विकास निर्माण र सेवा प्रभावकारी बनाउने सर्वदलीय निर्णय
शनिबार, पुस ३०, २०७९
मानव बेचबिखन तथा ओसारपसार चुनौतीपूर्ण बन्दै
शनिबार, पुस ३०, २०७९
सामाजिक सञ्जाल मार्फत बनेको साथीले आफूलाई भारतको कोठासम्म पुर्याउँछ भन्ने गुल्मीकी २६ वर्षीया युवतीले कल्पनासम्म गरेकी थिइनन् । अध्ययनका लागि बुटवलमा बस्दै आएकी समिता बैतडीका एक युवकसँग फेसबुकमा साथी बनिन् । सुरुमा सामान्य बोलचाल मात्र भयो । कुराकानी हुँदै जाँदा समितालाई युवक राम्रै साथी भएको अनुभूति भयो । ती युवकले...
हिमालयन बैंकले गर्यो सिभिलसँग गाभ्ने प्रस्ताव पारित
शनिबार, पुस ३०, २०७९
हिमालयन बैंकले सिभिल बैंकलाई गाभ्ने प्रस्ताव पारित गरेको छ । बैंकको ३०औं वार्षिक साधारणसभाले सिभिल बैंकलाई प्राप्ति गर्ने विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
नेपालको अर्थतन्त्रमा संघीयता र सहकारी
शनिबार, पुस ३०, २०७९
२०१३ सालमा चितवनमा स्थापना भएको बखान सहकारी नै नेपालको पहिलो सहकारी हो । मुलुकमा सहकारी ऐन २०१६ जारी भए पछि सहकारीले कानुनी मान्यता पाएको हो । नेपालमा भएका विभिन्न विषयगत र नियमित ३० हजार भन्दा धेरै सहकारीहरुले मुलुकको (जिडिपी) अर्थात् प्रतिव्यक्ति आयमा तीन प्रतिशत भन्दा धेरै योगदान गरेका छन् ।
संसद्को परीक्षाको घडी
शनिबार, पुस ३०, २०७९
दोस्रो कार्यकालका लागि निर्वाचित नयाँ संसद् सुुरु भएको छ । पाँच वर्षका लागि निर्वाचित यो संसद् निर्धारित समयसम्म चल्न सकोस्, यसको आयु समयपूर्व नै अन्त्य नहोस् र यसले संसदीय प्रणालीको गरिमालाई उँचो राख्न सकोस्, आज हामी सबैको अपेक्षा यही नै हो । सुरुमै सुखद संकेतहरु देखिएका छन् । जुन कुनै...
लुम्बिनीमा सभामुख र उपसभामुख चयन माघ ३ मा
शुक्रबार, पुस २९, २०७९
लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुख चयन माघ ३ गते हुने भएको छ । प्रदेशसभा सचिवालयले माघ ३ गते बस्ने प्रदेशसभाको बैठकबाट सभामुख र उपसभामुख चयन गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
लुम्बिनीमा मन्त्रालय घटाइयो
शुक्रबार, पुस २९, २०७९
लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या घटाइएको छ । यहाँ १३ वटा मन्त्रालय रहेकोमा एक मन्त्रालय घटाएर १२ पु¥याइएको हो ।
रिहा भए सन्दीप लामिछाने
शुक्रबार, पुस २९, २०७९
क्रिकेटर सन्दीप लामिछाने २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । बिहीबार पाटन उच्च अदालतले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिए पनि शुक्रबार दिउँसो मात्र धरौटी बुझाएर उनी रिहा भएका हुन् ।
तानसेन नगरपालिका नगर सभाको १२ औं अधिवेशन, दुई विधेयक पारित
शुक्रबार, पुस २९, २०७९
जिल्लाको तानसेन नगरपालिकाको १२ औं नगरसभाले दुई विधेयक पारित गरेको छ । हिउँदे अधिवेशनको रुपमा हेरिएको नगरसभाले सार्वजनिक महत्वका दुई विधेयक सर्वसहमत रुपमा पारित गरेको हो । बिहीबार भएको नगरसभाले खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धित विधेयक २०७९ र आर्थिक ऐन २०७९ पहिलो संशोधन गर्न बनेको विधेयक बहुमतबाट पारित गरेको छ ...
रैनादेवी छहरा गाउँपालिका गाउँसभाको १३ औं अधिवेशन
शुक्रबार, पुस २९, २०७९
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाको १३ औं गाउँसभा अधिवेशन सुरु भएको छ । गाउँसभाको जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले शुभारम्भ गरे । अधिवेशनमा जिल्ला समन्वय प्रमुख खनालले जनताको नजिकको सरकार भनेको स्थानीय सरकार भएकाले जनताले घरदैलोमा सेवा पाउने गरेको बताए ।
एक महिनामै आठ बैंक गाभिए
शुक्रबार, पुस २९, २०७९
पछिल्लो समय बैंकहरु धमाधम मर्ज हुने क्रम बढेको छ । राष्ट्र बैंकले बैंकहरु मर्ज गर्ने नीति ल्याएसँगै धमाधम बैंकहरु मर्ज हुन थालेका हुन् । पुस महिनामा मात्रै आठवटा वाणिज्य बैंक एकापसमा गाभिएका छन् । थप दुई वाणिज्य बैंकहरु पनि मर्जरको चरणमा छन् ।
मुलुकमा आउन सक्ने खतरा !
शुक्रबार, पुस २९, २०७९
राजनैतिक जटिलतासँगै प्रतिपक्ष विहीन भएको मुलुकको संसदमा सत्तापक्षका समर्थक नै प्रतिपक्षको बेच्नमा किच्च दाँत लगाएर बस्नुपर्ने बाध्यताले जन्म लिएको छ । किन यस्तो भयो, प्राकृतिक न्यायको सिद्धान्तले भन्छ यो लोकतन्त्रको सुन्दर पक्ष हो तर तर्कसहितको राजनीतिले यसलाई कायस्थको संज्ञा दिन पछि हट्दैन ।


