Shittalpati
महामारीमा सहकारीहरुको सामाजिक दायित्व विषयक छलफल
महामारीमा सहकारीहरुको सामाजिक दायित्व विषयक छलफल कोरोना महामारीमा सहकारीहरुको सामाजिक दायित्व विषयक छलफल भएको छ । नेपाल बचत तथा ऋण सहकारी संघ लुम्बिनी प्रदेशको आयोजनामा भर्चुअलमार्फत सहकारीहरुको सामाजिक दायित्वका विषयमा छलफल भएको हो ।
बस र भ्यान ठोक्किदा १७ मजदुरको मृत्यु
बस र भ्यान ठोक्किदा १७ मजदुरको मृत्यु भारतको उत्तर प्रदेशमा मजदुरहरु चढेको एउटा बसले सामान ढुवानी गर्ने भ्यानलाई मंगलबार राति कानपुर नजिक ठक्कर दिँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । निकै भयानक उक्त दुर्घटनामा परेर अरु १८ जना घाइते भएको प्रहरीले जनाएको छ ।
पाल्पामा बुधबार २० जना संक्रमितले कोरोना जिते, ४२ जनामा संक्रमण
पाल्पामा बुधबार २० जना संक्रमितले कोरोना जिते, ४२ जनामा संक्रमण जिल्लामा पछिल्ला २४ घण्टामा २० जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहका २० जना संक्रमितले कोरोना जितेका हुन् ।
राजनीतिक दल जुट्नुपर्छ
राजनीतिक दल जुट्नुपर्छ
महामारीमा सारथी बन्दै लोक दोहोरी प्रतिष्ठान गुल्मी
महामारीमा सारथी बन्दै लोक दोहोरी प्रतिष्ठान गुल्मी नेपाली कलाकारहरुको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गुल्मी कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सारथी बनेको छ । महामारीको पहिलो चरणदेखि नै सक्रिय हँुदै आएको प्रतिष्ठान विभिन्न संघसंस्थाहरुसँग समन्वय गरी कोरोना नियन्त्रणमा सारथी बनेको हो ।
माथागढी गाउँपालिकाका सबै विद्यालयको वार्षिक परीक्षाफल प्रकाशित
माथागढी गाउँपालिकाका सबै विद्यालयको वार्षिक परीक्षाफल प्रकाशित जिल्लाको माथागढी गाउँपालिका भित्रका सबै विद्यालयको शैक्षिक सत्र २०७७ सालको बार्षिक वार्षिक परीक्षाफल प्रकाशित गरिएको छ । गाउँपालिकाले सञ्चालन गरेको आधारभूत तह कक्षा ५ र कक्षा ८ सहित १–९ सम्मका सबै कक्षाका परीक्षाफल मंगलबार प्रकाशित गरिएको हो ।
माथागढी गाउँपालिकाले दियो कृषकलाई अनुदानमा बिउ बिजन र कृषि सामग्री
माथागढी गाउँपालिकाले दियो कृषकलाई अनुदानमा बिउ बिजन र कृषि सामग्री जिल्लाको मथागढी गाउँपालिकाले कृषकलाई अनुदानमा बिउ बिजन र कृषि सामग्री दिएको छ । गाउँपालिकाले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना तरकारी पकेट क्षेत्र कार्यक्रम अन्तर्गत गाउँपालिकाका कषकहरुलाई कृषक समूहमार्फत बिउ बिजन र कृृिष सामग्री दिएको हो ।
पाल्पामा बैंकहरु खुलेपछि बढ्यो भिड–भाड
पाल्पामा बैंकहरु खुलेपछि बढ्यो भिड–भाड कोरोना सक्रमणको कारण एक महिना देखी सुनसान बनेको पाल्पाका बजारहरुमा बैंकहरु सञ्चालनमा आएसंगै भिडभाड बढेको छ । जिल्लाका सबैजसो बैंकहरुमा मानिसहरु लाईन लागेर पैसा झिक्न बैकसम्म पुग्ने गरेका छन् ।
पाल्पामा मंगलबार १ सय ६५ संक्रमित कोरोनामुक्त, १ सय ३० जनामा संक्रमण
पाल्पामा मंगलबार १ सय ६५ संक्रमित कोरोनामुक्त, १ सय ३० जनामा संक्रमण जिल्लामा पछिल्ला २४ घण्टामा १ सय ६५ संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका १ सय ६५ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।
पाल्पा अस्पतालमा रिफर लिनेको भिड
पाल्पा अस्पतालमा रिफर लिनेको भिड पाल्पा अस्पतालमा स्वास्थ्य बिमा गरेका सेवाग्राहीहरु रिफर कार्ड लिन लाईनमा ।
Weather Update