Shittalpati
पाल्पामा शिक्षक सहकारी
पाल्पामा शिक्षक सहकारी जिल्लामा पहिलो पटक सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले छुट्टै सहकारी सञ्चालनमा ल्याएका छन् । पछिल्लो समय निश्चित मूल्य–मान्यतामा रहेर सदस्यको हितको लागि सहकारीहरु सञ्चालन हुनुपर्नेमा कतिपयले कमजोर व्यवस्थापन र सहकारी भावना विपरीत गएर विवादित बन्नुका साथै भरोसा गुमाउँदै गएका बेला नेपाल शिक्षक संघ पाल्पामा आवद्ध सदस्य शिक्षकहरुले भने सहकारी...
स्थानीय तहको पहिलो निर्णय, स्वास्थ्य बीमामा छुटदेखि निःशुल्क बिजुलीसम्म
स्थानीय तहको पहिलो निर्णय, स्वास्थ्य बीमामा छुटदेखि निःशुल्क बिजुलीसम्म गुल्मीका १२ पालिकामध्ये १० पालिकाका जनप्रनिधिले पदभार ग्रहण गरेका छन् । शुक्रबार पदभार ग्रहण गरेका पालिकाका जनप्रतिनिधिले स्वास्थ्य बीमामा ५० प्रतिशतसम्म छुट दिने, निःशुल्क विद्युत् उपलब्ध गराउने, एम्बुलेन्स खरिद गर्ने लगायतका निर्णय गरेका छन् । रुरुक्षेत्र गाउँपालिकाले पालिकाभित्रका घरधुरीका लागि न्यूनतम विद्युत् महसुल निःशुल्क गर्ने निर्णय गरेको छ ।
शैक्षिक सत्र तयारीका लागि शिक्षकलाई अनुशिक्षण
शैक्षिक सत्र तयारीका लागि शिक्षकलाई अनुशिक्षण नयाँ शैक्षिक सत्र तयारीका लागि शिक्षकलाई एक दिने अनुशिक्षण कार्यक्रम गरिएको छ । नयाँ शैक्षिक सत्रको लागि आवश्यक योजना, व्यवस्थापनको लागि शिक्षकलाई थप जानकारी गराउने उद्देश्यले वेद माध्यमिक विद्यालय, भूतपूर्व विद्यार्थी समाज (बेस) बराङदीले शिक्षकहरुका लागि एक दिने अनुशिक्षण कार्यक्रम आयोजना गरेको हो ।
कल्याणकारी शिक्षक सहकारीको अध्यक्षमा गाहा
कल्याणकारी शिक्षक सहकारीको अध्यक्षमा गाहा नेपाल शिक्षक संघ पाल्पामा आवद्ध सदस्यहरुद्वारा सञ्चालनमा आएको कल्याणकारी शिक्षक बहुउद्देश्य सहकारीको अध्यक्षमा धनकला गाहा चयन भएकी छन् । शनिबार तानसेनमा भएको सहकारीको प्रथम साधारण सभाबाट गाहा अध्यक्षमा चयन भएकी हुन् ।
जैविक विविधता संरक्षणमा ध्यान देऊ
जैविक विविधता संरक्षणमा ध्यान देऊ भौगोलिक तथा पारिस्थितिक विविधताको उपजस्वरुप सिर्जित प्रजातिगत तथा आनुवांशिक विविधता नै जैविक विविधता हो । वास्तवमा भन्ने हो भने पृथ्वीमा भएको सुक्ष्म तथा स्थूल जीव अनि वनस्पतिको समष्टीरुपलाई नै जैविक विविधताको रुपमा लिइन्छ । पृथ्वीमा उपलब्ध जीव, वनस्पति अथवा जलचर र स्थलचरसहित निर्जीव तत्व बिचको अन्तर सम्बन्धले नै पृथ्वीको प्राकृतिक...
रेसुङ्गाका मेयर पन्थीले कर्मचारीलाई भने ‘नगरवासीको मर्म र भावना अनुरुप काम गर्नु होस्’
रेसुङ्गाका मेयर पन्थीले कर्मचारीलाई भने ‘नगरवासीको मर्म र भावना अनुरुप काम गर्नु होस्’ रेसुङ्गा नगरपालिकामा नवनिर्वाचित नगरप्रमुख खिलध्वज पन्थीले नगरवासीको मर्म र भावना अनुरुप काम गर्न कर्मचारीलाई आग्रह गरेका छन् ।
शुक्रबार पनि सेयर कारोबार
शुक्रबार पनि सेयर कारोबार आइतबारदेखि बिहीबारसम्म हुने सेयर बजार कारोबार शुक्रबार पनि भएको छ । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेपछि पहिलो पटक शुक्रबार समेत सेयर कारोबार हुन थालेको हो ।
भैरहवाबाटै वैदेशिक रोजगारीमा जाने तयारी
भैरहवाबाटै वैदेशिक रोजगारीमा जाने तयारी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि वैदेशिक रोजगारमा जाने व्यवस्था मिलाउन लागिएको छ । श्रम मन्त्रालयले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने श्रमिका लागि सेवा दिने गरी आवश्यक तयारी थालेको छ ।
त्रिविले आइतबार बिदा नदिने
त्रिविले आइतबार बिदा नदिने नेपाल सरकारले परीक्षणका रुपमा जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन (प्रत्येक शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको भए पनि त्रिभुवन विश्व विद्यालयले भने आइतबार विदा नदिने बताएको छ । विश्वविद्यालयले जेठ १ गते एक सूचना जारी गर्दै हप्ताको छ दिन नै नियमित पठनपाठन र अन्य...
पाल्पाको रम्भा गाउँपालिकामा स्थगित मतगणना सुरु
पाल्पाको रम्भा गाउँपालिकामा स्थगित मतगणना सुरु देशका धेरै ठाउँहरुमा नवनिर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरिसक्दा पाल्पाको रम्भा गाउँपालिकामा भने बल्ल मतगणना सुरु भएको छ । वैशाख ३१ गते अपरान्हदेखि स्थगित भएको यहाँको मतगणना जेठ ६ गते शुक्रबार दिउँसो ३ :१८ बजेदेखि पुनः सुरु भएको हो ।
Weather Update