पूर्ण स्तनपानको अधिकारमा आमाहरू नै बाधक
शनिबार, भदौ ७, २०८२
आज कुसे औंसी : बाबुको मुख हेर्ने दिन
शनिबार, भदौ ७, २०८२
प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राÞमणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग...
मोतीराम भट्टको जन्मजयन्ती साहित्यिक कार्यक्रम गरी मनाइँदै
शनिबार, भदौ ७, २०८२
भाद्र कृष्ण औँसीका दिन आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको जन्मजयन्ती नेपालभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
त्रिपदीय काव्य त्रिशूल
शनिबार, भदौ ७, २०८२
कविता, आख्यान, निबन्ध र नाटक साहित्यका चार विधाहरू हुन् । जसमध्ये कविता अर्थात् काव्य सर्वव्यापी विधाको रुपमा रहँदै आएको छ । पूर्वीय र पाश्चात्य साहित्यको विकास र विस्तारसँगै वर्तमान समयमा विभिन्न विधा÷उपविधा÷प्रविधाहरू प्रयोगमा आइरहेको परिप्रेक्ष्यमा नेपाली लघुतम् कविता साहित्यको इतिहासमा नवीतम् योगदान पु¥याउने उद्देश्यका साथ त्रिपदी काव्य उपविधाको रुपमा ‘त्रिशूल’...
बुबाको मुख सधैं हेरौँ
शनिबार, भदौ ७, २०८२
हाम्रो सनातन परम्परामा एउटा महत्वपूर्ण दिन हो कुशे औंशी अर्थात् बुबाको मुख हेर्ने । वास्तवमा हाम्रो हिन्दू धर्म परम्परामा पृथ्वीका हरेक तत्व र पक्षलाई असाध्यै महत्व दिएको छ । हरेक दिन कोही र कसैलाई सम्झन र पूजा गर्न दिन तोकिएको छ । यस सृष्टिका सबै तत्व उत्तिकै महत्वपूर्ण छन् ।...
लुम्बिनीका छ जिल्लामा आइतबार सार्वजनिक बिदा
शुक्रबार, भदौ ६, २०८२
लुम्बिनी प्रदेश सरकाले थारु समुदायले मनाउने बर्का अट्वारी पर्वका अवसरमा यही भदौ ८ गते आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।
रिब्दीकोटको एउटै वडाबाट दुई महिनामा ९ लाख ८० हजारको खुर्सानी निकासी
शुक्रबार, भदौ ६, २०८२
जिल्लाको रिब्दीकोट गाउँपालिकामा एउटै वडाबाट दुई महिनामा ९ लाख ८० हजार बढीको अकबरे खुर्सानी निकासी भएको छ । यहाँको वडा नं. २ को देउरालीबाट साउन र भदौ महिनाको पहिलो हप्तासम्ममा ४ हजार ४ सय ५७ केजी अर्थात् (४४ क्विन्टल ५७ केजी) खुर्सानी निकासी भएको हो ।
रोकौँ युवा पलायन
शुक्रबार, भदौ ६, २०८२
युवा विदेश पलायन नेपालका लागि चुनौतिको विषय बनेको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक देखिने हजारौं युवाहरूको भिडले राजनीतिक दल र सरकारको मनमस्तिष्क छुन सकेको छैन् । सत्ता र शक्तिको दौडमा लागिपरेका नेतृत्व वर्गले मुलुकको राजनीति र सरकारलाई अस्थिर बनाउँदा त्यसको प्रत्यक्ष असर युवा वर्गमा परेको छ । सत्ता बाहिर हुँदा...
पाल्पाका महिला पत्रकारलाई एक दिने डिजिटल पत्रकारिता प्रशिक्षण
बिहीबार, भदौ ५, २०८२
प्रेस चौतारी नेपाल पाल्पा शाखाले हरितालिका तिजको अवसरमा पाल्पाका महिला पत्रकारहरुलाई एक दिने प्रशिक्षण दिएको छ ।
लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित र दिगोपना घोषणा
बिहीबार, भदौ ५, २०८२
लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश राजधानी राप्ती उपत्यका ९देउखुरी० मा आयोजित विशेष समारोहमार्फत लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना कायम भएको घोषणा गरे ।
रामपुरमा खुला मौलिक तिज गीत प्रतियोगिता
बिहीबार, भदौ ५, २०८२
हरितालिका तिजको पूर्व सन्ध्यामा रामपुरमा खुला मौलिक तिज गीत प्रतियोगिता भएको छ । रामपुर नगरपालिकाले उप–प्रमुख तिज विशेष कार्यक्रम अन्तर्गत प्रतियोगिता गरेको हो ।


