Shittalpati
भ्रष्टाचार गर्दिन, गर्न पनि दिदैन : नगर प्रमुख श्रेष्ठ
भ्रष्टाचार गर्दिन, गर्न पनि दिदैन : नगर प्रमुख श्रेष्ठ तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले आफुले कुनै पनि भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने बताएका छन् । निर्वाचित भएको एक सय दिनका काम तथा उपलब्धी सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । नगर प्रमुख श्रेष्ठले तानसेन नगरमा विकास गर्न, सुशासन कायम, गर्न जनताले जिताएर पठाएकाले जनताको भावना अनुसार नै...
भुवनपोखरीमा एमालेको भेला तथा चुनावी प्रशिक्षण
भुवनपोखरीमा एमालेको भेला तथा चुनावी प्रशिक्षण नेकपा एमालेले जिल्लाको रैनादेवी छहरा गाउँपालिका – ३ भुवनपोखरीमा भेला तथा प्रशिक्षण गरेको छ । एमालेले मंसिर ४ गते हुने प्रदेशर प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरी भेला तथा चुनावी प्रशिक्षण गरेको हो ।
पाल्पाको माथागढीमा छोराले गरे बाबुको हत्या !
पाल्पाको माथागढीमा छोराले गरे बाबुको हत्या ! पाल्पाको माथागढी गाउँपालिकामा छोराले आफ्नै बाबुको हत्या गरेका छन् । माथागढी गाउँपालिका–४ नेटाका १४ वर्षीय बालकले बाबु ४५ वर्षीय तिल बहादुर दिसाको हत्या गरेका हुन् । घरायसी विवाद हुने क्रममा उनले चिर्पट दाउराले हानेर बाबुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
कृषक आफैले खोले तानसेनमा ‘दूध डेरी’
कृषक आफैले खोले तानसेनमा ‘दूध डेरी’ जिल्लामा कृषकबाट सस्तोमा दूध खरिद गरी विचौलियाले धेरै नाफा कमाए । तर कृषक कहिल्यै उँभो लागेनन् । न त कृषको जीवनस्तर माथि उठ्न सक्यो न त उपभोक्ताले नै राम्रो दूध उपभोग गर्न पाए । लामो समयदेखि विचौलियाहरुको फन्दामा परेका तानसेनका कृषकले भने अहिले आफै दूध डेरी खोलेर उचित मूल्य पाउनुको...
नहराओस् तिज पर्वको मौलिकता
नहराओस् तिज पर्वको मौलिकता विगत दुई चार दिनदेखि नायिका एलिजा गौतमले तिजको दर खाने कार्यक्रममा नाचेको नाँच र त्यस पछि त्यस्तै किसिमका नाँचहरुले सामाजिक सञ्जालमा व्यापकता पाएको छ । यस्तै अर्को समूहले तिजकै दर खाने कार्यक्रममा दरसँगै मादक पदार्थ सेवन गरेको दृश्यले सामाजिक सञ्जालमा व्यापक स्थान पाएको देखिन्छ ।
मुक्तिनाथमा खाता खोल्दा एक लाखको बिमा
मुक्तिनाथमा खाता खोल्दा एक लाखको बिमा मुक्तिनाथ विकास बैंकमा खता खोल्दा एक लाखको चिकित्सा सम्बन्धी बिमा पाउने भएको छ । बैंकले हरितालिका तीजको अवसरमा ‘मुक्तिनाथ तिज विशेष अफर’ योजनामा उक्त सेवादिन लागेको हो । यो योजना अन्तर्गत भदौभित्र मुक्तिनाथ विकास बैंकमा ‘मुक्तिनाथ महिला पेवा बचत खाता’ खोल्ने नारीहरूले १ लाख रुपैयाँसम्मको चिकित्सा सम्बन्धी बिमा पाउनेछन् ।
युवा नेतृत्व आवश्यक
युवा नेतृत्व आवश्यक देश स्थानीय तहको निर्वाचन सकेर प्रदेश र संघको निर्वाचनमा केन्द्रीत बनेको छ । सरकारले ४ मंसिरमा निर्वाचनको मिति तय गरेसँगै दलहरू उम्मेदवार चयनको प्रक्रियामा व्यस्त छन् । निर्वाचनले सधैं एउटै व्यक्तिलाई नेतृत्वमा ल्याउने र उनीहरूको काम गराइ सधैं उस्तै हुने हुँदा जनता परिवर्तन खोजिरहेका छन् । त्यसैले त अहिले युवा...
पाल्पामा शाइन रेसुङ्गा बैंकद्वारा विद्यार्थीलाई वित्तीय  साक्षरता
पाल्पामा शाइन रेसुङ्गा बैंकद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक पाल्पा शाखाले विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम गरेको छ । सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत बैंकले जिल्लाको माथागढी गाउँपालिका चिदीपानीमा रहेको सौभाग्य माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।
नागरिकता विधेयकमा राष्ट्रपतिको एमाले भूमिका : नेता कंडेल
नागरिकता विधेयकमा राष्ट्रपतिको एमाले भूमिका : नेता कंडेल नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कंडेलले नागरिकता विधेयकमा राष्ट्रपतिको एमाले भूमिका देखिएको बताएका छन् । शनिबार सदमुकाम तम्घासमा नेपाली काँग्रेस गुल्मीले आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधिहरुको सम्मान, बधाई तथा अभिमुखीकरण कार्यक्रलाई सम्बोधन गर्दै उनले नागरिकता विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको भूमिका खेलेको बताएका हुन् ।
तानसेनमा ‘जुग पञ्चदान’ पर्व मनाइयो
तानसेनमा ‘जुग पञ्चदान’ पर्व मनाइयो बौद्ध दर्शनमा पवित्र मानिएको दानको महत्व दर्साउने ‘जुग पञ्चदान’ पर्व तानसेनमा मनाइएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन पाल्पासहित देशैभरका बौद्धमार्गी नेवार समुदायले यो पर्व मनाउने गर्दछन् ।
Weather Update