मोटरबाटो पुर्याउने आश्वासन मात्र
सोमबार, कात्तिक २१, २०७९
पाल्पामा निर्वाचनको तयारी तीव्र, मतपत्र प्याकिङको काम सकियो
सोमबार, कात्तिक २१, २०७९
आसन्न मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी पाल्पामा तीव्र पारिएको छ । यहाँका राजनीतिक दलदेखि निर्वाचन कार्यालय, जिल्ला प्रशासन लगायतका कार्यालयहरुले निर्वाचनका लागि आवश्यक कामको तयारी तीव्र पारेका छन् । जिल्लाका राजनीतिक दल तथा उम्मेदवारहरुले निर्वाचन प्रचार–प्रसारको पहिलो चरणको घरदैलोको कार्यक्रम सक्काएर दोस्रो चरणाको आमसभा, नारा...
तानसेनमा सिर्जना उत्सवसँगै साहित्यकार पुरस्कृत
सोमबार, कात्तिक २१, २०७९
तानसेनमा सिर्जना उत्सवसँगै साहित्यकार सम्मान कार्यक्रम गरिएको छ । नेपाली कलासाहित्य डटकम प्रतिष्ठान ललितपुरको आयोजना र पाल्पा साहित्य समाजको सह–आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा काठमाडौंबाट आएका र पाल्पाका दर्जानौ स्रष्टाहरूले रचना वाचन गरेका थिए ।
उद्यमी–व्यवसायीको पीडा
सोमबार, कात्तिक २१, २०७९
देशभरका उद्योगी व्यवसायीहरु चर्को ब्याजदरका कारण पीडामा रहेको बताइरहेका छन् । उनीहरुले अहिले व्याजदर घटाइदिन भन्दै सरकारसँग आग्रह गरिरहेका छन् । राष्ट्र बैंकले नीतिगत दरमार्फत बैंकको ब्याज बढाएपछि व्यवसायी पीडामा छन् । सरकारले उनीहरुको कुरा सुनेको छैन । सरकारले सुन्ने गरी अहिले उनीहरु सडकमा उत्रिएका छन् ।
तानसेनको बसाइसराई रोक्न एकीकृत बस्ती निर्माण गर्छौं : पाण्डेय
आइतबार, कात्तिक २०, २०७९
वाम–लोकतान्त्रिक गठबन्धन पाल्पा क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार सोम प्रसाद पाण्डेयले बसाइसराई रोक्न एकिकृत बस्ती निर्माण गर्ने बताएका छन् । आइतबार तानसेनको धरमपानी, सेतीपोखरी, ढुंगाखानी लगायतका क्षेत्रमा घरदैलो पछिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले बसाइसराईलाई रोक्न तानसेनको ढुंगाखानी, सेतीपोखरी क्षेत्रमा एकिकृत बस्ती विकास गर्ने बताएका हुन् । पछिल्लो समय...
मणिमुकन्द सहकारीले मनायो २१ औं साधारण सभा
आइतबार, कात्तिक २०, २०७९
तानसेनमा रहेको मणिमुकन्द बचत तथा ऋण सहकारी संस्थाले २१ औंं साधारण सभा मनाएको छ । सहकारीले एक औपचारिक कार्यक्रमको आयोजना गरी साधरण सभा मनाएको हो । सभाको प्रमुख अतिथि तथा तानसेन नगरपालिकाका उप प्रमुख प्रतिक्षा सिंजालीले उद्घाटन गरेकी हुन् ।
जनताले नयाँ अनुहार खोजिरहेका छन् : गैरे
आइतबार, कात्तिक २०, २०७९
नेकपा एमाले पाल्पा क्षेत्र नम्बर २ का उम्मेदवार ठाकुर गैरेले जनताले नयाँ अनुहार खोजेको बताएका छन् । तानसेन नगरपालिकाका अन्र्तगतको बजार क्षेत्र भगवतीटोल, बसन्तपुर र कैलाशनगरमा आइतबार भएको घरदैलो कार्यक्रमलार्य सम्बोधन गर्दै उनले मतदाताहरुले आफूप्रति देखाएको सद्भावले नयाँ अनुहार खोजेको महसुस भएको बताएका हुन् ।
ब्याजदर वृद्धिले पलायन हुने अवस्था आएको भन्दै उद्योगी, व्यवसायी विरोधमा
आइतबार, कात्तिक २०, २०७९
देशभरका उद्योगी, व्यवसायीहरु व्याजदर वृद्धिको विरोधमा उत्रिएका छन् । राष्ट्र बैंकले ब्याजदर अस्वाभाविक रूपमा वृद्धि गरेको भन्दै उनीहरु विरोधमा उत्रिएका हुन् । राष्ट्र बैंक र बैंकहरुका नीतिका कारण आफूहरु मारमा परेको भन्दै उद्योगी, व्यवसायी बैंक तथा वित्तीय संस्थाप्रति रुष्ट देखिएका छन् । उनीहरुले अहिले ब्याजदर घटाउनका लागि सरकार र राष्ट्र...
वैदेशिक रोजगारमा रहेका नेपालीलाई १० प्रतिशत आईपीओ
आइतबार, कात्तिक २०, २०७९
वैदेशिक रोजगारमा रहेका नेपालीहरुले अब १० प्रतिशत आइपीओ पाउने भएका छन् । संगठित संस्थाले सर्वसाधारणलाई निस्कासन गर्नुअघि नै १० प्रतिशत आईपीओ विदेशमा रोजगार गरिरहेका नेपालीका लागि छुट्ट्याउनुपर्ने व्यवस्था लागू भएसँगै उनीहरुले १० प्रतिशत आइपीओ पाउने भएका हुन् ।
निर्वाचनको परीक्षामा दलहरु
आइतबार, कात्तिक २०, २०७९
मंसिर ४ को प्रतिनिभि सभा र प्रदेश सभा सदस्यको निर्वाचन दलहरुको परीक्षा हो । निर्वाचन दलहरू परीक्षण भई उम्मेदवार अनुमोदन हुने महत्वपूर्ण अवसर पनि हो । यो यस्तो अवसर हो, जसबाट दलले आफ्नो खास सामथ्र्य पहिचान गर्ने मौका पाउँछन् । अहिले त्यहि परीक्षाको तयारीमा दलहरु लागेका छन् ।
गठबन्धनले मुलुकलाई निकास दिँदैन : ठाकुर गैरे
शनिबार, कात्तिक १९, २०७९
नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरेले गठबन्धन सरकारले मुलुकमा निकास दिन नसक्ने बताए छ ।
मुलुकको विकास र समृद्धिका लागि एमालेका उम्मेदवारलाई विजयी गराउन उनले अपिल गरे । गैरे पाल्पा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्।


