Shittalpati
आज अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदै आज विश्वभर अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदै छ । नेपालसहित विभिन्न देशमा जुलाई पहिलो शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइन्छ । ‘सहकारीले सबैको राम्रो भविष्य निर्माण गर्छ’ भन्ने मूल नाराका साथ यस वर्ष उक्त दिवस मनाउन थालिएको हो ।
गुल्मीमा जिप र मोटरसाईकल ठोक्किदा मोटरसाइकल चालक घाइते
गुल्मीमा जिप र मोटरसाईकल ठोक्किदा मोटरसाइकल चालक घाइते जिल्लाको रेसुंगा नगरपालिका –४ रायढुंगामा जिप र मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक घाइते भएका छन् । तम्घासबाट धुर्कोटतर्फ गइरहेको लु १ प १३ प ७९५० नम्वरको मोटरसाईकल र विपरित दिशा (छल्दिपनाह)बाट तम्घास आइरहेको लु १ च ७३२७ नम्बरको डबल क्याप जिप एक आपसमा ठोक्किदा मोटरसाइकल चालक रेसुङ्गा नगरपालिका–८ निवासी...
वर्षाका कारण रिडी–पूर्तिघाट सडक अवरुद्ध, खोलाहरुमा पानीको बहाव बढ्दै गएकाले सतर्क रहन आग्रह
वर्षाका कारण रिडी–पूर्तिघाट सडक अवरुद्ध, खोलाहरुमा पानीको बहाव बढ्दै गएकाले सतर्क रहन आग्रह वर्षाका कारण पहिरो गएपछि कालीगण्डकी करिडोर सडकअन्तर्गत गुल्मीको रिडी–पूर्तिघाट सडकखण्ड अवरुद्ध बनेको छ । विहीबारराति वर्षासँगै आएको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।
वर्तमान शिक्षा
वर्तमान शिक्षा शिक्षा उसको देशमा पनि पाइन्छ शिक्षा मेरो देशमा पनि पाइन्छ     फरक यत्ती हो
लुम्बिनीसहित पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी
लुम्बिनीसहित पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित रहेको बताएको छ ।
एमालेका मन्त्रीहरुको कार्यभार प्रधानमन्त्रीलाई
एमालेका मन्त्रीहरुको कार्यभार प्रधानमन्त्रीलाई एमालेका मन्त्रीहरुले राजीनामा दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कार्यभार थपिएको छ । एमालेबाट बनेका आठ मन्त्रीहरुले एकै पटक राजनीनामा दिएपछि प्रधानमन्त्री प्रचण्डलाई कार्यभार थपिएको हो ।
गुल्मीमा किसानलाई ‘मिल्क एनलाइजर’ मेसिन
गुल्मीमा किसानलाई ‘मिल्क एनलाइजर’ मेसिन जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रले किसानलाई ‘मिल्क एनलाइजर’ (दूधको शुद्धता र गुणस्तर मापन गर्ने) मेसिन प्रदान गरेको छ । केन्द्रले पशुपक्षी तथा मत्स्य प्रविधि प्रदर्शनअन्तर्गत जिल्लाको धुर्कोट गाउँपालिका–५ का व्यवसायिक किसान रवीन्द्र घिमिरेलाई उक्त मेसिन प्रदान गरेको हो ।
एकीकृत समाजवादीको अध्यक्षमा पुनः माधव नेपाल
एकीकृत समाजवादीको अध्यक्षमा पुनः माधव नेपाल नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधव कुमार नेपाल सर्वसम्मत चयन भएका छन् । काठमाडौंमा जारी १० औं महाधिवेशनबाट नेपाल पुनः अध्यक्षमा चयन भएका हुन् ।
पोखराका विद्यार्थी पाल्पामा स्वास्थ्य शिक्षा सिकाउँदै
पोखराका विद्यार्थी पाल्पामा स्वास्थ्य शिक्षा सिकाउँदै पोखराबाट आएको विद्यार्थीहरुको एक टोलीले पाल्पाका विद्यालयमा स्वास्थ्य शिक्षा सिकाउँदै आएका छन् । स्कुलअफ हेल्थ एण्ड एलाइड साइन्सेज पोखरा विश्वविद्यालयका विद्यार्थीले तानसेन –१० सु
लुम्बिनीमा एमालेका मन्त्री राजीनामा दिने तयारीमा
लुम्बिनीमा एमालेका मन्त्री राजीनामा दिने तयारीमा लुम्बिनी प्रदेशमा एमालेका मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन् । केन्द्रमा काँग्रेस–एमाले सत्ता गठबन्धन भएपछि लुम्बिनीमा एमाले बाहिरिने तयारी गरेको हो ।
साउनमा सकिदै सम्झौता, बल्ल ५२ प्रतिशत काम पुरा
साउनमा सकिदै सम्झौता, बल्ल ५२ प्रतिशत काम पुरा नारायणगढ– बुटवल सडक विस्तार योजनाको दोस्रो पटक थपिएको म्याद आगामी साउन ८ गते सकिँदै छ । विसं २०७५ माघमा सम्झौता भएर सडक विस्तारको काम थालिएको थियो ।
Weather Update