Shittalpati
बलेटक्सार बजारमा लिफ्टिङ मार्फत खानेपानी पुग्यो
बलेटक्सार बजारमा लिफ्टिङ मार्फत खानेपानी पुग्यो गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा ४ मा रहेको बलेटक्सार बजारमा लिफ्टिङ मार्फत खानेपानी पुगेको छ । बजारवासीले लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका थिए । बलेटक्सार बजार लिफ्ट खानेपानी तथा सरसफाई आयोजनाको शुक्रबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । खानेपानी आयोजनाको गुल्मी क्षेन नम्बर १ सांसद प्रदीपकुमार ज्ञवालीले उद्घाटन...
आर्थिक संकट हुन नदेऊ
आर्थिक संकट हुन नदेऊ विकासका कुरा अत्यन्तै महत्वका साथ अगाडि बढिरहेको भन्ने आभास हुने बेलामा देशैभरि विकास निर्माणका कामभन्दा पनि राजनैतिक दलका महाधिवेशनका निर्वाचनले मुलुकलाई तताएको छ । पहिलो र दोस्रो चौमासिकका बिच पनि विकास बजेट खर्च नभएका कारणले बजार आर्थिक रुपमा अत्यन्तै तरल अवस्थामा रहको आभास हुन थालेको छ । तर पनि सरकार...
नेपाली काँग्रेस पाल्पाको आयोजनामा प्रशिक्षण
नेपाली काँग्रेस पाल्पाको आयोजनामा प्रशिक्षण नेपाली काँग्रेस पाल्पाको आयोजनामा प्रशिक्षक प्रशिक्षण सुरु भएको छ । शुक्रबार र शनिबार गरी दुई दिनसम्म चल्ने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको हो । प्रशिक्षण कार्यक्रमको लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वीरबहादुर रानाले उद्घाटन गरेका थिए ।
नेपाली काँग्रेस तानसेन नगर वडा ३ को कार्यालयको समुद्घाटन
नेपाली काँग्रेस तानसेन नगर वडा ३ को कार्यालयको समुद्घाटन नेपाली काँग्रेस तानसेन नगर वडा ३ को कार्यालयको समुद्घाटन भएको छ । तानसेनको बसन्तपुरमा नेपाली काँग्रेस वडा ३ को कार्यालयको एक कार्यक्रमका बिच समुद्घाटन भएको हो ।
होटल तथा रेष्टुरेन्ट व्यवस्थापन सम्बन्धी अभिमुखिकरण
होटल तथा रेष्टुरेन्ट व्यवस्थापन सम्बन्धी अभिमुखिकरण जिल्लाको रम्भा गाउँपालिका ३ पिपलडाँडामा होटल तथा रेष्टुरेन्ट व्यवस्थापन सम्बन्धी अभिमुखिकरण तालिम भएको छ । एक दिने अभिमुखिकरण तालिम पिपलडाँडामा स्थित नेपाल रेडक्रसको कार्यालयमा एक कार्यक्रमका बिच भएको हो ।
पाल्पाको कुनसरेमा महिला मृत अवस्थामा फेला
पाल्पाको कुनसरेमा महिला मृत अवस्थामा फेला पाल्पाको कुनसरेमा एक महिला मृत अवस्थामा फेला पेरकी छिन् । तानसेन वडा ६ कुनसरेमा ६५ वर्षीया सरस्वती घर्ती मृत अवस्थामा फेला परेकी हुन् ।
तानसेन नगर सरकारको नौलो काम, ब्रेललिपिमा बार्षिक बजेट
तानसेन नगर सरकारको नौलो काम, ब्रेललिपिमा बार्षिक बजेट जिल्लाको तानसेन नगर सरकारले ब्रेललिपिमा वार्षिक बजेट सार्वजनिक गरेर नौलो काम गरेको छ । उसले आर्थिक वर्ष २०७८÷०७९ को बार्षिक बजेट, नगर विकास योजना तथा आर्थिक ऐन २०७८ र विनियोजन ऐन २०७८ ब्रेललिपिमा प्रकाशित गरेको हो । सम्भवतः तानसेन नगर सरकार नेपालमै पहिलो पटक बे्रललिपिमा बजेट पुस्तिका सार्वजनिक गर्ने पालिका...
स्याङ्जामा ६७ हजार मेट्रिक टन धान उत्पादन
स्याङ्जामा ६७ हजार मेट्रिक टन धान उत्पादन स्याङ्जामा यसवर्ष झण्डै ६७ हजार मेट्रिक टन धान उत्पादन भएको छ । जिल्लामा वर्षे धान ६२ हजार २ सय ७१ र चैते (हिउँदे) धान चार हजार ४ सय ६४ गरी कूल ६६ हजार ७ सय ३५ मेट्रिक टन धान उत्पादन भएको हो । स्याङ्जामा यसवर्ष १६ हजार ८ सय ३०...
गरिमाले लाभग्राहीलाई दिने भयो १६ प्रतिशत लाभांश
गरिमाले लाभग्राहीलाई दिने भयो १६ प्रतिशत लाभांश गरिमा विकास बैंकले आफ्ना सेयरधनी लाभग्राहीलाई १६ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट अधिकतम १६ प्रतिशत बोनस सेयर दिने भएको हो । बैंक सञ्चालक समितिको बैठकले १६ प्रतिशतको लाभांश वितरणको प्रस्ताव गरेको छ ।
देउवाकोे भारत भ्रमण र अपेक्षा
देउवाकोे भारत भ्रमण र अपेक्षा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण नजिकिँदै छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री देउवा यही पुस २५ गते भारत भ्रमणमा जाने तयारीमा छन् । प्रधानमन्त्रीको भारत भ्रमणको एजेन्डाका विषयमा आवश्यक तयारी भइरहेको छ । तर पनि नेपाल–भारत सम्बन्धको सुमधुरता, विश्वसनीयता र सम्मानजनक आपसी निर्भरता आदर्श अपेक्षा हुन्, दुईपक्षीय...
Weather Update