Shittalpati
पाल्पामा १२ जना कुुष्ठरोगी
पाल्पामा १२ जना कुुष्ठरोगी विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सन् २०१० अर्थात् वि.सं. २०६६ माघ ५ गते नेपाललाई कुष्ठरोग निवारण भएको घोषणा गर्यो । नेपालमा कुष्ठरोग जनस्वास्थ्यको समस्याका रूपमा छैन भनेर एक दशक अघि नै घोषणा गरिए पनि अझै धेरै जिल्लाहरुमा यो रोग हट्न सकेको छैन ।
आत्मनिर्भर बन्दै ग्रामीण भेगका महिला
आत्मनिर्भर बन्दै ग्रामीण भेगका महिला विशेष गरेर आफ्नो सीप प्रयोग गरी बनाइएका परम्परागत शैलीका सामग्री बिक्री गर्न पुरुष हिँड्ने चलन छ । घरायसी काम गर्न महिला घरमै बस्ने र पुरुष खर्चको जोहो गर्न सामग्रीको बिक्री गर्न हिँड्ने गर्दछन् । तर गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल कालीगण्डकी नदीको किनारा रिडीमा लागेको यस वर्षको माघी मेलामा फरक...
यम्घामा तीन दिने उद्घोषण तालिम
यम्घामा तीन दिने उद्घोषण तालिम जिल्लाको बगनासकाली गाउँपालिका –६ यम्घामा तीन दिने उद्घोषण तालिम सञ्चालन गरिएको छ । वडा कार्यालयको आर्थिक सहयोग र वडास्तरी दलित सञ्जालको आयोजनामा दलित समुदायका युवा, युवतीहरुका लागि उद्घोषण तालिम दिइएको हो । महिला तथा युवा युवतीहरुमा बोल्ने कला र क्षमताको विकास गराउने उद्देश्यले तीन दिने तालिम सञ्चालन गरिएको वडा दलित...
आज विश्व कुष्ठरोग दिवस मनाइदैं
आज विश्व कुष्ठरोग दिवस मनाइदैं आज ७० औं विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाइँदै छ । हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबार विश्व कुष्ठ रोग दिवस मनाउने गरिन्छ । कुष्ठरोग विरूद्ध जनचेतना फैलाउने उद्देश्यले सन् १९५४ देखि यो दिवस विश्वभर मनाउन थालिएको हो ।
‘पर्यटन र कृषिबाट तानसेनलाई नमूूना बनाउँछौं’
‘पर्यटन र कृषिबाट तानसेनलाई नमूूना बनाउँछौं’ पश्चिम नेपालको एक मात्र ऐतिहासिक सहरको रुपमा तानसेन परिचित छ । यहाँ ऐतिहासिक दरबार, रानीमहल, भगवती मन्दिर, अमर नारायण मन्दिर, भैरवस्थान मन्दिर, शित्तलपाटी (गोलो घर), यहाँका लोकप्रिय पर्यटकीय स्थलहरू हुन् भने ढाका र करुवा यहाँका मुख्य चिनारी हुन् ।
मूल्यवृद्धि नियन्त्रणप्रति वेवास्ता
मूल्यवृद्धि नियन्त्रणप्रति वेवास्ता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको गठबन्धन सरकारको एक महिना पुगेको छ । तर मूल्यवृद्धि नियन्त्रणप्रति भने सरकर गम्भीर बन्न सकेको छैन । नयाँ सरकार आएसँगै मूल्यवृद्धि घट्ने अपेक्षा गरेका नेपाली जनताले झन् चर्को मूल्यको सामना गर्नु परेको छ ।
पाल्पाको रिब्दीकोटमा शौचालय गएकी महिलाको मृत्यु
पाल्पाको रिब्दीकोटमा शौचालय गएकी महिलाको मृत्यु जिल्लाको रिब्दीकोट गाउँपालिकामा शौचालयमा अचेत अवस्थामा भेटिएकी एक महिलाको मृत्यु भएको छ । शनिबार शौचालय गएकी रिब्दीकोट गाउँपालिकाकी –६ वाङसुनकी ५२ वर्षीया विष्णु बगाले अचेत अवस्थामा फेला परेकी थिइन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा अर्याल
राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याललाई राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ ।
‘प्रधानमन्त्रीले राष्ट्रपतिमा एमालेकै उम्मेदवारलाई राष्ट्रिय सहमति जुटाउने प्रयास गर्दै हुनुहुन्छ’
‘प्रधानमन्त्रीले राष्ट्रपतिमा एमालेकै उम्मेदवारलाई राष्ट्रिय सहमति जुटाउने प्रयास गर्दै हुनुहुन्छ’ नेकपा एमालेका उपमहासचिव प्रदीप कुमार ज्ञवालीले सात राजनीतिक दलबिच भएको सहमतिकै आधारमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको निर्वाचनमा एमालेका उम्मेदवारलाई नै साझा उम्मेदवार बनाउने प्रयासमा जुटेको बताएका छन् ।
त्यो कालो दिन !
त्यो कालो दिन !
भारतमा सिकेको सीपले नेपालमै मनग्य आम्दानी
भारतमा सिकेको सीपले नेपालमै मनग्य आम्दानी गुल्मीको रेसुा नगरपालिका–२ का कुँवर दम्पतीले शैलुन व्यवसायबाटै मनग्ये आम्दानी गर्दै आएका छन् । इन्द्रबहादुर र मोनिका कुँवरले जिल्लाको सदरमुकाम तम्घासको क्याम्पसरोडमा एउटै छानामुनी मोनिका हेयर कटिङ एण्ड जेन्स पार्लर र मोनिका ब्युटिपार्लर सञ्चालन गरेका छन् ।
Weather Update