लुम्बिनीमा माओवादी संसदीय दलको नेतामा महरा
सोमबार, पुस १८, २०७९
लुम्बिनीमा काँग्रेस संसदीय दलको नेतामा चौधरी
सोमबार, पुस १८, २०७९
नेपाली काँग्रेसको लुम्बिनी प्रदेशसभाको संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी सर्वसम्मत चयन भएका छन् । दाङको देउखुरीमा सोमबार बिहान भएको काँंग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्यहरुको भेलाले चौधरीलाई सर्वसम्मत चयन गरेको हो ।
टोपी दिवस : सामाजिक सञ्जालमा देखिएका दृश्यले जोगाउला परम्परा र राष्ट्रियता ?
सोमबार, पुस १८, २०७९
आइतबार सामाजिक सञ्जालमा केही नेपालीले टोपी लगाएको तस्वीर राख्दै क्याप्सन लेखे– ‘टोपी दिवस ।’ सामान्य अवस्थामा टोपी नलगाउनेहरुले पनि टोपी दिवसकै लागि भनेर सामाजिक सञ्जालमा राख्नकै लागि टोपी लगाए । अझ कोहिल्यै पनि नलगाउने महिलाहरुले समेत टोपी लगाएका तस्वीर फेसबुुकमा पोष्ट गरेको पाइयो ।
गुल्मीमा स्वास्थ्य बिमामा ३८ प्रतिशत सहभागी
सोमबार, पुस १८, २०७९
गुल्मीमा कूल जनसंख्याको ३८ प्रतिशत मात्र स्वास्थ्य बिमामा सहभागी भएको पाइएको छ । झन्झटिलो प्रक्रिया, जनचेतनाको कमी र बिमाको महत्व नबुझेका कारण स्वास्थ्य बिमामा सहभागी हुनेको संख्या कम देखिएको हो ।
बढ्यो पेट्रोलियम पदार्थको मूल्य
सोमबार, पुस १८, २०७९
भारतीय आयल कर्पोरेसन लिमिटेड (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य बढाएर पठाएको छ । आइतबार पठाएको नयाँ सूचीअनुसार पेट्रोल, डिजेल, हवाई इन्धनसँगै खाना पकाउने एलपी ग्यासको मूल्य बढेको निगमले जनाएको छ ।
ग्लोबल र बैंक अफ काठमाण्डूलाई मर्जरको स्वीकृति
सोमबार, पुस १८, २०७९
ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूले मर्जरको अन्तिम स्वीकृति प्राप्त गरेका छन् । नेपाल राष्ट्र बैंकले यी दुई बैंकलाई मर्जरको अन्तिम स्वीकृति दिएको हो ।
कुमारी र एनसीसी बैंकले गरे एकीकृत कारोबार
सोमबार, पुस १८, २०७९
कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले एकीकृत कारोबार सुरु गरेका छन् । उनीहरुले आइताबारदेखि एकीकृत कारोबार गरेका हुन् । दुवै बैंक बीच गत असोज १० मा मर्जरमा जाने सम्झौता भएको थियो । गत मंसिर २५ गते बसेको दुवै बैंकको विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो ...
अर्थतन्त्र सुधारमा ध्यान देऊ
सोमबार, पुस १८, २०७९
देशको अर्थतन्त्र अहिले गम्भीर अवस्थामा छ । कर्मचारीलाई तलब खुवाउन समेत सरकारलाई अहिले हम्मेहम्मे हुुन थालेको छ । सरकारको चालू खर्चभन्दा राजस्व कम उठेपछि कर्मचारीलाई समयमै तवल खुवाउन गाह्रो हुुन थालेको हो ।
लुम्बिनीमा एमाले संसदीय दलको नेतामा गिरी
आइतबार, पुस १७, २०७९
नेकपा एमालेको लुम्बिनी प्रदेश सभा संसदीय दलको नेतामा लीला गिरी सर्वसम्मत चयन भएका छन् । दाङको देउखुरीमा आइतबार बसेको प्रदेशसभा सदस्यहरुको भेलाले रुपन्देही क्षेत्र न २(१) बाट निर्वाचित गिरीलाई संसदीय दलको नेतामा चयन गरेको हो ।
भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडानको माग
आइतबार, पुस १७, २०७९
नेपाल एशोसियशन अफ ट्राभल्स एन्ड टुर एजेन्ट–(नाट्टा) लुम्बिनी प्रदेशले राष्ट्रिय टोपी दिवसको अवसरमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानको माग गरेको छ ।
लुम्बिनीका प्रदेशसभा सदस्यले शपथ लिए
आइतबार, पुस १७, २०७९
लुम्बिनी प्रदेशसभाका सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा आयोजित समारोहमा नवनिर्वाचित सदस्यले शपथ ग्रहण गरेका हुन् । यस प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उहाँहरुलाई शपथ गराएका हुन् ।
लुम्बिनी प्रदेशसभा सदस्यले शपथ लिँदै
आइतबार, पुस १७, २०७९
लुम्बिनी प्रदेशसभा नवनिर्वाचित सदस्यहरूले आज पद तथा गोपनियताको शपथग्रहण लिदैछन् । प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा उनीहरुलाई शपथग्रहण गराउन लागिएको हो ।


