Shittalpati
पाल्पामा धान रोप्ने चटारो
पाल्पामा धान रोप्ने चटारो पाल्पाको माडीफाँटमा धान रोप्दै किसान ।
पाल्पा कोरोना अपडेट :  आइतबार ५९ जना संक्रमित निको भए , १५ जनामा संक्रमण
पाल्पा कोरोना अपडेट : आइतबार ५९ जना संक्रमित निको भए , १५ जनामा संक्रमण जिल्लामा पछिल्ला २४ घण्टामा ५९ जना कोरोना संक्रमित निको भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ५९ जना संक्रमित निको भएका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका २० जना महिला र ३९ जना पुरुषले कोरोना जितेका...
पाल्पामा ट्रक र मोटरसाइकल ठोक्किदाँ दुई घाईते
पाल्पामा ट्रक र मोटरसाइकल ठोक्किदाँ दुई घाईते जिल्लाको तिनाउँ गाउँपालिका –३ झुम्सा स्थित सिद्दार्थ राजमार्गमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदाँ दुई जना घाइते भएका छन् । बुटवलदेखी तानसेनतर्फ आउदै गरेको लु १ क १३१५ नम्वरको मिनि ट्रक र विपरित दिशाबाट जाँदै गरेको लु ३२ प ७११४ नम्वरको मोटरसाइकल एकआपसमा ठक्कर खादा दुई जना घाइते भएका हुन्...
चन्द्र भण्डारी र गगन थापाको पहलमा  स्वास्थ्य चौकीलाई सुरक्षा सामग्री
चन्द्र भण्डारी र गगन थापाको पहलमा स्वास्थ्य चौकीलाई सुरक्षा सामग्री नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी र गगन कुमार थापाको पहलमा पठाइएको स्वास्थ्य सामग्रीहरु पौँदी अमराई स्वास्थ्य चौकी मुसिकोटलाई हस्तान्तरण गरिएको छ । नेता भण्डारी र थापाको पहलमा स्वास्थ्य चौकीलाई एक थान अक्सिजन कन्सन्ट्रेटर्स, तीन सय पिस सर्जिकल माक्स र पाँच लिटर सेनिटाइजर हस्तान्तरण गरिएको हो ।
पाल्पाको लघुवामा टिपर दुर्घटना: एकको मृत्यु, चार घाइते
पाल्पाको लघुवामा टिपर दुर्घटना: एकको मृत्यु, चार घाइते जिल्लाको रिब्दीकोट गाउँपालिका –२ लघुवामा टिपर दुर्घटना भएको छ । लघुवा स्थित गुल्मी–पाल्पा सडक खण्डमा टिपरहरु एक आपसमा ठोकिँदा आइतबार विहान दुर्घटना भएका हुन्
मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह
मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह ल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । यस वर्ष नेपालमा शुक्रबारदेखि प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशबाट आगमन भएको मनसुन हाल लुम्बिनी र गण्डकी प्रदेशसम्म सक्रिय हुँदै देशभर...
कर बुझाउन समय देऊ
कर बुझाउन समय देऊ
हेफरले दियो तीन स्थानीय तहलाई राहत रकम
हेफरले दियो तीन स्थानीय तहलाई राहत रकम हेफर ईन्टरनेशनल नेपालले जिल्लाका थप तीन स्थानीय तहलाई राहत रकम सहयोग गरेको छ । जिल्लाका ७ स्थानीय तहलाई कोभिड विरुद्ध लड्नको राहत रकम सहयोग गरिसकेको हेफरले जिल्लाका थप तीन स्थानीय तहलाई पनि रकम सहयोग गरेको हो ।
पाल्पा कोरोना अपडेट : शनिबार ५७ जना संक्रमित डिस्चार्ज , २० जनामा संक्रमण
पाल्पा कोरोना अपडेट : शनिबार ५७ जना संक्रमित डिस्चार्ज , २० जनामा संक्रमण जिल्लामा पछिल्ला २४ घण्टामा ५७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ५७ जना संक्रमित डिस्चार्ज भएका हुन् ।
गगन थापाको पहलमा पठाईएको स्वास्थ्य सामग्री पाल्पा काँग्रेसले दियो स्वास्थ्य संस्थालाई
गगन थापाको पहलमा पठाईएको स्वास्थ्य सामग्री पाल्पा काँग्रेसले दियो स्वास्थ्य संस्थालाई नेपाली काँग्रेसका सांसद तथा पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाको पहलमा पाल्पा पठाइएको स्वास्थ्य सुरक्षा सामग्री जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुलाई दिइएको छ । नेपाली काँग्रेस पाल्पाको आग्रह, सासद थापाको विशेष पहलमा नेपाल मेडिकल एसोसिएनले स्वास्थ्य सुरक्षा सामग्री पठाएको हो । उक्त सामग्री शनिबार नेपाली काँग्रेसको समन्वयमा पाल्पा अस्पताल, बगनासकाली गाउँपालिका,...
पहिराको जोखिममा बस्ती, स्थानीय त्रसित
पहिराको जोखिममा बस्ती, स्थानीय त्रसित स्याङ्जा, गल्याङ नगरपालिका—३ लल्याङमा रहेको बस्ती पहिराका कारण जोखिममा परेको छ । भार्लेको ठूूलो पहिराको नामले चिनिने सो पहिराका कारण वर्षायामको शुरुआत भएसँगै यस क्षेत्रमा वसोवास गर्दै आएका स्थानीय बासिन्दा त्रसित बनेका हुन् । करीब एक सय घरधुरी रहेको सो क्षेत्रमा पहिरो बस्ती नजिक पुगेपछि स्थानीय बासिन्दामा त्रास छाएको हो...
Weather Update