिलाई आश्रय दिने गरेको छ ।
प्रेस युनियन पाल्पाले माझी समुदायमा पुगेर गर्यो  अन्तरक्रिया
प्रेस युनियन पाल्पाले माझी समुदायमा पुगेर गर्यो अन्तरक्रिया नेपाल प्रेस युनियन पाल्पा शाखाले माझी समुदायमा पुगेर अन्तरक्र्रिया कार्यक्रम गरेको छ ।  युनियनले शनिबार तानसेन नगरपालिका– १३ छेर्लुङस्थित माझी समुदायमा पुगेर कार्यक्रम गरेको हो । 
दुर्घटनामा एक जनाको मृत्यु, नौ घाइते
दुर्घटनामा एक जनाको मृत्यु, नौ घाइते पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० को दुम्कीवास जङ्गलमा बस र इभि हाइस एकापसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य नौ जना घाइते भएका छन् । 
वडाध्यक्ष पोखरेलको लोभलाग्दो कृषि कर्म
वडाध्यक्ष पोखरेलको लोभलाग्दो कृषि कर्म स्थानीय तहमा वडाका दैनिक काम काजमा वडाध्यक्षको व्यस्तता बढ्दो छ । पालिकाका प्रमुख, उपप्रमुखभन्दा वडाध्यक्षलाई वडाभित्रका काममा भ्याइनभ्याई नै हुन्छ । वडाको व्यस्त जिम्मेवारीले घरायसी काम काज, कृषि व्यवसायमा वडाध्यक्षले समय व्यवस्थापन गर्न गाह्रो हुन्छ । तर पाल्पाको रामपुर नगरपालिका–५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले भने समय व्यवस्थापन गर्दै लोभलाग्दो कृषि...
आज तिलकुन्द चौथी व्रत
आज तिलकुन्द चौथी व्रत आज तिलकुन्द चौथी व्रत पवित्र तिल र कुन्द भगवानलाई चढाएर मनाइँदै छ ।  हरेक वर्ष माघ शुक्ल पक्षका दिन यस चौथीलाई गणेश जयन्तीका, विनायक चौथी वा वरद चौथीका रूपमा समेत मनाउने गरिन्छ ।
आजदेखि संसद्को हिउँदे अधिवेशन सुरु
आजदेखि संसद्को हिउँदे अधिवेशन सुरु संघीय संसद्को हिउँदे अधिवेशन आज माघ १८ गते (शुक्रबार) देखि सुुरु हुने छ । अधिवेशन अपराह्न १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बस्दैछ ।
सिर्जनशील गंगा साहित्यिक पुरस्कार गहिरेलाई
सिर्जनशील गंगा साहित्यिक पुरस्कार गहिरेलाई  सिर्जनशील गंगा साहित्यिक पुुरस्कारबाट पाल्पाली साहित्यकार तथा पत्रकार मन गहिरे पुुरस्कृत भएकी छन् ।  सिर्जनशील साहित्यिक समाज (सिसास) भैरहवाले आफ्नो २१ औं वार्षिकोत्सवको उपलक्ष्यमा गहिरेलाई उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो । नेपाली साहित्य क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदानको मूल्याड्ढन गर्दै गहिरेलाई सम्मान  गरिएको संस्थाले जनाएको छ ।
अर्थतन्त्र सुधार्न सरकार असफल : उपमहासचिव  पुन
अर्थतन्त्र सुधार्न सरकार असफल : उपमहासचिव  पुन नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले  अर्थतन्त्र सुुधार गर्न वर्तमान गठबन्धन सरकार असफल भएको आरोप लगाएका छन् ।
‘एक घर, एक धारा’ अभियानले खानेपानीमा पहुँच सुनिश्चित
‘एक घर, एक धारा’ अभियानले खानेपानीमा पहुँच सुनिश्चित लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक घर, एक धारा अभियानले उपभोक्ताको खानेपानीमा पहुँच सुनिश्चित गरेको बताएका छन् । 
उपेक्षित सहिदहरू !
उपेक्षित सहिदहरू ! २०६२/०६३ को राजनीतिक परिवर्तनपछि बनेका हरेक सरकारले विभिन्न आन्दोलनका नाममा ज्यान गुमाएकालाई आफू अनुकूल सहिद घोषणा गर्दा सच्चा सहिद ओझेलमा परेका छन् । सहिदहरुले जुन कारणले आफ्नो जीवन उत्सर्ग गरे त्यो अहिलेसम्म पूरा  हुन सकेको छैन ।
Weather Update